कीर्तिपुर : काठमाडौको कीर्तिपुरमा सञ्चालित जनसेवा उच्च माध्यमिक विद्यालयका छात्राहरुको एक समूहले सरसफाइ गीत गाएर ५ हजार पुरस्कार जितेका छन् । विद्यालयले आयोजना गरेको प्रथम सरसफाइ सम्मेलनमा सरसफाइ गीत गाएर अनिता रुम्बा, यशोदा प्रजा र विनिताको टोलीले ५ हजार पुरस्कार जितेका हुन् । उनीहरुले पुरस्कार बापत प्राप्त रकम मध्ये...
सरसफाइ
-
-
उर्लाबारी बजारको सार्वजनिक शौचालय भत्किदा पनि नगरपालिकाको ध्यान गएन
उर्लाबारी : मोरङको दोस्रो ठूलो शहर उर्लाबारीमा रहेको सार्वजनिक शौचालय भत्किएर भताभुङ्ग हुँदा पनि कसैको चासो नगएपछि दिसापिसाब गर्न समस्या झेल्नु परेको छ । ‘शौचालयको भित्ता र ढोका भत्किएको छ भने छानो पनि चुहिने गरेको छ । भताभुङ्ग भएको शौचालय देखेपछि दिसापिसाब गर्न आउनेहरु पनि त्यसै फर्किन्छन्’ शौचालयको रेखदेख गर्दै आउनु...
-
डाक्टर पन्थीद्वारा छोरीको ५० हजार उपहार, विद्यालयलाई दान
कीर्तिपुर : काठमाडौको कीर्तिपुरमा सञ्चालित जनसेवा माध्यमिक विद्यालयलाई विश्व स्वास्थ्य संगठनका नेशनल प्रोफेसनल अफिसर डा. सुदनराज पन्थीले ५० हजार रुपैयाँ दान गर्नुभएको छ । विद्यालयको आफ्नै सक्रियतामा सञ्चालित खानेपानी तथा सरसफाइ कार्यक्रमबाट प्रभावित भएर उहाँले बुबाको मुख हेर्ने दिन आफ्नो छोरीबाट उपहार स्वरुप प्राप्त ...
-
जनसेवा माध्यमिक विद्यालयले ग-यो, सरसफाइ सम्मेलन
काठमाडौ : काठमाडौको कीर्तिपुरमा रहेको जनसेवा उच्च माध्यमिक विद्यालयले प्रथम सरसफाइ सम्मेलन गरेको छ । विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी विद्यालय सरसफाइ सम्मेलन गरेको हो । सम्मेलनमा विद्यालयले सात झण्डे पूर्ण सरसफाइ कार्यक्रमको प्रगतिका विषयमा जानकारी गराइएको थियो । जनसेवा माविले शिक्षक शिक्षिकाल...
-
‘मर्निङ वाक’ गएका सिडिओले खुला दिसा गरिरहेको भेटेपछि ….
कपिलवस्तु : कपिलवस्तु नगरपालिका –२ बुद्धस्थल निग्रोधराम नजिकै सडकमा खुला दिसा गरिरहेका पाँच जनालाई प्रहरीले पक्राउ गरी छाडेका छन् । बर्दहवा गाउँका हरिराम पासी, बेकारु पासी तथा भारतको सिद्धार्थ नगर जिल्लाका बर्साती लोहार, सोमई लोहार र राजुर पासीलाई नियन्त्रणमा लिई ४ घण्टा सम्म प्रहरी कार्यालयमा राखेर छाडिएको हो । कपिलव...
-
कपिलवस्तुको शिवराज नगरपालिकामा एमवाससीसी गठन
कपिलवस्तु : शिवराज नगरपालिकालाई खुलादिसामुक्त घोषणा गर्ने मिति नजिकिदै जाँदा सरसफाइको क्षेत्रमा कार्यरत संघसंस्था तथा नगरबासी तातिएका छन् । ‘शिवराज नगरपालिकाको पहिचान, घरघरमा सरसफाइ तथा स्वच्छता जागरण अभियान’ भन्ने नारा दिएर नगरपालिकाले सरसफाइ अभियानलाई तीब्रता दिन थालेको हो । शिवराज नगरपालिकालाई खुला दिसामुक्त बनाउन ...
-
‘माथिको आदेश’ भन्दै रत्नपार्कको शौचालय बन्द !
काठमाडौ : साउन ८ गते बिहान सवा १० बजेतिर नगर प्रहरीको ६/७ जनाको टोली रत्नपार्कको शहरी सेवा केन्द्रमा पुग्यो र त्यहाँ सञ्चालन भएको पसल बन्द गरायो । सञ्चालक ऋषि गर्तौलाले अक्क न बक्क परेर नगर प्रहरीलाई सोधे, ‘किन हजुर ? के गल्ती भयो ?’ नगरप्रहरीहरुको जवाफ थियो ‘माथिको आदेश ।’ माथिको आदेश भन्दै बन्द गराइएको पसल अहिलेसम्म ...
-
बाढी र डुबानले बाराको सरसफाइ ३५ प्रतिशतमा झ-यो
बारा : अरु जिल्लाको तुलनामा सरसफाइमा यसैपनि पछि परेको बारा जिल्ला बाढी र डुबानले झनै पछाडि धकेलिएको छ । डुबान प्रभावित क्षेत्रमा घरसँगै शौचालयमा पनि क्षति पुगेकाले बाराको सरसफाइमा ठूलो क्षति पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय बाराका डिभिजन प्रमुख सन्तोष श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार बाढी तथा डुबान प...
-
बाढी प्रभावितका लागि गणेशमान प्रतिष्ठानद्वारा १५ हजार प्याकेट जीवनजल पठाइयो
काठमाडौ : गणेशमान सिंह अध्ययन प्रतिष्ठानले मुलुकका विभिन्न बाढी प्रभावित क्षेत्रमा १५ हजार प्याकेट जीवनजल पठाएको छ । प्रतिष्ठानले पहाडी तथा तराई जिल्लाका प्रभावितलाई झाडापखालाको संक्रमणबाट बचाउन विभिन्न संघ संस्थाबाट ३० हजार प्याकेट जीवनजल खरीद गरेकोमा त्यसमध्येबाट ५० प्रतिशत बाँके, बर्दीया, सुनसरी, धनुषा लगायत जिल्लाम...
-
बाढी प्रभावित क्षेत्रमा राहत वितरण र सरसफाइ शिक्षा सँगसँगै
काठमाडौ : बाढी प्रभावित क्षेत्रमा सरसफाइको अभाव र दुषित पानीका कारण रोग फैलिन सक्ने भएकाले राहत वितरण सँगसँगै सरसफाइ शिक्षा पनि दिन थालिएको छ । राहत वितरण गर्ने सरकारी तथा गैरसरकारी संस्थाले दिइने राहतमा खानेकुरा मात्र नभई सरसफाइ सामग्री समेत भएकाले त्यसको प्रयोग र खानेपानी शुद्धीकरण गर्ने उपाय सम्बन्धी पनि जानकारी दि...

