गरामनी (झापा) : झापाको बिर्तामोड नगरपालिकामा पर्ने गरामनीमा यस वर्षको सोनाम ल्होसारमा सुख, शान्ति र समृद्धिको मात्र होइन, खुल्ला दिसामुक्त गरामनी बनाउनका लागि दीप प्रज्वलन भयो । नेखाङ छ्योलिङ गुम्बामा ल्होसार मनाउन तामाङ मात्र भेला भएनन्, ब्राह्मण क्षेत्री समेत भेला भए । सधैंजसो सुख, शान्ति र समृद्धिको आशीर्वाद लिने द...
सरसफाइ
-
-
अर्घाखाँचीमा दिसाजन्य लेदो व्यबस्थापन सम्बन्धी तालिम
अर्घाखाँची : अर्घाखाँचीमा शौचालय तथा दिसाजन्य लेदो ब्यबस्थापन सम्बन्धी एक दिने तालिम सम्पन्न भएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा सन्चालित तालिमको प्रशिक्षण खानेपानी तथा ढल निकास बिभागको वातावरणीय शाखाका प्रमुख प्रेमकृष्ण श्रेष्ठले गर्नु भएको थियो । खानेपानी तथा सरसफाइ उ...
-
शौचालय नहुँदा किशोरी बलात्कृत
सिरहा : घरमा शौचालय नहुँदा पिसाब गर्न गएकी किशोरी बलात्कृत भएकी छिन् । सिरहाको गोलबजार नगरपालिका – ९ की १४ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा प्रहरीले मिर्चैया नगरपालिका – ९ ढोडनाका २५ वर्षीय दिपककुमार मण्डललाई पक्राउ गरेको छ । घर नजिकैको बारीमा पिसाब गर्न गएको बेला शुक्रबार बेलुका मिर्चैया नगरपालिका –९ ढोडनाका २५ बर...
-
चर्पी बनाउन दिएको सामानको दुरुपयोग
झापा : भद्रपुुर नगरपालिकाले चर्पी बनाउन सक्षमहरुलाई पहिले चर्पी बनाउन लगाउने र अति विपन्नको हकमा स्थानीय सहयोग संयन्त्र मार्फत सहयोग गर्ने योजना बनाएको छ । चर्पी बनाउन आर्थिक रुपमा सम्पन्न परिवारले नै चर्पी नबनाउँदा खुल्ला दिसामुक्त घोषणा हुन नसके पछि नगरपालिकाले यस्तो निर्णय लिएको हो । त्यसो त आफ्नो घरमा सुरक्षित शौ...
-
राउटेले पहिलो पटक साबुन पानीले हात धोए
दैलेख : जंगलमै खाने, जंगलमै बस्ने, प्रायः ठाउँ परिवर्तन गर्दै हिड्ने फिरन्ते जिन्दगी बिताउँदै आएका राउटे समुदायले पहिलो पटक साबुन पानीले हात धोएका छन् । दैलेखको सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधी, राउटे समुदाय बस्दै आएको दैलेखको भैरवी गाउँपालिकाको वडा नं. २ को जंगलमै पुगेर हात धुन सिकाएको हो । ...
-
झापाका जनप्रतिनिधी सूचना टाँस गरेरै खुल्ला दिसामुक्त अभियानमा
विनोद धौलागिरि, भद्रपुर (झापा) : भद्रपुर नगरपालिकाका प्रमुख जीवनकुमार श्रेष्ठ अचेल दिउँसो कार्यालयमा भेटिनुहुन्न । प्रमुख प्रशासकीय अधिकृत काजीमान राईको दैनिकी समेत उस्तै छ । उहाँहरु दैनिक दिउँसो २ बजे सरसफाइ प्रवद्र्धनका लागि घरदैलो गर्ने कार्यमा समुदायमा जानुहुन्छ । ‘हामी अभियानकर्ताहरु मात्र समुदायमा गएर पुग...
-
सल्यानको रातामाटा सफा र स्वच्छ गाउँ
शंकर के सी, सल्यान : कुनै बेला साविकको सिनवाङ गाविस वडा नम्बर ६ सल्यानका वासिन्दालाइ चर्पीमा दिसापिसाव गर्ने बानी पर्न कठिन थियो । मिहेनतका साथ नियमित चर्पीमा जाने वानी बसालिसकेपछि सिनवाङ रातामाटाका समुदायहरु हिजोआज सरसफाइमा निकै संवेदनशील हुन थालेका छन् । रातामाटाकी सरिता वोहोराले विगत सम्झिदै भन्नुभयो ‘घर आँगन छेउछा...
-
खरिहानी र ननुपट्टीमा चर्पीको गुणस्तर र सरसफाइको अनुगमन
विनोद महतो, धनुषा : खुल्ला दिसामुक्त अभियान कार्यक्रम अन्तर्गत धनुषा जिल्लाको साविकका खरिहानी र ननुपट्टी गाविसमा निर्माण गरिएको चर्पीको गुणस्तर र सरसफाइको अवस्था अनुगमन गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) धनुषाको टोलीले साविकका दुवै गाविसमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्...
-
सरसफाइमा अब्बल बन्दै जनसेवा आधारभूत विद्यालय
नुवाकोट : विद्यालयको हरेक कक्षा कोठा चिटिक्क पारिएको छ । पानी शुद्धिकरण गरेर मात्र पिउनका लागि हरेक कक्षा कोठमा फिल्टरको व्यवस्था गरिएको छ । फोहोर व्यवस्थापनका लागि डस्टबिनको पनि व्यवस्था गरिएको छ । विद्यालय हाता भित्र रुखका पात समेतको व्यवस्थापन गरी विद्यालयको प्राङ्गण पनि सफा र स्वच्छ बनाएको छ । विद्यार्थीहरु शौचालय ...
-
चर्पी यात्राको प्रभाव : दोब्बर चर्पी निर्माण
बारा : बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा सञ्चालन गरिएको चर्पी यात्रा पछि गाउँमा चर्पी बन्न थालेको छ । चर्पी बनाउन उत्प्रेरणा तथा दबाब सिर्जना गर्ने उद्देश्यले इनर्वामाल र टेढाकट्टीका टोल टोलमा वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा ९ दिने चर्पी यात्रा गरिएको थियो । चर्पी य...

