• खरिहानी र ननुपट्टीमा चर्पीको गुणस्तर र सरसफाइको अनुगमन

    विनोद महतो, धनुषा : खुल्ला दिसामुक्त अभियान कार्यक्रम अन्तर्गत धनुषा जिल्लाको साविकका खरिहानी र ननुपट्टी गाविसमा निर्माण गरिएको चर्पीको गुणस्तर र सरसफाइको अवस्था अनुगमन गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) धनुषाको टोलीले साविकका दुवै गाविसमा खुल्ला दिसामुक्त क्षेत्र घोषणा गर्...

  • सरसफाइमा अब्बल बन्दै जनसेवा आधारभूत विद्यालय

    नुवाकोट : विद्यालयको हरेक कक्षा कोठा चिटिक्क पारिएको छ । पानी शुद्धिकरण गरेर मात्र पिउनका लागि हरेक कक्षा कोठमा फिल्टरको व्यवस्था गरिएको छ । फोहोर व्यवस्थापनका लागि डस्टबिनको पनि व्यवस्था गरिएको छ । विद्यालय हाता भित्र रुखका पात समेतको व्यवस्थापन गरी विद्यालयको प्राङ्गण पनि सफा र स्वच्छ बनाएको छ । विद्यार्थीहरु शौचालय ...

  • चर्पी यात्राको प्रभाव : दोब्बर चर्पी निर्माण

    बारा : बाराको आदर्श कोतवाल गाउँपालिकाको वडा नं. ३, ४ र ५ मा सञ्चालन गरिएको चर्पी यात्रा पछि गाउँमा चर्पी बन्न थालेको छ । चर्पी बनाउन उत्प्रेरणा तथा दबाब सिर्जना गर्ने उद्देश्यले इनर्वामाल र टेढाकट्टीका टोल टोलमा वडा स्तरिय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाइमा ९ दिने चर्पी यात्रा गरिएको थियो । चर्पी य...

  • बनियानीलाई यसरी गरियो, खुल्ला दिसामुक्त घोषणा (फोटो फिचर)

    बनियानी (झापा) झापाको कचनकवल गाउँपालिकामा पर्ने साविक बनियानी गाउँ विकास समिति खुल्ला दिसामुक्त घोषणा भएको छ । प्रतिनिधि सभाका सदस्य राजेन्द्र लिङ्देन र जिल्ला समन्वय समिति झापाका प्रमुख एवम् खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति झापाका अध्यक्ष सोमनाथ पोर्तेलले सोमबार आयोजित घोषणा समारोहमा बनियानीलाई खुल्ला दिसाम...

  • विद्यार्थीले हेडमास्टरलाई थमाए, चर्पी बनाउन अनुरोध पत्र

    विनोद धौलागिरि, शरणामती (झापा) त्रिसठ्ठी बसन्त पार गरेका झापा शरणामतीका टेकनारायण राजवंशीले आफ्नो जीवनका ३७ वर्ष विद्यार्थीलाई सरसफाइ पढाएरै बिते । सेवा निवृत्त जीवन बिताइरहेका टेकनारायणलाई आइतबार आफैले पढाएको महेन्द्र आधारभूत विद्यालयका विद्यार्थीहरुले सरसफाइको पाठ पढाए । टेकनारायणको घरमा अहिले पनि चर्पी छैन, र खोलाक...

  • गुह्य खोलाको नाम यसरी रहन गयो साउन धारा

    नुवाकोट : कुनै समय नुवाकोटको मेघाङ गाउँपालिका किम्ताङ गाउँको बीच भागबाट बग्ने सानो खोलाको नाम थियो ‘क्लि स्योङ’ । गाउँभरिकै मानिसले दिसा गर्ने भएकाले त्यो खोल्सीलाई ‘क्लि स्योङ’ नामकरण गरिएको थियो । तामाङ भाषामा ‘क्लि’ भनेको दिसा र ‘स्योङ’ भनेको ‘खोला’ हो । गाउँलेले खोलामा दिसा गरेकै कारण क्लि स्योङ अर्थात गुह्य खोला...

  • खुला ठाउँमा दिसा गर्ने जनप्रतिनिधीलाई तिराए ५ सय जरिवाना

    सिरहा : सिरहाको नरहा गाउँपालिका वडा नं. ३ का सदस्य जगदेव महरालाई खुला ठाउँमा दिसा गरिरहेको अवस्थामा सरसफाइ अभियानको टोलीले पक्राउ गरी पाँच सय जरिवाना तिराएको छ । टोलीले जनप्रतिनिधि महरालाई आइन्दा खुला ठाउँमा दिसा नगर्ने र चर्पी बनाउने शर्तमा छाडिएको हो ।   जरिवाना तिरेपछि आइन्दा खुला ठाउँमा दिसा नगर्ने वाचा गर्दै...

  • नक्टाझिजमा पूर्ण सरसफाइ अभियान संचालन गर्न समिति गठन

    विनोद कुमार महतो, धनुषा : धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिजमा पूर्ण सरसफाइ अभियान संचालनका लागि १५ सदस्यीय वडा स्तरीय खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समिति गठन गरेको छ । वडा कार्यालयमा शुक्रवार भएको वृहत छलफल पछि वडा अध्यक्ष विहारी महतोको अध्यक्षतामा समिति गठन गरिएको हो । नक्टाझिजमा पूर्ण सरसफाइ अभियान सञ...

  • सरसफाइका लागि सांसद यादवद्वारा साइकल यात्रा शुरु

    विनोद कुमार महतो, धनुषा : धनुषामा सरसफाइ र गुणस्तरीय शिक्षाका विषयमा चेतना जगाउने उद्देश्यले प्रदेश सभा सदस्य ज्ञानेन्द्र कुमार यादवको नेतृत्वमा सप्ताहव्यापी साइकल यात्राको शुरुवात गरिएको छ । अभियानकर्ता यादवको अगुवाईमा शुरु भएको अभियान अन्तर्गत शुक्रवार बसविट्टी र कुर्थामा रहेका विद्यालयहरुमा सरसफाइ र गुणस्तरीय शिक्षा...

  • NSHCC बैठकमा ‘फुटबल कथा’

    काठमाडौ : ‘फुटबल खेलमा जब अन्तिम समय आउँछ, त्यत्तिबेला दुवै टीम गोलपोष्टमा फुटबल छिराउन अन्तिम बल लगाइरहेका हुन्छन् । हो, अहिले सरसफाइ पनि ठीक यस्तै अवस्थामा छ’ बैठकको अध्यक्षता गरिरहनुभएका सहसचिव ज्योति कुमार श्रेष्ठले सरसफाइलाई फुटबल खेल सँग तुलना गर्दै भन्नुभयो ‘गोल गर्ने बेला बढी शक्ति, बल त लगाउनै पर्छ, यो यही बेल...