उदयपुर : ‘स्वस्थ घर, पूरा भयो हाम्रो रहर, अब छैन रोग ब्याधिको डर’ भन्ने नाराका साथ उदयपुरको रौतामाई गाउँपालिका वडा नं. २ भुटारलाई ‘स्वच्छ र सफा वडा’ घोषणा गरिएको छ । भुटार, उदयपुर जिल्लाकै पहिलो ‘स्वच्छ र सफा वडा’ बन्न सफल भएको छ । २०७० साल बैशाख १० गते खुलादिसामुक्त वडा घोषणा भएको भुटारमा २०७३ साल भदौ २१ गते देखि पूर...
सरसफाइ
-
-
पहिले पहिले प्रौढ कक्षा, हिजोआज सरसफाइ शिक्षा
रुकुम : कुनै समय साँझ पर्न साथ किताब र पेन्सिल बोकेर प्रौढ कक्षा धाउने पूर्वी रुकुमको भूमे गाउँपालिकाकी शारदा मल्ल हिजो आज सरसफाइ शिक्षामा भाग लिनुहुन्छ । पहिले अक्षर चिनाउँथ्यो, लेख्न सिकाइन्थ्यो, अहिले लेख्न पढ्न नजान्नेलाई पनि एकै ठाउँमा राखेर सरसफाइ शिक्षा दिइन्छ । विद्यालय उमेर पढ्न नपाएका व्यक्तिहरुलाई साक्षर बन...
-
हिमाली जिल्ला ‘रसुवा’ बन्यो, ४५ औं खुला दिसामुक्त जिल्ला
रसुवा : रसुवा खुला दिसामुक्त जिल्ला घोषणा भएको छ । जिल्लामा रहेका सम्पूर्ण घरमा शौचालय निर्माण भएर प्रयोगमा ल्याइएपछि राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष ज्योति कुमार श्रेष्ठ, खानेपानी तथा ढल निकास विभागका उप महानिर्देशक मनोज घिमिरे, जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्थाका प्रमुख तथा प्रतिनिधिको उपस...
-
सरसफाइको लक्ष्य पूरा भएन, अझै २ लाख ८२ हजार चर्पी बनाउन बाँकी
दिक्पाल गिरी, काठमाडौं आज मध्यरातबाट सन् २०१७ पूरा भई सन् २०१८ शुरु हुँदैछ । सरकारले सरसफाइमा गरेको वाचा पूरा गरेको भए नेपाल यत्तिबेला खुलादिसामुक्त देश भइसक्ने थियो । तर अझै ५ प्रतिशत नागरिकको घरमा चर्पी बन्नै बाँकी छ । राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको सचिवालयका अनुसार देशभर २ लाख ८२ हजार ८०५ घरमा चर्पी...
-
शिक्षिका नै खुला दिसा गर्न बाध्य
सप्तरी : देशभर नै यतिवेला चर्पी निर्माण गर्ने अभियान चलेको छ । सरकारले सन् २०१७ भित्रै मुलुकलाई खुला दिसामुक्त बनाउने लक्ष्य राखेको छ । तर, लक्ष्य पूरा गर्न थुप्रै चुनौती देखिएका छन् । ग्रामीण क्षेत्रका जनताले अझै चर्पी निर्माणमा ध्यान दिएका छैनन् । तराईमा यो समस्या अझै विकराल छ । लामो समयदेखि सरकारी सेवामा रहेका सप्तर...
-
पिसाब मलले ६ महिनामा भित्र्यायो ११ लाख
काभ्रे : काभ्रेको पनौती नगरपालिका वडा नम्बर १ रयालेका किसान प्रल्हाद सापकोटा तरकारी खेतीबाट लगभग हात झिक्ने अवस्थामा हुनुहुन्थ्यो । तरकारीमा लाग्ने नयाँ नयाँ रोग किराबाट जोगाउन नसक्दा घाटा व्यहोर्नु परेपछि प्रल्हाद जस्ता धेरै किसान कृषि पेशाबाटै पलायन हुने स्थितिमा पुगेका थिए । तर कृषि पेशा नै त्याग्न ठिक्क परेका रयाल...
-
पौडेश्वर खुल्ला दिसामुक्त घोषणा
जनकपुरधाम : धनुषाको साविक पौडेश्वर गाविसलाई शनिवार खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । औरही गाउँपालिका वडा नं. १ तथा साविक पौडेश्वर गाविसलाई जिल्लाको ५० औं खुल्ला दिसामुक्त क्षेत्र घोषणा गरिएको छ । जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससिसि) ले पौडेश्वरलाई जिल्लाको ५० औं खुल्ला दिसामुक्त ...
-
रसुवा जिल्ला भोलि खुला दिसामुक्त जिल्ला घोषणा हुँदै
रसुवा : रसुवालाई भोलि (आइतबार) खुला दिसामुक्त जिल्ला घोषणा गरिने भएको छ । जिल्लाको पाँच वटै स्थानीय तहमा बसोबास गर्ने सबैको घरमा चर्पी निर्माण भई प्रयोगमा आएपछि खुला दिसामुक्त जिल्ला घोषणा गर्न लागिएको हो । रसुवाका पाँच वटा गाउँपालिकामा बसोबास गर्दै आएका ११ हजार ४ सय ३६ घरमै चर्पी निर्माण भएकाले खुला दिसामुक्त जिल्ला ...
-
तेह्रथुममा पुर्ण सरसफाइ अभियान : सुदाप र जलजले पुर्ण सरसफाइ उन्मुख गाउँ घोषणा
तेह्रथुम : तेह्रथुमका सबै स्थानीय तह र वडाहरुलाई पुर्ण सरसफाइयुक्त बनाउन अभियान थालिएको छ । खुला दिसामुक्त, धुँवामुक्त जस्ता अभियानको सफलतासँगै विभिन्न वडालाई पुर्ण सरसफाइ उन्मुख घोषणा गरी पुर्ण सरसफाइ अभियान थालिएको हो । हालै जिल्लाको फेदाप गाउँपालिका–३, जलजले र छथर गाउँपालिका–६, सुदापलाई पुर्ण सरसफाइ उन्मुख वडा घोष...
-
सिरहाका ५ प्रतिशत घरमा मात्र चर्पी बन्न बाँकी
सिरहा : सिरहा जिल्लामा झन्डै ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भएको छ । नेपाललाई सन् २०१७ सम्ममा खुला दिसामुक्त गर्ने सरकारी लक्ष्य अनुसार सिरहा जिल्लालाई पनि खुला दिसामुक्त घोषणा गर्न विगत चार वर्षदेखि अभियान सञ्चालन गरिएको छ । सो अभियानपछि जिल्लाका ९५ प्रतिशत घरधुरीमा शौचालय निर्माण भइसकेको जिल्ला खानेपानी तथा ...

