पर्वत : पर्वत जिल्ला खुल्ला दिसामुक्त घोषणा भएको झण्डै डेढ दशक पुगिसक्दा पनि शौचालय सुविधाबाट वञ्चित पैंयूँका अति विपन्न परिवारले बल्ल सुरक्षित शौचालय प्रयोग गर्न पाएका छन् । शौचालयको अभावमा खुल्ला दिसापिसाब गर्न बाध्य पैंयू गाउँपलिका–५ चिसापानीका ५० परिवारलाई वडा कार्यालयले सुरक्षित शौचालय निर्माण गरिदिएको हो । ...
सरसफाइ
-
-
असुरक्षित छन् सेप्टिक ट्याङ्क सफाइकर्मी, स्वास्थ्य सुरक्षामा लापरवाही
√ झापाको मेचीनगर नगरपालिका १४ का गोपाल बहादुर सुवेदीले सेप्टिक ट्याङ्क सफाइको क्षेत्रमा काम गर्न थाल्नु भएको ५ बर्ष भयो । यो अवधिमा उहाँले धेरै अप्रिय घटनाहरुको सामना गर्नु भएको छ । सुवेदी भन्नुहुन्छ ‘दिसाजन्य लेदो तान्दा तान्दै कहिलेकाहीं जाम हुन्छ । त्यत्तिबेला प्रेसरले गर्दा दुईटा पाइप गाँसेको ठाउँबाट पाइप खुस्क...
-
सिमकोटमा वास मार्ट स्थापना
सिमकोट : हुम्लाको सदरमुकाम सिमकोटमा वास मार्ट स्थापना गरिएको छ । सवैका लागि दिगो खानेपानी सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) सिमकोट गाउँपालिका वास युनिटको सहजीकरणमा वास मार्ट स्थापना गरिएको हो । सुस्वा लागु भएको सिमकोट गाउँपालिका भित्रका सेवाग्राहीहरुले सरसफाइका सामाग्रीहरु एउटै स्थानबाट सर्वसुलभ तरिकाले खरिद ग...
-
स्वास्थ्य संस्थाहरुमा जलवायु अनुकुलित खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यक्रमको समापन
जनकपुरधाम : स्वास्थ्य संस्थाहरुमा सुरक्षित रूपमा व्यवस्थित र जलवायु अनुकुलित खानेपानी, सरसफाइ र स्वच्छता (WASH) सेवा सुविधाहरू प्रदान गर्न प्राविधिक सहयोग कार्यक्रम ‘Technical Support to Provide Safely Managed & Climate Resilient Water, Sanitation & Hygiene (WASH) Services in Health Care Facilities’ को समापन ...
-
वास क्षेत्रलाई आर्थिक र सामाजिक रूपान्तरणको आधार बनाउन आवश्यक : खानेपानी मन्त्री यादव
काठमाडौ : खानेपानीमन्त्री प्रदीप यादवले खानेपानी र सरसफाइ क्षेत्रलाई आर्थिक र सामाजिक रूपान्तरणको मुख्य आधार बनाउन आवश्यक रहेको बताउनु भएको छ । खानेपानी मन्त्रालय र खानेपानी तथा ढल व्यबस्थापन विभागको समन्वयमा खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ (FEDWASUN) ले आयोजना गरेको खानेपानी तथा सरसफाइ पैरवी राष्ट्रिय शिखर सम्...
-
सामुदायिक शौचालयले दिलायो आत्मसम्मान र इज्जत
√ लहान नगरपालिका वडा नं. २२ को जहडी गाउँको बीचैमा पोखरी छ । यही पोखरीमा गाउँलेहरु भाँडा माझ्ने, कपडा धुने, नुहाईधुवाई गर्ने र पूजाआजा समेत गर्छन् । हरेक काम सँग प्रत्यक्ष सम्बन्ध राख्ने पोखरीको डिलमा दिसा भेटिएपछि गाउँलेले शौचालय नभएकी लुटनीदेवी सदायालाई आरोप लगाउँथे । खुला ठाउँमा दिसा गर्छन् भन्ने सामाजिक आरोप खेपे...
-
काँकरभिट्टा मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रको सुधारमा ढिलाई
झापा : झापाको काँकरभिट्टा स्थित मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रको सुधारमा ढिलाई भएको छ । केन्द्रको सौन्दर्यकरण, यसअघिको डिजाइनमा भएका त्रुटी हटाएर सुधार गर्ने लगायत अन्य कामको डिजाइन तयार भैसके पनि सुरुवात हुन नसकेको काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका प्रमुख दिपक पोखरेलले बताउनुभयो । उहाँक...
-
९ बुँदे घोषणा पत्र जारी गर्दै साना शहरी खानेपानी महासंघको अधिवेशन सम्पन्न
काठमाडौ : ९ बुँदे घोषणा पत्र जारी गर्दै राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको अधिबेशन तथा छैठौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । अधिवेसनले तुलसीपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाका खेमराज वलीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति निर्विरोध चयन गरेको छ । खानेपानी संस्थाहरुलाई परि...
-
चाँगुनारायणको वडा वडामा फोहोरमैला व्यवस्थापन सम्बन्धी व्यवहार परिवर्तन अभियान
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले ९ वटै वडामा ‘फोहोरमैला व्यवस्थापन अन्तर्गत व्यवहार परिवर्तन सम्बन्धी सचेतनामूलक अभियान’ सञ्चालन गरेको छ । घरायसी फोहोरलाई स्रोतमै वर्गीकरण गरी नगरपालिकालाई स्वच्छ र सफा राख्ने अभियानमा सघाउ पुर्याउने उद्देश्यले नगरपालिकाको ९ वटै वडामा अभियान सञ्चालन गरिएको नगरपालिकाका वा...
-
हेटौंडाका सरसफाइकर्मीहरुको १ लाख बराबरको स्वास्थ्य बीमा
मकवानपुर : हेटौडा उपमहानगरपालिकाको वन, वातावरण तथा विपद व्यवस्थापन महाशाखा अन्तर्गत कार्यरत सबै सरसफाइकर्मी र परिवारको समेत एक लाख बराबरको बीमा गरिएको छ । गत आर्थिक बर्षमा ३२ जना सरसफाइकर्मी र उनीहरुको परिवारको समेत स्वास्थ्य बीमा गरेको उपमहानगरपालिकाले चालु आर्थिक बर्षमा सरसफाइकर्मी र मालीको समेत बीमा गर्ने गरी बजेट व...
- « Previous Page
- 1
- …
- 57
- 58
- 59
- 60
- 61
- …
- 374
- Next Page »










