काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले खानेपानीको सहलगानीमा समुदायको हिस्सा घटाएर १५ प्रतिशतमा सीमित गर्ने नीतिगत सुधारको काम गरिरहेको बताउनु भएको छ । साना सहरी समुदायमा खानेपानी सेवा पुर्याउन सहलगानी मोडेल प्रभावकारी भए पनि, जनताको योगदानमा देखिएको चुनौतीलाई दृष्टिगत गरी समुदायको हिस्सा घटाएर १५ प्रतिशतमा सीमित...
सरसफाइ
-
-
प्राइभेट सेप्टिक ट्याङ्करले नगरपालिकामा दर्ता गरेर मात्र सेवा दिन पाइने
झापा : झापाको मेची नगर नगरपालिकाले निजी क्षेत्रका सेप्टिक ट्याङ्करहरु अनिवार्य नगरपालिकामा दर्ता गरेर मात्र चलाउन पाइने जनाएको छ । मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले हाल सम्म जे जस्तो भए पनि अब नगरपालिकाको कानुन बमोजिम नगरपालिकाले निर्धारण गरेको परिधिभित्र रहेर मात्र सेप्टिक ट्याङ्क सफाइको काम गर्न पाइने...
-
वास क्षेत्रमा अपाङ्गता भएका व्यक्तिको पहुँच बढाउन कस्तो संरचना हुनुपर्छ ? के छ कानुनी व्यवस्था ?
काठमाडौ : पछिल्ला समय समावेशी खानेपानी र सरसफाइ सुविधाको बहस धेरै हुने गरेको छ । अपाङ्गता भएका व्यक्तिहरुमा समेत खानेपानी, सरसफाइ र स्वच्छताको समान पहुँच पुर्याउन नसक्दा सम्म समावेशी खानेपानी र सरसफाइको कुरा अधुरै हुन्छ । त्यसो त अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना निर्माण गर्न निर्देशिका नै जारी...
-
सामुदायिक शौचालय : समावेशी सरसफाइको पहिचान, विपन्न र बृद्धबृद्धाका लागि बरदान
√ लहान नगरपालिका वडा नं. -२२ को जहडी गाउँको बीचैमा पोखरी छ । यही पोखरीमा गाउँलेहरु भाँडा माझ्ने, कपडा धुने, नुहाईधुवाई गर्ने र पूजाआजा समेत गर्छन् । हरेक काम सँग प्रत्यक्ष सम्बन्ध राख्ने पोखरीको डिलमा दिसा भेटिएपछि गाउँलेले शौचालय नभएकी लुटनीदेवी सदायालाई लगाउँथे । खुला ठाउँमा दिसा गर्छन् भन्ने सामाजिक आरोप खेपेकी...
-
स्थानीय सरकारले चासो नदिँदा मानव मलमूत्र प्रशोधन केन्द्रहरु सञ्चालन गर्नै धौ धौ
झापाको चारआली साना शहरी खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले मानव मलमूत्र प्रशोधन केन्द्र सञ्चालन गर्न थालेको ५ बर्ष भयो । यत्ति लामो समय भईसक्दा समेत प्रशोधन केन्द्रको एउटा ड्राईङ बेड पनि राम्रो सँग भरिएको छैन । प्रशोधन केन्द्रमा २८ वटा यस्ता ड्राईङ बेडहरु निर्माण गरिएका छन् । प्रशोधन केन्द्रमा दिसाजन्य लेदोको...
-
दुल्लू नगरपालिकाको १२ नं.वडा पहिलो सफा स्वच्छ वडा घोषणा
दैलेख : दैलेखको दुल्लु नगरपालिका वडा १२ लाई नगरपालिकाकै पहिलो सफा स्वच्छ वडाको रुपमा घोषणा गरिएको छ । दाहाल र लम्सालहरुको आदिभुमीको रुपमा रहेको दुल्लु नगरपालिका १२ पहिलो सफा र स्वच्छ वडा घोषणा गरिएको हो । हेल्भेटास नेपालको आर्थिक सहयोग र सोसेक नेपालको सहजीकरणमा सोही वडाहरुका घरमा सरसफाईका विभिन्न ५ वटा सुचकहरु पुरा ग...
-
अस्पतालजन्य फोहोर निर्मलीकरण गर्ने करोडको मेसिन जनशक्ति अभावमा थन्कियो
बैतडी : जिल्ला अस्पताल बैतडीको फोहोर निर्मलीकरण गर्ने एक करोड रुपियाँको अत्याधुनिक मेसिन जडान नहुँदा त्यतिकै थन्किएको छ । मेसिन सञ्चालन गर्ने टहरा र जनशक्ति नभएपछि मेसिन थन्किएको हो । सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति विभागले गत आर्थिक वर्षमा जिल्ला अस्पताल बैतडीलाई अस्पतालजन्य फोहोर निर्मलीकरण गर्न मेसिन खरि...
-
नगरव्यापी समावेशी सरसफाइलाई प्रबर्धन गर्न दक्ष मानव संसाधन तयार
काठमाडौ : नगरव्यापी समावेशी सरसफाइ शहरी सरसफाइ चुनौतीहरूको समाधानमा एक रूपान्तरणकारी परिवर्तन हो, जसले परम्परागत पूर्वाधार–केन्द्रित समाधानहरूलाई पार गर्दै समग्र समावेशी र दिगो दृष्टिकोणलाई अंगाल्दछ। नगरव्यापी समावेशी सरसफाइको लक्ष्य भनेको सबैका लागि सुरक्षित समावेशी सरसफाइमा समान पहुँच प्रदान गर्नु हो, जसले दिगो विकास...
-
गंगाजमुनालाई २०८३ भित्र सफा र स्वच्छ पालिका घोषणा गर्ने, वडागत लक्ष्य तोकियो
धादिङ : धादिङको गंगाजमुना गाउँपालिकालाई ०८३ चैत १५ गते भित्र सफा र स्वच्छ पालिका घोषणा गर्ने गरी लक्ष्य निर्धारण गरिएको छ। शान्ति नेपालको साझेदारीमा भएको दुई दिने पूर्ण सरसफाई अभियान तालिममा वडागत कार्ययोजना निर्धारण गरेको हो । गाउँपालिकाको वडा नम्बर ३ लाई एक वर्ष अघि नै सफा र स्वच्छ वडा घोषणा गरिसकेको छ । वडा न...
-
जाइका तर्फको काम सके पनि संस्थान तर्फको काम अधुरै, अधुरो योजना खानेपानीमन्त्रीद्वारा उदघाटन हुँदै
पोखरा : पोखराको खानेपानी सुधार आयोजनामा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले आफ्ना तर्फको काम पूरा गरे पनि खानेपानी संस्थानका तर्फबाट गर्नुपर्ने काम अधुरै राखेर उद्घाटनको तयारी गरिएको छ । खानेपानी सुधार आयोजनाको आज खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गर्ने कार्यक्रम छ । पोखराबासीको धारामा शुद्ध पिउने ...
- « Previous Page
- 1
- …
- 58
- 59
- 60
- 61
- 62
- …
- 374
- Next Page »











