• गोदावरीमा नगरव्यापी समावेशी सरसफाइ अवधारणा सम्बन्धी तालिम

    ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ (CWIS) अवधारणा सम्बन्धी तालिमको आयोजना गरेको छ। वाटर एड नेपाल, गोदावरी प्रावल्य वासको सहयोगमा गोदावरी नगरपालिकाले तीन दिने ३ दिने नगरव्यापी समावेशी सरसफाइ तालिम आयोजना गरेको हो । गोदावरी नगरपालिकाका वडा अध्यक्षहरु, नगरपालिकाका शाखा प्रमखुहरु, कर्मचारी ए...

  • भीम उपाध्याय लगायत १० जनाले मेलम्ची भ्रष्टाचार काण्डमा कसरी पाए सफाइ ?

    काठमाडौ : मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार काण्डमा मुछिएका मध्ये भीम उपाध्यायको चर्चा निक्कै थियो । भ्रष्टाचार विरुद्धको कुरा गरेर नथाक्ने उपाध्याय आफैलाई भ्रष्टाचारको अभियोग लागेपछि चर्चा चुलिनु स्वभाविक थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दामा खानेपानी मन्त्रालयका तत्कालिन सचिव भीमप्रसाद...

  • मेलम्ची खानेपानीमा तत्कालीन सचिव ठाकुर सहित ४ जना भ्रष्टाचारी ठहर, १० करोड १० लाख बिगो माग

    काठमाडौ :  मेलम्ची खानेपानी आयोजनाको भ्रष्ट्राचार मुद्दामा खानेपानी मन्त्रालयका तत्कालीन सचिव गजेन्द्र ठाकुर सहित ४ जना दोषी ठहर भएका छन् । विशेष अदालतले उक्त भ्रष्टाचार मुद्दामा तत्कालीन सचिव गजेन्द्र ठाकुर, तत्कालीन कार्यकारी निर्देशक रामचन्द्र देवकोटा र सूर्यराज कँडेल तथा परामर्शदाता इप्टिसाका टिम लिडर शिवकुमार ...

  • खानेपानी र सरसफाइ क्षेत्रमा उत्कृष्ट निजामति कर्मचारी नभएकै हो ?

    काठमाडौं : सरकारले निजामति सेवा दिवस २०८१ को अवसरमा उत्कृष्ट निजामति सेवा पुरस्कार प्राप्त गर्ने १० जना र निजामति सेवा पुरस्कार प्राप्त गर्ने ३० जना गरी ४० जना कर्मचारीको नामावली प्रकाशन गर्‍यो। तर पुरस्कृत हुने यत्ति धेरै कर्मचारीको नामावली प्रकाशन हुँदा पनि खानेपानी तथा सरसफाइ क्षेत्रको भने एक जना कर्मचारी पनि परेन...

  • एन्फोको साधारण सभा सम्पन्न, १६ करोड २४ लाख आम्दानी

    काठमाडौ : वातावरण र जनस्वास्थ्यको क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि कार्यरत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को ३३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। एन्फोका कोषाध्यक्ष प्रताप कुमार आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, एन्फोका कार्यकारी निर्देशक भावना शर्माले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन ...

  • भैरव रिसाल मिडिया फेलोसिप पत्रकार सीमा तामाङलाई, टेम्पो चालक कुमाललाई राजु मेमोरियल युथ अवार्ड

    काठमाडौ : भैरव रिसाल मिडिया फेलोसिप - २०८१ पत्रकार सीमा तामाङलाई प्रदान गरिएको छ। ‘काठमाडौ उपत्यकामा निर्माण भैरहेका फोहोरपानी प्रशोधन केन्द्रहरुको अवस्था र यसको आवश्यकता’ बारे खोजमूलक स्टोरी तयार पार्न तामाङलाई मिडिया फेलोसिप प्रदान गरिएको हो । वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले वातावरणीय पत्रकारितामा खोजम...

  • तनहुँ समाज हङकङद्वारा ८ विद्यालयलाई सरसफाइ सामग्री सहयोग

    तनहुँ : बालबालिकालाई झाडापखाला लगायतका महामारीबाट जोगाउन तनहुँँका आठ विद्यालयमा सरसफाइ सामग्री सहयोग गरिएको छ । तनहुँको सामाजिक सेवामा सक्रिय तनहुँ समाज हङकङले बालबालिकाका लागि सरसफाइ सामग्री सहयोग गरेको हो । बहुअपाङ्गता भएका बालबालिकालाई सन् २०१५ बाट निरन्तर सहयोग गर्दै आएको समाजले त्यस्तो समस्या भएका बालबालिका...

  • खानेपानी प्रणालीको बहुउपयोग र दिगोपना

    नेपालमा वनेका पोखरीहरु, सिँचाईका कुलाहरुसँग जोडेर निर्माण गरिएका पानीबाट चल्ने घट्टहरुले नेपालमा परम्परागत रुपमा नै पानीको बहु उपयोग गर्ने प्रचलन थियो भन्ने प्रमाणित गर्छ । अहिले पनि कतिपय स्थानमा पानीका पोखरीहरुलाई घरपालुवा जनावरलाई पानी खुवाउने देखि लिएर कपडा धुने र तरकारी खेती उत्पादन, वर्खाको समयमा धान उत्पादनस...

  • घरबाटै फोहर वर्गीकरण गरी उठाउँदै व्यास नगरपालिका

    तनहुँ : व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ। फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्र समेत छैन। पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ। कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्ट...

  • फान्सा नेपाल च्याप्टरको बार्षिक प्रगति समीक्षा र सिकाई आदानप्रदान

    काठमाडौ : फ्रेस वाटर एक्सन नेटवर्क साउथ एसिया (फान्सा) Freshwater Action Network South Asia (FANSA) नेपाल च्याप्टर (Nepal Chapter) का सदस्य संस्थाहरु बीच बार्षिक प्रगति एवं समीक्षा गरिएको छ । फान्सा नेपाल च्याप्टरमा आवद्ध २३ वटै संस्थाका प्रमुख तथा प्रतिनिधीहरुले फान्सा नेपाल च्याप्टरको बार्षिक प्रगति तथा समीक्षा गरि...