एक जना व्यक्तिले सामाजिक सञ्जालमा पोष्ट गर्नुभयो ‘सरकार एक महिना लकडाउन गर्ने हो भने कमाई जत्ति त साबुनमै सकिने रहेछ ।’ त्यसभन्दा अघि नै अर्का एक जनाले हात धुँदा – धुँदा हातको चक्र नै मेटिने डर भयो भनेर लेख्नुभएको थियो । उल्लेखित कुराहरु त्यत्तिकै आएका भने होइनन् । केही व्यंग्य मिश्रित होला ? तर अघि पछि खासै हात...
पूर्ण सरसफाइ
-
-
गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ५७औं हप्ताको कार्यक्रम सम्पन्न
ललितपुर : महिला तथा बालबालिकाको पहलमा हरेक शनिबार बिहान ७:३० देखि ९:३० सम्म सञ्चालन हुँदै आएको गोदावरी खोला क्षेत्र सरसफाइ अभियानको ५७ औं हप्ताको कार्यक्रम सम्पन्न भएको छ । सरसफाइ अभियानलाई विगत केही हप्ता यता कोरोना भाइरस विरुद्ध जनचेतनामूलक कार्यक्रममा रुपान्तरण गरी सञ्चालन गर्दै आएको अभियानकी संयोजक बेबि राजभण्डार...
-
यी हुन् लकडाउनको बेला सरसफाइकर्मीका लागि व्यवस्था गर्नुपर्ने तीन कुरा
काठमाडौ : कोरोना महामारी फैलिन सक्ने सन्त्रासले अहिले तपाई हामी आफ्नै घर वा कोठाभित्र बन्दी जस्तै भएका छौं । कतिले त घरभित्र पनि मास्क लगाएर बसिरहेको अवस्था छ । घरभित्रै बस्दा सतर्कता अपनाएर बस्ने तपाई हामीले एक पटक सरसफाइकर्मीलाई सम्झौं त । उहाँहरुले कति जोखिम मोलिरहनुभएको होला ? सहरको सरसफाइका लागि । हुन त फोहोरमै...
-
५ सय जना सरसफाइकर्मीका लागि सुरक्षात्मक उपकरण हस्तान्तरण
काठमाडौ : काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकामा कार्यरत ५ सय जना सरसफाइकर्मीलाई पुग्ने व्यक्तिगत सुरक्षात्मक उपकरण हस्तान्तरण गरिएको छ । काठमाडौं महानगरपालिका र कीर्तिपुर नगरपालिकासँगको साझेदारी, वाटर एड नेपालको सहयोग र फोहरमैला व्यवस्थापन संघ नेपालको सहकार्यमा गैर सरकारी संस्था गुथिद्वारा सरसफाइकर्मीका लागि ...
-
घरमै गड्यौला पालन यसरी गर्नुहोस्
काठमाडौ : कुहिने फोहोरको घरमै व्यवस्थापन गर्न र आयआर्जनको दृष्टिकोणले समेत अति प्रभावकारी मानिएको गड्यौला पालन कसरी गर्ने भन्ने बारे धेरैलाई थाहा नहुन सक्छ । सहरी इलाकामा गड्यौला पालन फस्टाउँदै गए पनि यसको उचित तरिकाको अभावमा अपेक्षा गरेजस्तो फाइदा लिन नसकेको हुन सक्छ । गड्यौला पालन गर्दा घरभित्रको कुहिने फोहोरको व...
-
यसकारण सरसफाइमा नमुना ‘नगरकोट फेदी समुदाय’ (भिडियो रिपोर्ट)
भक्तपुर : बस्तीको चारैतिर हरियाली बातावरण, वस्तीको बीचमा ढलान गरिएको सडक, सडक किनाराको ठाउँ – ठाउँमा छन्, फोहोर राख्ने भाँडो । भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ६ स्थित नगरकोट फेदीमा पुग्दा देखिने दृश्य हुन् यी । खरिपाटीबाट धुलाम्मे सडक छिचोलेर नगरकोट फेदीमा पुग्दा, जो कोहीलाई अरु ठाउँभन्दा फरक ठाउँ हुन कि भ...
-
बाहिरै पिसाब फेर्ने बानी छ ? २० रुपैयाँ तिर्नुपर्ला नि !
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका स्थित एउटा नमुना बस्ती छ, जहाँ प्रवेश गर्ने हरेकले समुदायले लागु गरेको नीति नियम पालना गर्नैपर्छ । बस्ती हो, चाँगुनारायण नगरपालिकाको वडा नंं. ६ स्थित नगरकोटफेदी । पूर्ण सरसफाइतर्फ अग्रसर यो नमुना बस्तीमा जथाभावी प्लास्टिक फालेमा १० रुपैयाँ, बाहिर पिसाब फेरेमा २० रुपैयाँ र बाहिर...
-
एटीएममा साबुनपानी न स्यानिटाइजर, न डिसइन्फेक्सन स्प्रे नै
काठमाडौं : कोरोना भाइरसको संक्रमण फैलन नदिन सरकारले देश नै ‘लकडाउन’ नै गरेको छ । सर्वसाधारणले पनि सकेसम्म उच्च सतर्कता अपनाएकै छन् । तर, सर्वसाधारणका लागि अति आवश्यक पर्ने बैंकका एटीएम बुथहरुमा भने पर्याप्त सुरक्षाका उपायहरु अवलम्बन गरेको पाएइन । लकडाउनका बेला सर्वसाधारणलाई नगद अभाव हुन नदिन बैंक तथा वित्तीय सं...
-
कोरोना महामारीले निस्केको जुक्ति
काठमाडौ : विश्वका सबैजसो राष्ट्रहरु यत्तिबेला कोरोना भाइरस विरुद्धको लडाईमा जुटिरहेको छ । यो लडाईसँग लड्न साबुन पानीले मिचिमिची हात धुनुपर्ने र भीडभाडमा जान नहुने चिकित्सकहरुले बताईरहेका छन् । साबुन पानीले हात धुने सन्देश बस्ती बस्तीमा पुगेपछि विभिन्न उपाय अपनाएर भए पनि हात धुन थालेका छन् । यो तस्बिर झापा जिल्ला ब...
-
महामारीका बेला फोहोर व्यवस्थापन कसरी गर्ने ?
प्रा.डा. बालमुकुन्द रेग्मी :अहिले देश कोभिड १९ बाट बच्नका लागि सम्पूर्ण शक्ति परिचालन गर्दैछ । कुन बस्ती सुरक्षित छ र कुन असुरक्षित, यकिन भन्न सकिने अवस्था छैन । यो लेखमा चाहिँ महामारी नियन्त्रणमा अहम् भूमिका खेल्ने सरसफाइका बारेमा केही चर्चा गर्ने प्रयास गरिएको छ । कोभिड १९ का बिरामीबाट उत्पन्न फोहोर कसरी व्यवस्थाप...











