काठमाडौ : फोहोर हुनै नदिने अनेकौं उपाय लगाए पनि घरभित्र केही न केही फोहोर उत्पादन भईरहन्छ । आलुको बोक्रा, बासी भात, कुहिएको गोलभेंडा, चियाको पत्ती कहाँ फ्याँक्ने ? नकुहिने फोहोर त थुपारेर राखेर फोहोरको गाडी आएको बेला पठाउँदा पनि हुन्छ । तर कुहिने फोहोरलाई चाँडै व्यवस्थापन गर्न नसके घरै गन्हाउन थाल्छ । घरभित्र उत्पाद...
पूर्ण सरसफाइ
-
-
लकडाउनमा झनै प्रभावकारी बन्दै पूर्ण सरसफाइ अभियान
विनोद महतो, धनुषा : अहिले विश्वमै नोबेल कोरोना भाइरस (कोभिड–१९) को कहर महामारीको रुप लिएको छ । विश्व स्वास्थ्य संगठनका अनुसार सम्पूर्ण मानवजातिकै लागि खतरा बनेको कोरोना भाइरसले अहिले पुरा विश्वलाई नै सबैभन्दा ठूला चुनौती दिएका छ । पृथ्वीका प्रायःजसो सबै देश अहिले कोरोनासँग लड्दै छ । तर पनि कोरोनाको कहर नियन्त्रणमा आउन ...
-
पोखरामा पनि किटनाशक औषधी छर्किन सुरु
पोखरा : पोखरा महानगरपालिकाले नगर क्षेत्रका भीडभाड हुने स्थानमा किटनाशक औषधी छर्कन (डिसइन्फेक्सन स्प्रे) सुरु गरेको छ । महानगरको न्युरोडस्थित कार्यालयबाट किटनासक औषधी छर्न सुरु गरिएको हो । औषधी छर्किने कामको सुरुवात गण्डकी प्रदेशका मुख्य मन्त्री पृथ्वीसुब्बा गुरुङ र पोखरा महानगरपालिकाका प्रमुख मानबहाुदर जिसीले शुभार...
-
बढी भीडभाड हुने स्थानमा छरियो किटनाशक औषधि
काठमाडौ : काठमाडौ महानगरपालिकाले मानिसको सबैभन्दा बढी भीडभाड हुने क्षेत्रमा किटनाशक औषधि छर्कन थालेको छ । विश्वव्यापी महामारीका रूपमा फैलिँदै गइरहेको कोरोना भाइरसको संक्रमणलाई महानगर क्षेत्र भित्र फैलिन नदिन यस्तो प्रयासको थालनी गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख बिद्यासुन्दर शाक्यले जानकारी दिनुभयो। ‘काठमाडौँ...
-
साबुन नलगाई हात धुँदा किन जाँदैन भाइरस ?
काठमाडौ : ‘साबुन पानीले मिचीमिची हात धुनुहोस्’ यो कुरा सुन्दा कहिलेकाहीं मनभित्र उब्जिन सक्छ ‘साबुन नलगाई हात धुन मिल्दैन ?’ हात धुन त मिल्छ । तर कोरोना भाइरस फैलिनबाट रोक्नका लागि तपाईंले साबुन नलगाई हात धोएर मात्र पुग्दैन । तपाईंले साबुन पानीले मिचीमिची हात धोइदिँदा कोरोनाभाइरस मात्र नभई अन्य खराब ब्याक्टेरिया र खत...
-
कोरोनाको बेला पूर्ण सरसफाइ अभियान झनै शसक्त बन्दै, घर घरमै हात धुने स्थान
झापा : विश्व यतिबेला कोरोना भाइरसको संक्रमणलाई कसरी तह लगाउने भनेर अनेकौं उपायको खोजीमा छ । शत्तिशाली राष्ट्रहरु समेत कोरोना भाइरसले पार्ने असर कम गर्न लागिरहेका छन् । बैज्ञानिकहरु कोरोना भाइरसको खोप परिक्षण गर्न लागेको समाचारहरु समेत आइरहेका छन् भने बिश्व स्वास्थ्य संगठन कोरोना भाइरसबाट बच्न बिभिन्न उपायहरु अवलम्ब...
-
राउटे बस्तीमा ताल्चा, साबुन पानीले हातधुने व्यवस्था
सुर्खेत : जंगलमा फिरन्ते जीवन विताउँदै आएको राउटे समुदायको बस्तीमा कोरोना संक्रमण रोक्नका लागि भेरीगंगा नगरपालिकाले ‘लकडाउन’ गरेको छ। राउटे समुदाय हाल भेरीगंगा नगरपालिका–२ को सत्तरी नजिकै छिन्चु खोला किनारमा बस्दै आएको छ। ‘संभावित कोरोना संक्रमण रोक्नका लागि राउटे समुदायलाई बस्तीबाट बाहिर आउन नदिने र बाह्य समुदायका व...
-
घरभित्रै बस्दा आफ्नो स्वास्थ्य रक्षा गर्ने पाँच तरिका
काठमाडौं : कोरोनाभाइरस सङ्क्रमणको महामारीले यत्तिबेला विश्वलाई सिथिल पारेको छ । सरकारले कोरोना भाइरसको संक्रमण फैलिन नदिन उच्च सतर्कता स्वरुप अति आवश्यक काममा बाहेक घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ । यस्तो बेला घरभित्र बस्दा मनमा अनेकन कुराहरु खेल्न थाल्छन् । यसले गर्दा मानिसको मानसिक स्वास्थ्यमा असर पर्न सक्छ। अझ चिन...
-
पूर्ण सरसफाइका लागि टोलबासी जुटे, बैनाथपुर सरसफाइ मुल समिति गठन
सर्लाही : सर्लाही जिल्लाको ईश्वरपुर नगरपालिका वडा नं. १ स्थित बैनाथपुरका बासिन्दाहरु आफ्नो टोललाई नमुना सरसफाई टोल बनाउनका लागि एकजुट भएर लाग्ने निर्णय गरेका छन् । इश्वरपुर नगरपालिका वडा नं. १ का वडा सदस्य रामबली साहको अध्यक्षतामा शनिबार बसेको टोलवासीहरुको भेलाले उक्त निर्णय गरेको हो । भेलाले जयकुमारी राउतको अध्यक्षताम...
-
मुसिकोट र सानीभेरीमा नमुना गाउँ कार्यक्रम
रुकुम पश्चिम : मुसीकोट नगरपालिकाको वडा नं. ७, ८, ९ र १० तथा सानीभेरी गाउँपालिकाको वडा नं. १, ३ र ९ लाई नमुना गाउँका रूपमा विकास गर्न लागिएको छ । दुवै स्थानीय तहले ‘नमुना गाउँ कार्यक्रम’ सञ्चालनका लागि नमुना समाज, सुर्खेतसँग सहकार्य गरेका छन् । नमुना गाउँ बनाउन सबै बस्तीमा खानेपानी, शौचालय लगायत सरसफाइका पूर्वाधार न...










