• आधा भन्दा बढी नेपालीसँग साबुनपानीले हात धुने सुविधा छैन : युनिसेफ

    काठमाडौ :  सही तरिकाले साबुनपानीले हात धुनुलाई कोरोना भाइरस (कोभिड - १९)  विरुद्धको लडाइँमा अत्यन्तै प्रभावकारी मानिए पनि विश्वका हरेक पाँचजना मध्ये तीनजना सँग मात्र हात धुने सुविधा उपलब्ध रहेको युनिसेफले जनाएको छ। नेपालमा कुल जनसंख्याको आधाभन्दा धेरैको पहुँचमा साबुनपानीले घरमै हात धुने सुविधा नभएको युनिसेफको भनाइ छ। ‘...

  • स्यानिटरी प्याड जलाउने विद्युतीय मेसिनको फाइदा (भिडियो)

    काठमाडौ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई महिनावारी हुँदा निशुल्क स्यानिटरी प्याड दिन थालेसँगै यसको सही व्यवस्थापनको चिन्ता बढ्न थालेको छ । एक जना छात्राले महिनाको १६ वटा सम्म प्याड प्रयोग गर्दा त्यसलाई तत्काल व्यवस्थापन गर्न नसके वातावरणमा चक्लेटको खोल जस्तै सर्वत्र फैलिने निश्चित छ । हामीसँग समस...

  • सफा हात, खोप बराबर

    काठमाडौ : ‘हात धुने बानी बसालौं’ भन्दै चेतनामूलक सन्देश रेडियो, टीभीमा बज्दाताका ‘केही काम नपाएर हात धुन पनि सिकाउनुपर्छ रु’ भन्दै हाँस्ने जमात पनि थिए । यतिबेला फेरि त्यस्तै सन्देश सञ्चारमाध्यममा छन् । केही वर्ष अघि झाडापखाला लगायतका रोगव्याधीबाट जोगिन सचेतनाको सन्दर्भ थियो, यो बेला कोभिड–१९ को छ । ‘हात सफा राख...

  • विश्व रिसाईक्लिङ दिवसमा ६ जना रिसाईक्लिङ हिरो सम्मानित

    काठमाडौ : विश्व रिसाईक्लिङ दिवसको अवसरमा फोहोरमैला व्यवस्थापनको क्षेत्रमा काम गरिरहेका विभिन्न तहका ६ जना रिसाईक्लिङ हिरोलाई सम्मान गरिएको छ । फोहोर व्यवस्थापनका उहाँहरुले पु¥याएको योगदानलाई कदर गर्दै कार्यक्रमका प्रमुख अतिथि पूर्व वातावरण मन्त्री गणेश शाह र विशेष अतिथि काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंग...

  • पूर्ण सरसफाइ नगरको एउटै सडक खण्डमा १० वटा स्मार्ट शौचालय

    बुटवल : सार्वजनिक शौचालयको समस्या सहरी क्षेत्रको साझा समस्या हो । तर सार्वजनिक शौचालय कसरी निर्माण गर्नुपर्छ भन्ने कुरा रुपन्देहीको शून्य पोलिथिन र पूर्ण सरसफाइ उन्मुख नगरपालिका तिलोत्तमाको शंकरनगर गएर हेरेपछि थाहा हुन्छ । शंकरनगर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले सडकको दुवैतर्फ सर्भिस लेनको छेउमा पनि सार्वजनिक...

  • पूर्ण सरसफाइका लागि टोल–टोलमा समिति

    भिष्म लोध, बाँके : पूर्ण सरसफाइ गाउँपालिका बनाउन बाँकेको जानकी गाउँपालिकाको प्रत्येक वडामा सरसफाइ समिति गठन गरिने भएको छ । गाउँपालिका स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको बैठकले पूर्ण सरसफाइयुक्त गाउँपालिका निर्माणका लागि प्रत्येक वडाको प्रत्येक टोलमा सरसफाइ समिति गठन गर्ने निर्णय गरिएको गाउँपालिका अध्...

  • सफाई कर्मचारीलाई शौचालय सरसफाइ सम्वन्धी तालिम

    काठमाडौ : कीर्तिपुर नगरपालिका क्षेत्रभित्र सार्वजनिक शौचालयमा काम गर्ने २५ जना कर्मचारीलाई शौचालय सरसफाइ सम्वन्धी तालिम र सरसफाइ सामग्री हस्तान्तरण गरिएको छ । कीर्तिपुर नगरमा रहेका सार्वजनिक शौचालयको वर्तमान अवस्थाको सुधार गर्ने, शौचालयमा काम गर्ने कर्मचारीहरुलाई आवश्यक तालिम प्रदान गरी दक्ष बनाउने र सरसफाइमा काम गर्...

  • रक्सीबाट स्यानिटाइजर बनाउने ६ दिने तालिम सुरु

    ललितपुर : ललितपुर महानगरपालिकाको आयोजना र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नाष्ट) को प्राविधिक सहयोगमा नाष्ट कार्यकक्षमा आजदेखि छ दिने ‘स्यानेटाइजर’ बनाउने तालिम शुरु गरिएको छ । बजारमा कोभिड –१९ को सङ्क्रमण देखिएसँगै स्यानेटाइजरको अभाव हुँदै जाँदा उक्त तालिमको आयोजना गरिएको हो । एक दिनको तालिममा १० जना...

  • रक्सीबाट स्यानिटाइजर बनाउन सिक्दै जनप्रतिनिधी, यसरी बनाइन्छ स्यानिटाइजर

    काठमाडौ : कोरोना भाइरसको त्रासले बजारमा सर्जिकल मास्क र स्यानिटाइजर अभाव हुन थालेको छ । ललितपुर महानगरपालिकाले त प्रति सर्जिकल मास्क ७ रुपैयाँमा बेच्ने गरी मास्कको उत्पादन नै थालेको छ । ललितपुर महानगरपालिकाले महानगरका २९ वटै वडाका प्रतिनिधिहरुलाई आजदेखि रक्सीबाट स्यानिटाइजर बनाउने तालिम चलाउन लागेको छ । महानगरपालिक...

  • चाँगुनारायणको हरेक विद्यालयमा स्यानिटरी प्याड डिस्पोजेबल मेसिन

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिका क्षेत्र भित्रका सबै माध्यमिक विद्यालयमा स्यानिटरी प्याड डिस्पोजेबल मेसिन (प्याड जलाउने स्वचालित मेसिन अर्थात इन्सिनेरेटर) जडान गर्ने भएको छ । नगरपालिका क्षेत्र भित्रका १४ वटै माध्यमिक विद्यालयमा मेसिन जडान गर्न आपूर्तिकर्ता छनौट गरिसकेको प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी ति...