• आज मर्यादित महिनावारी स्वच्छता दिवस, ‘अब त काम थालौं’ भन्ने नाराका साथै मनाईंदै

    काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस । नेपालमा मर्यादित महिनावारी स्वच्छता दिवस भनेर विभिन्न कार्यक्रमको आयोजना गरी मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउने गरिएको हो । मर्यादित महिनावारी स्वच्छता दिवसकै अवसरमा नेपालमा पनि बिभिन्न स...

  • पूर्ण सरसफाइ सम्बन्धी तालिमको लागि आवेदन माग

    काठमाडौ : तपाई वास सँग सम्बन्धित प्रोजेक्टमा काम गरिरहनु भएको छ ? वा भविश्यमा वास सँग सम्बन्धित प्रोजेक्टमा काम गर्न चाहनुहुन्छ ? तपार्ईको संस्थामा कार्यरत आफ्ना कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्न पो चाहनुहुन्छ कि ? यी सबै समस्याको निदानका लागि वातावरण र जनस्वास्थ्य संस्थाले पूर्ण सरसफाइ सम्बन्धी तालिमको आयोजना...

  • चण्डेश्वरी माविमा महिनावारीका बिषयमा अनुशिक्षण कार्यक्रम

      काभ्रे : बनेपा नगरपालिकाको वडा नं. ४ मा अवस्थित चण्डेश्वरी माध्यमिक विद्यालयमा महिनावारीका बिषयमा अनुशिक्षण कार्यक्रम गरिएको छ । कक्षा ७, ८ र ९ मा अध्ययनरत छात्रछात्राहरुलाई छुट्टाछुट्टै कक्षामा राखी अनुशिक्षण गरिएको हो । विश्व महिनावारी दिवसको सन्दर्भ पारी आयोजना गरिएको अनुशिक्षण कक्षमा ४७ छात्र र ४७ ...

  • चाँगुनारायण नपाले यसरी कार्यान्वयन गर्दैछ पूर्ण सरसफाइ रणनीतिक योजना

      भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ अभियानलाई संस्थागत गर्न थालेको छ । सन् २०२१ अर्थात २०७८ सालभित्र नगरपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गर्ने लक्ष्य सहित पूर्ण सरसफाइ रणनीतिक योजना तयार पारिसकेको नगरपालिकाले वडा तह देखि नै संस्थागत संरचना तयार पार्न थालेको हो । नगरपालिकाले वडाह...

  • गोदावरी खोला सरसफाइ अभियान सफलता उन्मुख

      ललितपुर : गोदावरी खोला क्षेत्र सरसफाइ अभियान सुरु भएको छोटो समयमै सफलताको दिशा पक्रन थालेको छ । सरसफाइको १२ हप्ता सम्म पुग्दा स्थानीय बासिन्दा, विभिन्न पेशा, व्यवसाय, संगठन तथा संघसंस्थामा आवद्ध व्यक्तिहरुको साथ पाउन थालेको छ । सफाइ अभियन्ताले पुराना फोहोरहरु समेत खोजी गरी संकलन तथा व्यवस्थापन गर्न थाल...

  • एमवाससीसी चाँगुनारायणको अगुवाईमा सुरु भएको सरसफाइ छैटौं हप्तामा

      भक्तपुर : चाँगुनारायण नगर स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको अगुवाईमा सुरु भएको बृहत सरसफाइ एवं जनचेतनात्मक कार्यक्रम छैंटौं हप्तामा प्रवेश गरेको छ । छैटौं हप्ताको कार्यक्रममा चाँगुनारायण नगरपालिकाको वडा नं.१ को सरस्वती टोलमा सफाइ गरिएको छ । चाँगुनारायण नगरपालिकाका वास फोकल पर्सन रामेश...

  • कञ्चनपुरमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता अन्तरक्रिया

    कञ्चनपुर : कञ्चनपुरमा पूर्ण सरसफाइ तथा महिनावारी स्वच्छता सम्बन्धी अन्तरक्रिया गरिएको छ । देशको ४४ औं खुलादिसामुक्त जिल्ला कञ्चनपुरमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति कञ्चनपुरको आयोजनामा अन्तरक्रिया गरिएको हो । कञ्चनपुरलाई २०७४ साल पुस ७ गते खुला दिसामुक्त जिल्ला घोषणा गरिएको थियो । पूर्ण सरसफाइ अभियान, खु...

  • नमुना स्वस्थ गाउँमा यस्तो छ सरसफाइको अवस्था

    धादिङ : आगामी एक बर्ष भित्र धादिङकै पहिलो नमुना स्वास्थ्य समुदाय घोषणा गर्ने लक्ष्य लिएको ज्वालामुखी गाउँपालिकाको वडा ६ मा १.७६ प्रतिशत जनसंख्याले अझै खुला ठाउँमै दिसापिसाब गर्ने गरेको पाइएको छ । हालको बास्तबिक सरसफाइ र स्वच्छताको अवस्था सर्बेक्षण प्रतिवेदनले ९६.९२ प्रतिशत घरका सदस्यले मात्र चर्पीको प्रयोग गरेको पाइएको...

  • साँध भञ्ज्याङ क्षेत्रलाई नमुना स्वास्थ्य गाउँ बनाईने, टोल सुधार समितिका पदाधिकारीलाई अभिमुखीकरण

      धादिङ : धादिङ जिल्लाको ज्वालामुखी गाउँपालिकाको केन्द्र मानिने वडा नं. ६ को साँध भञ्ज्याङ क्षेत्रलाई नमुना स्वास्थ्य गाउँ बनाईने भएको छ । सरसफाइ स्वच्छताको नमुना गाउँ निर्माण गर्न साँध भञ्ज्याङ ७ वटा टोल सुधार समिति गठन गरिएको छ । टोल सुधार समितिका पदाधिकारीहरुलाई पूर्ण सरसफाइको बिषयमा अभिमुखीकरण समेत गरिए...

  • विद्यालय वास कार्यविधि बनाउन चाहनुहुन्छ ? हेर्नुहोस् (कार्यविधिको नमुना सहित)

    मनिराज पाण्डे/कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकाले बिद्यालय खानेपानी सरसफाइ तथा स्वच्छता कार्यबिधि २०७५ तयार पारी कार्यान्वयनमा ल्याएको छ । विद्यालयहरूमा खानेपानी र सरसफाइको सुविधा एवम् स्वच्छ वातावरणको विकास तथा प्रवर्धन गर्न गाउँ कार्यपालिकाले कार्यविधि बनाई स्वीकृत गरेको हो । कार्यमा एकरूपता ल्याई ...