• सरसफाइ सहजकर्ता तयार पार्न प्रशिक्षक प्रशिक्षण तालिम सुरु

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइ सम्बन्धी प्रशिक्षक प्रशिक्षण तालिम दिन सुरु गरेको छ । आगामी एक वर्षभित्र पूर्ण सरसफाइ उन्मुख बन्ने तयारीमा रहेको नगरपालिकाले वडागत सफाइ सहजकर्ता तयार गर्न तालिम दिन थालेको हो । तीन दिने तालिमको उद्घाटन गर्दै नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले प्रशिक्षकले सफ...

  • ललितपुरमा अन्तर्राष्ट्रिय स्तरको दिसाजन्य लेदो प्रशोधन केन्द्र बन्दै

    ललितपुर : दिसाजन्य लेदो व्यवस्थापनका लागि ललितपुरको महालक्ष्मी नगरपालिकामा अन्तर्राष्ट्रिय स्तरको प्रशोधन केन्द्र बन्ने भएको छ । बिल गेट्स फाउण्डेशन र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा महालक्ष्मी नगरपालिकाको वडा नं. ९ मा प्रशोधन केन्द्र बन...

  • छाउगोठ भत्काउँदैमा छाउप्रथाको अन्त्य हुन्छ ?

      काठमाडौं : सुदूरपश्चिम र कर्णाली प्रदेशमा धमाधम छाउगोठ भत्काउने काम भइरहेको छ । राजनीतिक दल, अधिकारकर्मी, सरकारी तथा गैरसरकारी सङ्घसंस्थाका प्रतिनिधि छाउगोठ भत्काउनमा व्यस्त छन् । गएको मङ्सिरमा अछामकी पवित्रा रावतको छाउगोठमा ज्यान गएपछि गृह मन्त्रालयले गएको पुस ९ गते निर्णय गर्‍यो, अब छाउगोठ भत्...

  • जसले बनाए उसैले भत्काए छाउगोठ

      सल्यान : बागचौर नगरपालिका–२ नयाँ बस्तीमा रहेका छाउगोठ बनाउनेले नै भत्काएका छन् । जिल्लामा छाउप्रथा लामो समयअघि नै हटिसकेको भन्दै घरधनीले नै छाउगोठ भत्काएका हुन्। जिल्लामा दशकअघि नै छाउप्रथा हटेपछि गोठ घाँसरदाउरा राख्न प्रयोग हुँदै आएका थिए । स्थानीय पुष्कर केसीले छाउप्रथा पहिले नै हटे पनि गोठलाई घाँस र...

  • सिडिओ आफैले छाउगोठ भत्काउन थालेपछि…

    बझाङ : बझाङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले आफू मातहतका निकायलाई छाउगोठ भत्काउन निर्देशन मात्र दिनुभएन, उहाँ आफै पनि छाउगोठ भत्काउन सक्रिय पूर्वक लाग्नुभयो । छाउगोठहरू भत्काउन गृह मन्त्रालयको परिपत्र आएपछि जिल्ला प्रशासन कार्यालय बझाङले जिल्लाभरका छाउगोठको तथ्याङ्क संकलन गर्न प्रहरीलाई निर्देशन दिनुका साथै सिडिओ ...

  • चाँगुनारायण नपामा पूर्ण सरसफाइले गति लिदै, प्रअ र शिक्षकलाई अभिमुखीकरण

      भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले पूर्ण सरसफाइमा नगरपालिकाले राखेको लक्ष्य प्राप्तिका लागि प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुलाई पूर्ण सरसफाइ सम्बन्धी अभिमुखीकरण गरेको छ । नगरपालिका क्षेत्र भित्रका २४ वटा सामुदायिक बिद्यालयका प्रधानाध्यापक र शिक्षक शिक्षिकाहरुलाई पूर्ण सरसफाइका बिषयमा अभिमुखीकरण...

  • सुदूरपश्चिम प्रदेश सरकारले ल्यायो छाउपडी प्रथा उन्मुलन नीति

      धनगढी : सुदूरपश्चिम प्रदेश सरकारले छाउपडी प्रथा उन्मुलन सम्बन्धी नीति ल्याएको छ । सामाजिक विकास मन्त्रालयले अघि सारेको नीतिलाई सोमवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद बैठकले स्वीकृति प्रदान गरेको छ । नीति अनुसार चालू आर्थिक वर्षदेखि नै छाउपडी प्रथा उन्मुलनको लागि विभिन्न अभियान कडाइका साथ लागू खबर लोकान्...

  • छाउगोठमा बस्न बाध्य पार्नेलाई कडा कार्वाही गर्न सामाजिक समितिद्वारा गृह मन्त्रालयलाई निर्देशन

      काठमाडौ : प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले महिनावारी भएका बेला छाउगोठमा बस्ने महिला र बस्न लगाउने दुवैलाई कडा कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको सोमबारको बैठकले जसको घरमा यो प्रचलन रहेको छ, त्यस्तो घरका अभिभावक र महिलालाई कारवाही गर्न गृह मन्त्रालयलाई निर्देशन दिएको ...

  • सातै प्रदेशमा पूर्ण सरसफाइ सम्मेलन हुने

      काठमाडौ : काठमाडौमा पूर्ण सरसफाइ सम्बन्धी राष्ट्रिय सम्मेलन हुने भएको छ । सरकारले सरसफाइमा राखेको दिगो विकास लक्ष्य हासिल गर्न पूर्ण सरसफाइ सम्बन्धी गुरुयोजना निर्माण गर्ने गरी स्मार्ट वास सोलुसन्सले आगामी मार्च महिनाभित्र राष्ट्रिय सम्मेलन गर्न लागेको हो । स्मार्ट वास सोलुसन्सको प्रथम साधारण सभाको अवस...

  • पूर्ण सरसफाइका बिषयमा सडक नाटक मञ्चन

      बर्दिया : राजापुर नगरपालिकाको वडा नम्वर १, सोनपूर र गेरुवा गाउँपालिकाको वडा नम्वर ३ मा पूर्ण सरसफाइ सम्बन्धि सडक नाटक मञ्चन गरिएको छ । नाटकमा सूर्योदय साँस्कृतिक प्रतिष्ठानको प्रस्तुतिमा वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिको आयोजनामा नाटक मन्चन गरिएको हो । “मेरो स्वस्थ्य, प्रतिष्ठा अन...