बर्दिया : बर्दियाका आठ वटै स्थानीय तहले खानेपानी, सरसफाइ र स्वच्छता योजना निर्माण गरिरहेको छ । प्रदेश ५ सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा बर्दियाको गुलरियामा भएको स्थानीय खानेपानी, सरसफाइ र स्वच्छता योजना (Local WASH Plan) निर्माण सम्बन्धी जिल्ला स्तरीय समीक्षा बैठकमा आठै वटा पालिकाका प्र...
पूर्ण सरसफाइ
-
-
सरसफाइ नमूना टोल र विद्यालयमा DWASHCC को अनुगमन
बर्दिया : बर्दियाको नमूना टोल विद्यालयमा खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति बर्दियाका पदाधिकारीहरुले अनुगमन गरेका छन् । पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका राजापुर नगरपालिकाको वडा नं. २ को नव ज्योति आधारभुत विद्यालय नयाँगाउँ र सोही वडाको नयाँ गाउँको सुकुम्बासी टोल र राजापुरनगरपालिकाको वडा नं. २ अन्तर्गत टिह...
-
एक बर्षदेखि अवरुद्ध बाग्मती व्युटिफिकेसनको काम यसरी सुरु भयो
वाग्मतीको बहाव क्षेत्रको समेत मुआब्जा माग गरेपछि करिब एक बर्षदेखि अवरुद्ध रहेको वाग्मती व्युटिफिकेसनको काम पुनः सुरु भएको छ । स्थानीय बासिन्दाले राखेको मागकै बीचमा वाग्मती ब्युटिफिकेसनको काम सुरु भएको हो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा लिला प्रसाद ढकाललाई पदस्थापन गरेपछि सरोकारवाल...
-
बंगलाचुली गाउँपालिकामा पूर्ण सरसफाइ अभियानले गति लिदै
दाङ : बंगलाचुली गाउँपालिकाको वडा नं ८ ले पूर्ण सरसफाइ अभियानलाई तीब्रता दिएको छ । वडा अध्यक्ष गिरिराज बाठाको संयोजकत्वमा वडा कार्यालय लगायत २१ वटै टोलका सार्वजनिक स्थानहरुमा सरसफाइ अभियान सञ्चालन गरिएको हो । अभियान अन्तर्गत वडाले सार्वजनिक स्थानहरुमा सरसफाइ अपिल बोर्ड टाँस गरेको छ । बोर्डमा सफा र स्वच्छ क्षेत्र तथ...
-
तयार भयो झापा जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन, ५ वर्षभित्र सफा र स्वच्छ क्षेत्र बनाउने
विनोद धौलागिरि, झापा : जिल्लालाई पाँच वर्षभित्र सफा र स्वच्छ क्षेत्र घोषणा गर्ने लक्ष्यसहित झापा जिल्लाको पूर्ण सरसफाइ मार्गदर्शन मंगलबार पारित भएको छ ।जिल्ला खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिले झापा जिल्ला खुल्ला दिसामुक्त घोषणाको क्रममा सार्वजनिक गरेको पूर्ण सरसफाइ मार्गदर्शनलाई मंगलबारको समितिको बैठकले ...
-
मानव मलमूत्र व्यवस्थापनमा देशकै नमुना बन्दै महालक्ष्मी
काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिका मानव मलमूत्र व्यवस्थापनको क्षेत्रमा देशकै नमुना बन्दैछ । यसका लागि नगरपालिकाले बिल एण्ड मेलिन्डा गेट्स फाउण्डेशन र काठमाडौ उपत्यका खानेपानी व्यवस्थापन बोर्डको आर्थिक एवं वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) को प्राविधिक सहयोगमा आई.एस.ओ. २४५२१ मापदण्डको मानव मलमूत्र प्रशोधन केन्द...
-
सरसफाइमा आई.एस.ओ मापदण्ड बारे महालक्ष्मी नगरपालिकाले थाल्यो सरोकारवालासँग छलफल
काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले कार्यान्वयन गरिरहेको नमुना मानव मलमूत्र प्रशोधनसँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले नगरभित्रका जनप्रतिनिधीहरु, नगरपालिका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था तथा खानेपानी उपभोक्ता समिति, सामुदायिक बन उपभोक्ता समिति र सफाइको क्षेत्रमा का...
-
झापाको बिर्तामोडमा सरसफाइ श्रोत केन्द्र
झापा : झापाको बिर्तामोड नगरपालिकामा सञ्चालित पूर्ण सरसफाइ अभियान अन्तर्गत वडा नं. ९ को कोलाटोलीमा सरसफाइ श्रोत केन्द्र स्थापना गरिएको छ । कोलाटोली नमुना समुदाय व्यवस्थापन समितिका अध्यक्ष गणेश श्रेष्ठले व्यक्तिगत खर्चमा स्थापना गर्नुभएको श्रोत केन्द्रको वडा अध्यक्ष पबित्रा पाठकले पानसमा बत्ती बालेर उद्घाटन गर्नुभयो । ...
-
वासको तथ्याङ्क संकलन गर्न स्थानीय तहमा वास इकाई स्थापना हुने
काठमाडौ : देशका ७५३ वटै स्थानीय तहमा वास इकाई स्थापना हुने भएको छ । सफ्टवेयरको माध्यमबाट खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी तथ्याङ्क संकलन गर्न हरेक स्थानीय तहमा वास इकाई स्थापना गरिने भएको हो । यसका लागि खानेपानी मन्त्रालयले विश्व बैंकको आर्थिक सहयोगमा ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना – २ मार्फत NWASH M&am...
-
पर्साको ९० विद्यालयमा स्वचालित वाटर फिल्टर प्लान्ट
पर्सा : वीरगन्ज महानगरपालिका क्षेत्रभित्र पर्ने ९० वटा सामुदायिक विद्यालयमा स्वचालित ‘वाटर फिल्टर प्लान्ट’ जडान गरिने भएको छ । ‘सबैका लागि सरसफाइ तथा खानेपानीमा तीव्रता’ कार्यक्रम अन्तर्गत सबै विद्यालयमा वाटर फिल्टर प्लान्ट जडान गर्न लागेको महानगरका वातावरण तथा हरियाली प्रवर्द्धन शाखा प्रमुख सुनिल कुमार कर्णले जानक...











