कालिकोट : ग्रामीण भेगमा घरबाट निस्कने फोहोरलाई आफैले ब्यवस्थापन गर्ने उद्देश्यले खेलको माध्यमबाट फोहोर ब्यवस्थापन सम्बन्धी सचेतना जगाउन थालिएको छ । कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाको टोल टोलमा स्वास्थ्य आमा समूह, बिद्यालयका वालवालिका र समुदाय स्तरमा खेल खेलाउदै सरसफाइ अभियान सञ्चालन गर्न थालिएको हो । ...
पूर्ण सरसफाइ
-
-
खानेपानी, सरसफाइ तथा स्वच्छता अधिकारबारे बहस गर्न स्थानीयको भेला
मनिराज पाण्डे/कालिकोट कालिकोट : कालिकोटको पलाँता गाउँपालिकामा खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार थाहा पाउन स्थानीय बासिन्दा एकै ठाउँमा भेला भएर बहस गर्न थालेका छन् । खानेपानी सरसफाइ र स्वच्छता अधिकार बारे जानकारी लिइ अधिकारको मागदाबी गर्न स्थानीय एक जुट हुदै गएका छन् । अहिले पलाँता १ देखि ६ सम्मका स्थानीयबास...
-
धुलिखेलमा दिसाजन्य लेदो व्यवस्थापन तालिम
काभ्रे : धुलिखेलमा दिसाजन्य लेदो व्यवस्थापन सम्बन्धी तीन दिने तालिम सुरु भएको छ । नगरपालिकाहरुमा दिसाजन्य लेदो व्यवस्थापनको आवश्यकता र यस सम्बन्धी ज्ञान र क्षमता अभिबृद्धि गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको हो । तालिममा काभ्रेको धुलिखेल, पनौती, नमोबुद्ध, मन्डनदेउपुर र पाँचखाल नगरपालिकाको सहभागिता र...
-
किशोरीलाई महिनावारी सुरक्षा र प्याड बनाउने तालिम
काठमाडौ : नाम्खा गाउँपालिकाको स्वास्थ्य शाखाको आयोजनामा महाबौद्ध मावि याल्वाङमा अध्ययनरत ८१ किशोरीलाई महिनावारी हुँदा स्वास्थ्य रहनुपर्ने तरिका तथा प्याड बनाउन एक दिने तालिम दिइएको छ । महिलालाई महिनावारीको समयमा सुरक्षित राख्नका लागि पहिलोपटक उक्त गाउँपालिकाको वडा नं ५ मा रहेको महाबौद्ध माध्यामिक विद्यालयमा अध्ययनरत...
-
खानेपानी मन्त्रालयले सबै स्थानीय तहमा वास प्लान बनाउन सहयोग गर्ने
काठमाडौ : खानेपानी तथा सरसफाइ मन्त्रालयले सबै स्थानीय तहमा खानेपानी तथा सरसफाइ कार्ययोजना बनाउन सहयोग गर्ने भएको छ । स्वच्छ खानेपानी पाउने जनताको मौलिक हक कार्यान्वयन गर्न सो कार्ययोजना बनाउन सहयोग गर्न लागेको मन्त्रालयले जनाएको छ । खानेपानी र सरसफाइ क्षेत्रमा कति योजना आवश्यक छन्, ती आवश्यकतालाई सम्बोधन गर्न के कति...
-
खानेपानी, सरसफाइ र स्वच्छता प्रबर्धनका लागि ८ बुँदे बाजुरा प्रतिबद्धता जारी
बाजुरा : खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी गाउँ/नगरपालिका तहले आ – आफ्नो नीति तर्जुमा गर्ने लगायत ८ बुँदे बाजुरा प्रतिबद्धता २०७६ जारी गरिएको छ । बाजुरा जिल्लाको सबै स्थानीय तहका जनप्रतिनिधीहरुको लागि आयोजित खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी अभिमुखीकरण कार्यक्रमले वास प्रबर्धन गर्न प्रतिबद्धता जाहेर...
-
पूर्ण सरसफाइ अभियानमा मेरो भूमिका के हो ?
काठमाडौ : खुला दिसामुक्त घोषणा भएका क्षेत्रमा पूर्ण सरसफाइ अभियान सञ्चालन भईरहेका छन् । कतै कतै वास प्लान बनाएर पूर्ण सरसफाइ अभियान सञ्चालनको तयारी भईरहेको छ । समाजमा विभिन्न पेशा, व्यवसायसँग सम्बन्धित फरक फरक भूमिकाका मानिसहरुको बसोबास हुन्छ । पूर्ण सरसफाइ अभियान अन्तर्गत सञ्चालन हुने दुवै चरण (स्वच्छ...
-
छाउप्रथा हटाउनै मुस्किल, वडाध्यक्षकै टोलमा छाउपडी
बाजुरा : बाजुराको बुढीनन्दा नगरपालिका ९ पाण्डुसेनमा गत २४ पुसमा छाउगोठमा सुतेका अम्मा बोहरा र उनका दुई छोराको मृत्यु भयो । त्यसपछि छाउपडी प्रथा उन्मूलनका लागि जिल्लाभर विभिन्न कार्यक्रम गरियो । तर अझै बाजुराको थुप्रै गाउँमा यो कुप्रथा कायम छ । बडिमालिका नगरपालिकाले छाउगोठमुक्त अभियान सञ्चालन गरे पनि पूर्ण सफल हुन नस...
-
असार मसान्तभित्र आयोजना सम्पन्न गर्न फण्ड बोर्डको आग्रह, निर्धारित समयमा काम नसके बोर्डले दायित्व वहन नगर्ने
काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) ले बोर्डको आर्थिक सहयोगमा देशका विभिन्न जिल्लामा सञ्चालित खानेपानी तथा सरसफाइ आयोजनाहरु असार मसान्तभित्र सम्पन्न गर्न आग्रह गरेको छ । निर्धारित समयभित्र सम्पन्न नभएको आयोजनाको कुनै दायित्व वहन नगर्ने बरु सहयोगी संस्था उपभोक्ता समिति, एवं सेवा मूलक निका...
-
सरसफाइ अभियान सञ्चालन गर्दा वास सँग अन्तरनिहीत यी विषयहरुलाई पनि समेटौं
काठमाडौ : सरसफाइ अभियान सञ्चालन गर्दा चर्पीको समुचित प्रयोग, व्यक्तिगत सरसफाइ, सुरक्षित पानीमा पहुँच तथा प्रयोग, सुरक्षित खानाको प्रयोग तथा घरायसी एवं संस्थागत सरसफाइ र वातावरणीय सरसफाइ भए नभएको पक्षलाई जोड दिने गरेका छौं । यी बाहेक सरसफाइ अभियानमा समेट्नै पर्ने अन्य धेरै अन्तरनिहीत बिषयबस्तुहरु पनि छन् । आज हामी पू...











