सिन्धुपाल्चोक : सुरक्षित पानी उपलब्ध गराउने उद्देश्यले सिन्धुपाल्चोकका ११ विद्यालयमा ७५ वटा कोलाइडल सिल्भर (चाँदी लेपन गरिएको क्याण्डल सहितको) फिल्टर उपलब्ध गराइएको छ । खानेपानी योजना निर्माणका बेला गरिएको पानीको गुणस्तर परीक्षणमा कोलिफर्म (दिसाको किटाणु) देखिएका विद्यालयमा कारितास स्वीटजरल्याण्ड र हेल्भे...
पूर्ण सरसफाइ
-
-
सरकार आफनो प्रतिबद्धताबाट पछि हट्यो, आगामी वर्ष खुला दिशामुक्त राष्ट्र : खानेपानीमन्त्री
काठमाडौ : सरकार आफैले लिएको लक्ष्य तथा प्रतिबद्धताबाट पछि हटेको छ । चालु आर्थिक बर्षभित्रै राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने सरकारको लक्ष्य विपरीत खानेपानीमन्त्री बिना मगरले आउँदो आर्थिक बर्षमा मात्र राष्ट्रलाई खुला दिसामुक्त घोषणा गर्ने बताउनुभयो । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा काठमाडौको बसन्तपुरम...
-
‘वास मेला’ : जल देखि मलसम्म ( हेर्नुहोस् १० फोटोमा)
काठमाडौ : राष्ट्रिय सरसफाइ सप्ताह तथा विश्व वातावरण दिवसको अवसरमा काठमाडौको बसन्तपुरमा सुरु भएको ‘वास मेला’ मा खानेपानी, सरसफाइ र स्वच्छता सँग सम्बन्धित सामग्रीहरु प्रदर्शनीमा राखिएको छ । मेलामा राखिएका स्टलहरुमा जलदेखि मल सम्म अवलोकन गर्नुका साथै सम्बन्धित सामग्रीका बारेमा पर्याप्त जानकारी हासिल गर्न ...
-
डिवाससीसी भक्तपुरले गरेको एउटा महत्वपूर्ण निर्णय
भक्तपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको बैठक शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा बस्यो । समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सरसफाइ सप्ताह मनाउने बिषयमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले जेठ २६ गते आइतबार बिहान ७ः३० बजे भक्तपुर जिल...
-
विश्व बैंकलाई निरन्तर सहयोग गर्न खानेपानी मन्त्रीको आग्रह
काठमाडौ : खानेपानी मन्त्री बिना मगरले आगामी आर्थिक वर्षभित्र ९२ प्रतिशत र तीन वर्षभित्र शत प्रतिशत जनसंख्यालाई आधारभूत स्तरको खानेपानी सेवा पु-याउन सरकारले लिएको लक्ष्यलाई सहयोग गर्न विश्व बैंकसँग आग्रह गर्नुभएको छ । विश्व बैंकका प्रतिनिधिमण्डलसँग शुक्रबार सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा भएको भेटघाट तथा छलफल...
-
सरसफाइका लागि मानव साङ्लो बनाउन कोमल वली देखि करिश्मा सम्म सहभागी
ललितपुर : विश्व वातावरण दिवस तथा सरसफाइ सप्ताहको अवसरमा गोदावरी खोला क्षेत्र साप्ताहिक सरसफाइ अभियानले मानव साङ्लो बनाएको छ । ६ हजार १७५ जना भेला भई गोदावरी खोलाको कुण्ड देखि टिकाथली हनुमन्ते दोभानसम्म १४ स्थानमा पर्ने पुलको दायाँ बायाँ मानव साङ्लो निर्माण गरिएको हो । सरसफाइका लागि मानव साङ्लो निर्माण ...
-
खानेपानीमन्त्रीद्वारा भक्तपुरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास
भक्तपुर : ४६औं विश्व वातावरण दिवसको अवसमा खानेपानी मन्त्री बिना मगरले भक्तपुरको सूर्यविनायक नगरपालिका स्थित गणेश मन्दिरमा वृक्षारोपण तथा हरित पार्कको शिलान्यास गर्नुभएको छ । हनुमन्ते नदी सफाई अभियानले गणेश मन्दिर परिसरमा आयोजना गरेको वृक्षारोपण एवं पार्क शिलान्यासको खानेपानी मन्त्री मगरबाट शुभारम्भ गरिएको...
-
‘सरसफाइको लागि मानव साङलो’ निर्माणको तयारी अन्तिम चरणमा
काठमाडौ : गोदावरी खोला साप्ताहिक सरसफाइ अभियान मानव साङ्लो निर्माण गर्ने अन्तिम तयारीमा जुटेको छ । राष्ट्रिय सरसफाइ सप्ताहको अवसरमा मानव साङ्लो निर्माण गरी सरसफाइ प्रति ऐक्यबद्धता जुटाउने उद्देश्यले गोदावरी खोला सरसफाइ अभियानले मानव साङ्लो निर्माण गर्न लागेको हो । यसको तयारी स्वरुप गोदावरी कुण्डदेखि बा...
-
स्कुलमा स्यानिटरी प्याडको व्यवस्था गर्न बीउ पूँजी
काभ्रे : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं. ३ मा अवस्थित श्री शुभ चामुण्डा माविले स्यानिटरी व्यवस्था गर्नका लागि बीउ पूँजी स्थापना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बीउ पूँजीका लागि विद्यालयलाई ५ सय रुपैयाँ हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष केपी दाहालको विशेष उपस्थितिमा महिला जागर...
-
महिनाको ५० रुपैयाँ संकलन गरेर बनेको कोषबाट घरघरमै फिल्टर
लम्जुङ : लमजुङको मध्यनेपाल नगरपालिका ८ बाँस्कोट र कुवापानी टोलका स्वास्थ्य आमा समूहले कोषमा जम्मा भएको रकमबाट फिल्टर खरिद गरेका छन् । गाउँमा पानी शुद्धिकरण र सरसफाइ सम्बन्धी कार्यक्रम आयो । फोहोर पानी पिउन हुँदैन भन्ने थाहा पायौं । अनि फिल्टर खरिद गर्ने सोंच बनाएका हौं । अहिले सबैको घरमा फिल्टर राखिएको छ...










