• खुला दिसामुक्त अभियान : ताप्के तातिंदाको परिणाम

    लिखिता बराल खुला दिसामुक्त घोषणा अभियानको नारा झनै बुलन्द भएर आएको छ । खुला दिसामुक्त घोषणाको नारा मन नपराउनेहरुलाई पनि अहिले खुला दिसामुुक्त अभियानले छोएको छ । गाउँ, शहर, हिमाल पहाड, तराई जताततै खुला दिसामुक्त घोषणा अभियानको नारा गुञ्जिएको छ ।  यदि यो कुरालाई राजनीतिक नेतृत्वले नबुझ्ने हो भने नेपाल दौडको नेतृत्वक...

  • पोखरामा जेरो वेष्ट अभियान सुरु, के हो जेरो वेष्ट अभियान ?

    कास्की : पोखरा महानगरपालिकाको वडा नं १३ ले जेरो वेष्ट अभियान सुरु गरेको छ । वडा नं. १३ का अध्यक्ष दर्शन लामाले बालकल्याण माध्यमिक बिद्यालयका प्रध्यानाध्यापकलाई डस्टबिन हस्तान्तरण गर्दै अभियानको थालनी भएको घोषणा गर्नुभएको हो । पहिलो चरणमा दुई टोलमा अभियानको प्रारम्भ गरेको वडा अध्यक्ष लामाले बताउनुभयो । आगामी भदौमा फो...

  • प्रदेश २ मा सञ्चालन हुने ढल आयोजना : कहाँका लागि कति बजेट ?

    काठमाडौ : आर्थिक बर्ष २०७६/७७ मा प्रदेश २ का जिल्लाहरुमा केन्द्र सरकारले १७ वटा ढल आयोजना सञ्चालन गर्ने भएका छन् । देशभरिमा १०३ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्रम सञ्चालन गर्न लागेको केन्द्र सरकारले प्रदेश २ को रौतहटमा ६, धनुषामा ५, महोत्तरीमा २ र सप्तरी, सिरहा, सर्लाही र बारामा १/१ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्...

  • प्रदेश १ मा मात्र १९ ढल आयोजना सञ्चालन हुने (बजेट सहित)

    काठमाडौ : चालु आर्थिक बर्षमा प्रदेश १ मा मात्र १९ वटा ढल आयोजना सञ्चालन हुने भएका छन् । आर्थिक बर्ष २०७६/०७७ मा खानेपानी तथा सरसफाइ मन्त्रालयले सञ्चालन गरिने १०३ वटा ढल निर्माण तथा प्रशोधन कार्यक्रम अन्तर्गत प्रदेश १ मा मात्र १९ वटा ढल आयोजना कार्यान्वयन गर्न लागेको हो । त्यसमा पनि सबैभन्दा बढी मोरङमा छन् । मोरङमा म...

  • जब महानिर्देशक, कार्यक्रम अवधिभर सहभागीकै रुपमा बसे

    काठमाडौ : कार्यक्रमका प्रमुख अतिथिलाई पर्खिदा पर्खिदा अधिकांश सरकारी कार्यक्रमहरु समयमै सञ्चालन हुँदैनन् । कार्यक्रममा ढिला गरी उपस्थित हुने अनि तिनै अतिथि अन्य ठाउँमा पनि कार्यक्रम भ्याउनुछ भन्दै बीचैमा निस्केर हिडेका कतिपय कार्यक्रमहरुमा सहभागी हुनु भएकै होला ? यस्ता देख्दै र व्यहोर्दै आएका तपाई हाम्रा लागि कार्यक्रम...

  • पूर्ण सरसफाइमा दिसाजन्य लेदो व्यवस्थापन मुख्य चुनौती : सहसचिव केसी

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव चन्द्र बहादुर केसीले पूर्ण सरसफाइ अभियान सञ्चालनका लागि दिसाजन्य लेदो व्यवस्थापन मुख्य चुनौती हुने बताउनुभएको छ । खुला दिसामुक्त अभियानका क्रममा सबै घरमा चर्पी बनिसकेको र ती चर्पीका सेफ्टी ट्याङ्की भरिदै गएकाले त्यसको व्यवस्थ...

  • आयआर्जनका लागि स्यानिटरी प्याड बनाउने तालिम

    दाङ : तुलसीपुर उपमहानगरपालिका–१७ वडा कार्यालयले महिलाहरुका लागि स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । घरेलु प्रविधिबाट निर्माण गरिने स्यानिटरी प्याड बनाउने तालिममा स्थानीय महिला सहभागी छन् । वडा भित्रका महिलाहरुको आयआर्जनका लागि तालिम प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । तालिम प्राप्त भएपछि ...

  • खानेपानी र पूर्ण सरसफाइको एजेण्डा पचालझरनाको प्राथमिकता

      कालिकोट : कालिकोटको पचालझरना गाउँपालिकाले खानेपानी तथा पूर्ण सरसफाइको मुद्दालाई बिशेष प्राथमिकतामा राखेको छ । गाउँपालिकाको चौथो गाउँ सभाले खानेपानी तथा पूर्ण सरसफाइको बिषयलाई प्रमुख प्राथमिकतामा राखेको हो । गाउँपालिकाको प्रत्येक घरधुरीमा एक घर एक धारा निर्माण अभियानलाइ तिव्रता दिने र पूर्ण सरसफाइ उन्मु...

  • दिसाजन्य लेदो व्यवस्थापन : कसरी गर्ने ? के भन्छन् विज्ञ ? (भिडियो अन्तरक्रिया)

    काठमाडौ : काठमाडौको वसन्तपुरमा वास मेला चलिरहेको थियो । मेलामा वास क्षेत्रमा भित्रिएका नयाँ नयाँ प्रविधि, सीप र उत्पादन प्रदर्शन गरिएको थियो । विश्व वातावरण दिवस, सरसफाइ सप्ताह तथा सिथी नखः पर्वको सन्दर्भ पारेर आयोजित वास मेलाको अर्को महत्वपूर्ण पक्ष थियो, सरसफाइ र स्वच्छता सम्बन्धी विज्ञसँग छलफल तथा अन्तरक्रिया । पूर...

  • पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणाका लागि ‘मेरो बाचा अभियान’

      सिरहा : सिरहा जिल्लालाई पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्न ‘मेरो बाचा अभियान’ सुरु गरिएको छ । खुल्ला दिसामुक्त क्षेत्रको दिगोपना र सन् २०२२ सम्म सिरहा जिल्लालाई पूर्ण सरसफाइ उन्मुख जिल्ला घोषणा गर्न मेरो बाचा अभियान चलाईएको हो । अभियानको सुरुवात स्थानीय सरकारसँगै सरोकारवालाले हस्ताक्षर गरी प्रतिबद्धता ...