कालिका खड्का काठमाडौ : सुदूरपश्चिममा ‘कु’ प्रथाका रुपमा रहेको छाउपडी ‘भोट बैंक’ का रुपमा प्रयोग भएको देखिएको छ । राष्ट्रिय मानवअधिकार आयोगले गरेको ‘छाउपडी प्रथासम्बन्धी राष्ट्रिय जाँचबुझ प्रतिवेदन’ ले छाउपडी प्रथाको विरोध गर्दा भोट गुम्ने डरले राजनीतिक दलका नेता यसको विरोधमा बोल्न नसकेको देखिएको हो । प्रत...
पूर्ण सरसफाइ
-
-
दीर्घकालीन फोहोर पानी व्यवस्थापन आयोजना शुरु
ललितपुर : ललितपुर महानगरपालिकाका घना बस्तीमा वर्षातको पानी जम्न नदिनका लागि दीर्घकालीन फोहर पानी व्यवस्थापन आयोजना शुरु भएको छ । ललितपुर महानगरपालिका र काठमाडौँ उपत्यका खानेपानी लिमिटेड अन्तर्गतको आयोजना कार्यान्वयन निर्देशनालयले संयुक्तरुपमा पाटन दरबार क्षेत्र, कुमारीपाटीलगायत स्थानमा फोहर पानी जम्न नदिनका ला...
-
नगरपालिकाका कर्मचारीले भने ‘यस्तो प्रशोधन केन्द्र युरोपमा देखेको थिएँ, यहाँ पनि हेर्न पाएँ’
काठमाडौ : ‘केही बर्ष पहिले युरोप भ्रमणका क्रममा मैले यस्तै दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेको थिएँ, आज यहाँ पनि हेर्न पाएँ’ ललितपुरको महालक्ष्मीस्थान नगरपालिकामा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र हेरेपछि काठमाडौ महानगरपालिकाको स्वास्थ्य शाखाका कर्मचारी नरेन्द्र बज्रचार्यले आफूलाई नेपालमा यो प्रविधि भित्रिईसकेको...
-
सात नगरपालिकाका उपमेयर र स्वास्थ्य प्रमुखहरु एकैसाथ दिसाजन्य लेदो प्रशोधन केन्द्रमा भेला हुँदै
काठमाडौ : काठमाडौ उपत्यका भित्रका सात नगरपालिकाका उपमेयर तथा स्वास्थ्य शाखा प्रमुखहरु दिसाजन्य लेदो व्यवस्थापन केन्द्रमा एकैसाथ भेला हुँदैछन् । काठमाडौं उपत्यकामा हैजा र पानीजन्य रोगहरुको मनसुन समयमा उच्च जोखिम घटाउन उपयुक्त उपायबारे अवगत गराउन र महालक्ष्मी नगरपालिकामा अवस्थित दिसाजन्य लेदो व्यवस्थापन केन्द्र भ्रम...
-
विद्यालयमा खानेपानी तथा सरसफाइ प्रबर्धनका लागि प्रधानाध्यापकको भूमिका कस्तो हुनुपर्छ ?
काठमाडौ : सरकारले सबै विद्यालयमा खानेपानी, सरसफाइको सुविधा एवम् स्वच्छता प्रबर्धनमा एकरुपता ल्याउन विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी कार्यविधि जारी गरी कार्यान्वयनमा ल्याएको छ । बालबालिकाहरुको विद्यालयमा उपस्थित हुने दरमा बृद्धि गरी सिकाइ उपलब्धी तथा शैक्षिक गुणस्तरमा सुधार गर्न विभिन्न निकायको ...
-
बालकुमारीमा सात झण्डे पूर्ण सरसफाइ सम्मेलन (भिडियो)
ललितपुर : ललितपुर महानगरपालिकाको वडा नं. – २७ सुनकोठीमा रहेको बालकुमारी माध्यमिक विद्यालयमा सात झण्डे पूर्ण सरसफाइ सम्मेलन सम्पन्न भएको छ । विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी सात झण्डे पूर्ण सरसफाइ सम्मेलन गरेको हो । हेर्नुहोस्, सम्मेलन सम्बन्धीको भिडियो : https://www.youtube.com/watch?...
-
बालकुमारी माविमा महिनावारीको झण्डा सबैभन्दा उच्च
ललितपुर : ललितपुरको बालकुमारी माध्यमिक विद्यालयले प्रथम सरसफाइ सम्मेलन गरेको छ । ललितपुर महानगरपालिकाको वडा नं. – २७ सुनकोठीमा रहेको विद्यालयले सरसफाइ सम्बन्धी विभिन्न कार्यक्रमको आयोजना गरी पहिलो पटक सात झण्डे पूर्ण सरसफाइ सम्मेलन गरेको हो । सम्मेलनमा विद्यालयले प्रस्तुत गरेको सात झण्डे पूर्ण सरसफाइ कार्यक्र...
-
स्यानिटरी प्याड बनाउने सीप पाएपछि किशोरीहरु मख्ख
सुसन सापकोटा विज्ञान चौरीदेउराली : चौरीदेउराली गाउँपालिकाको वडा नं. ५ मा रहेको जागृति माध्यमिक विद्यालय तथा अरनिको माध्यमिक विद्यालयमा अध्ययनरत किशोरीहरुलाई स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम दिइएको छ । चौरीदेउराली गाउँपालिकाको समन्वय तथा वाटरएडको आर्थिक सहयोगमा चौरीदेउराली गाउँपालिकामा एकीकृत शहरी विका...
-
विद्यालयको सरसफाइमा स्टार पद्धति प्रबर्धन गर्न यस्तो छ रणनीति
काठमाडौ : सरकारले सामुदायिक विद्यालयको खानेपानी, सरसफाइ तथा स्वच्छतामा तारा पद्धति लागु गर्ने भएको छ । विद्यालयको वासमा तारा पद्धति लागु गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्रले तयार पारेको ‘विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता कार्यविधि २०७५’ जारी गरिसकेको छ । केन्द्रले जारी गरेको कार्यविधिलाई स्थानीय सरकारले...
-
सुरक्षित महिनावारीको झन्डा
बाँके : महिनावारीका बेला तीन दिन विद्यालयमा गयल । वर्षभरिमा ३६ दिन । शिक्षकले केही नभन्ने । विद्यालयले पनि चासो नदिने । सेनेटरी प्याड र सरसफाइको उस्तै समस्या । एक शैक्षिक सत्रमा एक महिनाभन्दा बढी अनिवार्य गयल हुने छात्रा हिजोआज नियमित विद्यालय आउँछन् । हिजोसम्म कुरा गर्न पनि संकोच मान्ने उनीहरू महिनावारी व्यवस्थापन...








