• किर्तिपुरमा महिलाद्वारा सञ्चालित प्लास्टिक रिसाइकल उद्यम ‘प्लास्टिक केयर’ सञ्चालनमा

    किर्तिपुर, काठमाडौं : प्लास्टिकजन्य फोहोर व्यवस्थापनमा नयाँ आशा बोकेको एक नवीन उद्यम ‘प्लास्टिक केयर’ किर्तिपुर नगरपालिकामा सञ्चालनमा आएको छ। महिला समूहद्वारा स्थापना गरिएको यो उद्यम प्लास्टिक फोहोरलाई रिसाइकल गरी उपयोगी सामग्रीमा रूपान्तरण गर्न सक्रिय छ। ‘प्लास्टिक केयर’ उद्यमको सुरुवात ‘Centre for Integrated U...

  • वास प्रणाली सुदृढ गर्न मधेस प्रदेशका १० वटा स्थानीय तहले बनाए कार्ययोजना

    राजविराज : मधेश प्रदेशका स्थानीय तहहरूले खानेपानी तथा सरसफाइ (WASH) प्रणाली सुदृढीकरण र दीगो व्यवस्थापनका लागि कार्ययोजना बनाएका छन्। सप्तरीको राजविराजमा सम्पन्न दुई दिने कार्यशालामा सहभागी स्थानीय प्रतिनिधिहरूले आ–आफ्ना तहमा लागू गर्न मिल्ने व्यावहारिक योजनाहरू तयार गरेका हुन्। वैशाख १५ र १६ गते सम्पन्न कार्यशा...

  • फोहरमैला व्यवस्थापन कार्यविधि निर्माणका लागि पालिका स्तरीय कार्यशाला

    सिरहा : सिरहा जिल्लाको सिरहा नगरपालिकामा फोहरमैला व्यवस्थापन कार्यविधि निर्माण तथा पानीको गुणस्तरीय अनुगमन कार्यविधिको प्रारम्भिक तयारीका लागि पालिका स्तरीय कार्यशाला गोष्ठि सम्पन्न भएको छ। वेल्थहंगरहिल्फे (WHH) को साझेदारीमा तथा स्थानीय तहहरु सँगको समन्वयमा सबल नेपालद्वारा सञ्चालित खानेपानी तथा सरसफाइ सुदृढीकरण...

  • बल्खु खोलामा TRASH BOOM पुनःस्थापना

    काठमाडौ : काठमाडौँ उपत्यकाको प्रमुख सहायक खोलामध्ये एक बल्खु खोलामा प्लाष्टिकजन्य फोहोरको व्यवस्थापन तथा नदी प्रदूषण न्यूनीकरणको उद्देश्यले Trash Boom पुनःस्थापना गरिएको छ। PLEASE परियोजना अन्तर्गत किर्तिपुर नगरपालिका वडा नं. १ मा एकीकृत शहरी विकास केन्द्र (CIUD) को अगुवाइ र किर्तिपुर नगरपालिकाको सहकार्यमा Trash...

  • करिब ३७ करोड लागतमा फोहोर व्यवस्थापन गरिँदै, यस्तो छ योजना

    बागलुङ : बागलुङ नगरपालिकाले नगर क्षेत्रभित्रको फोहोरलाई स्रोत बर्गीकरण गरी सङ्कलन गर्ने र ल्यान्डफिल्डसाइटमा प्रशोधन गरेर बिक्री गर्ने योजना अनुरुप कार्य गर्न थालेको छ । नगरपालिकाले नगर क्षेत्रबाट सङ्कलन हुने फोहोरलाई पुनस् प्रयोग र अन्य फोहरलाई प्रशोधन गर्ने गरी नमूना ल्यान्डफिल्डसाइट निर्माण गरिसकेको छ । फोहोर...

  • ‘पदचाप’ले बाबु नानीको परिवर्तन हुँदै आनीबानी

    बर्दिया : शौचालय गए पछि साबुन पानीले हात धुनुपर्छ त भन्छौं, तर के स्कुलमा अध्ययनरत नानी बाबुले शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धोएकै हुन्छन् ? नानी बाबुले हात धुन्छन् या धुँदैनन् ? यसको निगरानी गरिरहन न सम्भव हुन्छ न त हात नधोई क्लासमा छिरेमा पुनः धुन पठाउन नै सकिन्छ । नानीबाबुले शौचालय प्रयोग गरेपछि हा...

  • धरानवासीलाई खानेपानीको प्रबन्ध गर्ने प्रधानमन्त्रीको सन्देश लिएर फर्किदै मेयर साम्पाङ

    काठमाडौ : प्रधानमन्त्री केपी शर्मा ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक्रिया अघि बढेको बताउनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार सुनसरीको धरान उपमहानरपालिकाका प्रमुख हर्कराज राई सहितको प्रतिनिधिमण्डल सँगको भेटमा प्रधानमन्त्री ओलीले धरानबासीलाई खानेपानी उपलब्ध गराउने प्रक...

  • कालीगण्डकीको पानी नारायणस्थानका एक हजार बढी घरमा

    बाग्लुङ : लिफ्ट आयोजना अन्तर्गत कालीगण्डकी नदी किनारको मुलमा रिर्जभ ट्याङकी बनाएर ७ सय मिटरमाथि र झण्डै १० किलोमीटरको दुरीमा तीन वटा ट्याङकी निर्माण गरेपछि बागलुङ नगरपालिका १४ नारायणस्थानका एक हजार बढी घरमा खानेपानीको सुविधा पुगेको छ । पानीको चरम अभावले शौचालय समेत प्रयोगमा नआउने नारायणस्थानमा अहिले घर घरम...

  • पोखरा महानगर क्षेत्रको फोहोरपानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार, कार्यान्वयनका लागि ११ अर्ब लगानी आवश्यक

    पोखरा : पोखरा महानगर क्षेत्रको फोहोर पानी व्यवस्थापन सम्बन्धी गुरुयोजना तयार भएको छ । महानगरपालिकाले जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका), याचियो इन्जिनियरिङ कम्पनी लिमिटेड, निहोन सुइडो कम्पनी लिमिटेड, एन.जे.एस कम्पनी लिमिटेड जापानको प्राविधिक सहयोगमा उक्त गुरुयोजना तयार भएको हो । पोखरा महानगरपालिकाका चार व...

  • कम्पोष्ट मल उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन पछि जनाए यस्तो प्रतिबद्धता

    काठमाडौ : ललितपुरको गोदावरी नगरपालिकामा फोहोर व्यवस्थापनको क्षेत्रमा काम गर्दै आएको सिर्जनसीप सेवा प्रा. लि. का व्यवस्थापक तथा सरसफाइ कर्मचारीले काठमाडौको शंखरापुर नगरपालिका स्थित कम्पोष्ट मल उत्पादन तथा प्रशोधन केन्द्रको अवलोकन गरे । यसको चाँजोपाँजो मिलाएको थियो, गोदावरी प्रावल्य वास परियोजनाले । शंखरापुर नगरपालि...