• मानव मलमूत्र जथाभावी विसर्जन गर्ने विरुद्ध मेचीनगर नगरपालिका कडा कदम चाल्दै

    झापा : झापाको मेचीनगर नगरपालिकाले निजी क्षेत्रका सेप्टिक ट्याङ्करहरु अनिवार्य नगरपालिकामा दर्ता गरेर मात्र चलाउन पाइने जनाएको छ। मेचीनगर नगरपालिकाका मेयर गोपालचन्द्र बुढाथोकीले हाल सम्म जे जस्तो भए पनि अब नगरपालिकाको कानुन बमोजिम नगरपालिकाले निर्धारण गरेको परिधिभित्र रहेर मात्र सेप्टिक ट्याङ्क सफाइको काम गर्न पाइने...

  • स्तरीय सेप्टिक ट्याङ्क किन बनाउने ?

    काठमाडौ : नेपालमा खुला दिसामुक्त अभियानका बेला शौचालयको खुब चर्चा हुन्थ्यो। हिजो आज सेप्टिक ट्याङ्क र त्यसमा पनि स्तरीय सेप्टिक ट्याङ्कको चर्चा धेरै हुन थालेको छ । स्तरीय सेप्टिक ट्याङ्क बिना सुरक्षित सरसफाइको कल्पना समेत गर्न नसकिने भएकाले पनि यो एजेण्डा नीति निर्माता, स्थानीय सरकार, विकास साझेदार, सरसफाइ विज्ञ सबैक...

  • खानेपानीमन्त्री यादव नेतृत्वको टोलीद्वारा पूनर्वास ढल आयोजनाको निरीक्षण

    कञ्चनपुर : खानेपानी मन्त्री प्रदीप यादव नेतृत्वको टोलीले कञ्चनपुरको पूनर्वास नगरपालिकामा निर्माणाधीन ढल आयोजनाको निरीक्षण गरेको छ । संघीय खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभागको लगानी रहेको ढल निर्माण आयोजनाको मन्त्री यादव सहित खानेपानी सचिव प्रमिलादेवी शाक्य बज्राचार्य र खानेपानी तथा ढल व्यवस्थापन व...

  • भ्याकुम ट्रक : सेप्टिक ट्याङ्क खाली गर्ने मेसिन, जसले दमकलको समेत काम गर्छ

    काठमाडौ : शौचालयको सेप्टिक ट्याङ्क खाली गर्न यान्त्रीकरण सुरु भएसँगै नेपालमा पनि अत्याधुनिक साधन भित्रिन थालेका छन् । पछिल्ला समय तराईका केही जिल्लाहरुमा सेप्टिक ट्याङ्क खाली गर्न भ्याकुम ट्रकको प्रयोग गर्न थालिएको छ । भ्याकुम ट्र्क सेप्टिक ट्याङ्कलाई खाली गर्ने उद्देश्यले नै बनाएको मेसिन हो । यो मेसिनको सहायताले ...

  • धारा जोड्न शौचालय अनिवार्य, सहजताका लागि पालिकामै सरसफाइ सामग्री

    मुगु : मुगु जिल्लाको पूर्वी क्षेत्रमा पर्ने लामा समुदायको बसोबास रहेको मुगुम कार्मारोङ गाउँपालिकाको पालिका केन्द्र पुलु बजारमै सरसफाइ सामग्री किन्न पाउने भएपछि यहाँका स्थानीय खुसी भएका छन् । मुगुम कार्मारोङ गाउँपालिकाका स्थानीयलाई आफनो गाउँबाट सरसफाइका सामान किन्न सदरमुकाम गमगढी पुग्न पैदल हिडेर आउन जान ३ देखि ४ द...

  • अबको १५ महिनाभित्रै काठमाडौका यी स्थानमा मानव मलमूत्र प्रशोधन केन्द्र सम्पन्न हुँदै

    काठमाडौ : काठमाडौ उपत्यकामा सेप्टिक ट्याङ्क सफाइ व्यवसायीले घरको सेप्टिक ट्याङ्क खाली गरेपछि बिसर्जन कहाँ गर्ने भन्ने ठूलो समस्या छ । व्यवसायीहरु भन्छन् ‘हामीलाई काम पाउनु भन्दा काम पाएपछि त्यसलाई मिल्काउन समस्या छ।’ काठमाडौ महानगरपालिका र ललितपुर महानगरपालिकाले बेला बखत ट्याङकर नियन्त्रणमा लिएको, भारी जरिवाना तिर...

  • औपचारिक र अनौपचारिक सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर

    काठमाडौ : एउटै प्रकृतिको काम गर्ने औपचारिक र अनौपचारिक सरसफाइकर्मी बीच पेशागत स्वास्थ्य र सुरक्षामै अन्तर देखिएको छ । औपचारिक रुपमा कार्यरत सरसफाइकर्मीको पेशागत स्वास्थ्य र सुरक्षामा धेरै काम भैसकेको भए पनि अनौपचारिक रुपमा कार्यरत सरसफाइकर्मीले व्यक्तिगत सुुरक्षा सामग्रीको नाममा पञ्जा समेत नपाईएको तथ्य उजागर भएको हो ...

  • कैलाशका ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

    मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाको वडा नंं.९ को ३ वटा टोल एकैसाथ पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष लोक बहादुर मुक्तानको प्रमुख आतिथ्य, पालिका उपाध्यक्ष बालकुमार मल्ल ठकुरी र वडा अध्यक्ष भुवनसिंह घलानको अध्यक्षतामा वडा नं. ९ को विता, अम्बोटे र बरेटारलाई...

  • सरकारले सरसफाइलाई सेवाको मान्यता दिएकै छैन : नेसनल प्रोफेस्नल अफिसर श्रेष्ठ

    काठमाडौ : ‘विकसित राष्ट्रका नागरिकहरुले सरसफाइ सेवाका लागि कुनै चिन्ता मान्नु पर्दैन । नागरिकको शौचालय सीधै ढल प्रणालीमा जोडिन्छ र ढल प्रणालीबाट प्रशोधन भईसके पछिको वस्तु पनि सरकारले नै व्यवस्थापन गर्छ अर्थात सरसफाइमा सबै लगानी सरकारकै हुन्छ ।’ नगरव्यापी समावेशी सरसफाइ (सिटी वाईड इन्क्लुसिभ स्यानिटेसन) को अवधारणा बा...

  • वाटर फ्रण्ट, जसको कन्सेप्ट सुरु हुँदा नै दिसाजन्य लेदो व्यवस्थापन बारे सोचिएको थियो

    पोखरा :  पोखराको लेकसाईड रोडको सेदी हाईट स्थित ‘वाटर फ्रण्ट’ नामक रिसोर्ट विगत १५ बर्ष यता सञ्चालनमा छ । रिसोर्टको आँगन नै फेवाताल भन्दा फरक नपर्ने यो रिसोर्टको भौगोलिक अवस्थिति छ । ५८ वटा डिलक्स रुमहरु रहेको यो रिसोर्टमा ७० हाराहारीमा शौचालयहरु छन् । यत्ति धेरै शौचालयबाट निष्काशन हुने फोहोरपानी रिसोर्टको परिसर ...