• जथाभावी फोहोर फाल्दा भोटेकोशी र सुनकोशी नदी प्रदूषित

    सिन्धुपाल्चोक : जथाभावी फोहोर फाल्दा धार्मिक महत्त्व बोकेका स्थानछेउ भएर बग्ने भोटेकोशी र सुनकोशी नदी प्रदूषित बनेका छन् । बलेफी गाउँपालिकाको मुख्य बजार खाडीचौरबाट जम्मा हुने फोहोर नदीको बगरमा फाल्ने गर्दा प्रदूषित बढेको हो । अरनिको राजमार्गमा पर्ने खाडीचौर दोलखा, रामेछाप सहित विभिन्न स्थानीय तहको केन्द्र पुग्नु...

  • ज्वालामुखीको ९५७ घरको वडा नंं.७, नमूना सफा र स्वच्छ वडा घोषणा

    धादिङ : ज्वालामुखी गाउँपालिकाको वडा नं ७ गाउँपालिकाको दोस्रो नमूना सफा र स्वच्छ वडा घोषणा भएको छ । वडा नं. ७ का अध्यक्ष ज्ञानेन्द्र प्रसाद खकुरालको अध्यक्षतामा नेपाल सरकार कृषि तथा पशुपन्छी मन्त्रालयका मन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्यता, वागमती प्रदेश सभा सदस्य गोविन्द लम्साल,ज्वालामुखी गाउँपालिकाका अध्यक्ष याम...

  • स्वास्थ्य संस्थाजन्य फोहोरको सुरक्षित व्यवस्थापनका लागि अभिमुखीकरण

    कालिकोट : स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापनका लागि स्वास्थ्य संस्थाहरुका लागि एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरिएको छ । छा-याँ नेपालले जिल्ला अस्पातल कालिकोटमा कार्यरत कर्मचारीहरुका लागि अस्पताल हाता भित्र उत्पादित फोहोर व्यवस्थापन गर्न एक दिने अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको हो। स्वास्थ्य संस्थामा असुरक...

  • विकास साझेदार सँग खानेपानीमन्त्रीको आव्हान, वाश क्षेत्रमा अधिकतम लगानी बढाऔं

    काठमाडौ : खानेपानी मन्त्री प्रदीप यादवले दातृ निकाय, विकास साझेदार र गैर सरकारी क्षेत्रबाट खानेपानी तथा सरसफाइ क्षेत्रमा अधिकतम लगानी गर्न आव्हान गर्नुभएको छ। खानेपानी तथा सरसफाइ नियमावली, २०८१ को कार्यान्वयन तथा क्षेत्रगत लक्ष्य प्राप्तिको लागि भावी कार्यदिशा सम्बन्धी अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले क्षेत्...

  • शेफोक्सुण्डो गाउँपालिकामा सुस्वा आयोजना लागु गर्न खानेपानी विभागको रोहबरमा त्रिपक्षीय सम्झौता

    काठमाडौ : डोल्पाको शेफोक्सुण्डो गाउँपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छताको सम्पूर्ण काम सबैका लागि दिगो खानेपानी तथा सरसफाइ (सुस्वा) आयोजनाले गर्ने गरी सम्झौता भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको रोहबरमा संघीय खानेपानी तथा ढल व्यबस्थापन आयोजना सुर्खेत, सेफोक्सुण्डो गाउँपालिका र सुस्वा बीच सम्झौता भएको हो ...

  • धादिङमा बेकारबाट आविस्कार तालिम

    धादिङ : धादिङमा प्लाष्टिकजन्य फोहोर व्यवस्थापन गरी वातावरण संरक्षण गर्ने उद्देश्यले फोहोर व्यवस्थापन सम्बन्धी तालिम दिईएको छ । बेकारबाट आविस्कार नारा दिईएको तालिममा खेर गएका मिनिरल वाटर, कोक, फेन्टा जस्ता पेय पदार्थका बोतलबाट विभिन्न घरायसी प्रयोजनका डोरीहरु, बाख्रा, गाई, गोरु, भैंसी बाँध्न मिल्ने, लुगा सुकाउने, टनेल...

  • कोखारी गाउँ बन्यो पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय

    मकवानपुर : मकवानपुर जिल्लाको राक्सिराङ्ग गाउँपालिकाको वडा नंं.९ स्थित कोखारी गाउँलार्ई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ । गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लको प्रमुख आतिथ्यता र कार्यपालिका सदस्य शान्ता अर्यालको अध्यक्षतामा कोखारी गाउँलाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीय...

  • वाग्मती सफाइमा जुट्दै जनप्रतिनिधि

    काठमाडौं : काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधि आफ्नो क्षेत्रको वाग्मती सफाइमा जुट्न थालेका छन् । महानगरपालिका–९ का वडाध्यक्ष रामजी भण्डारीको नेतृत्वमा शनिबार तिलगङ्गा निलो पुलमा जनप्रतिनिधि वाग्मती सफाइमा केन्द्रित भएका थिए । वाग्मती सफाइ महाअभियानको ६१०औँ हप्तामा वडा सदस्य टेकराज अधिकारी, रचना सुनाम, सृजना ...

  • गण्डकीको ५ जिल्लामा फोहोर व्यवस्थापन अभियान सञ्चालन

    पोखरा : गण्डकी प्रदेशको ५ जिल्लामा फोहोर व्यवस्थापन अभियान सञ्चालन गरिएको छ। राष्ट्रिय प्रकृति संरक्षण कोष अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एक्यापले फोहोर व्यवस्थापन अभियान सञ्चालन गरेको खबर अन्नपूर्ण पोष्टले प्रकाशन गरेको छ।   दीर्घकालीन रूपमा फोहोर मुक्त गाउँ सहर बनाउने तथा पर्य...

  • युनिसेफ र खानेपानी मन्त्रालय बीच सहकार्यका बिषयमा द्विपक्षीय छलफल

    काठमाडौ : खानेपानी मन्त्रालय र युनिसेफ बीच सहकार्य गर्न सकिने खानेपानी र सरसफाइ सम्बन्धी बिषयमा छलफल भएको छ । खानेपानी मन्त्री प्रदीप यादव, खानेपानी मन्त्रालयका सचिव ई.प्रमिलादेवी शाक्य बज्राचार्य, मन्त्रालयका विभिन्न महाशाखा प्रमुख एवं खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक ई.रामकुमार श्रेष्ठ र युनिसेफ नेप...