• मानव मलमूत्रबाट सम्भव छ हरित सरसफाइ र नवीकरणीय उर्जा

    काठमाडौ : दिगो ऊर्जा उपयोग, वातावरणीय संरक्षण, र सार्वजनिक स्वास्थ्य सुरक्षाका सन्दर्भमा बायोग्यास प्रबर्द्वन एक महत्वपूर्ण विकल्पका रूपमा उभिएको छ। विशेषगरी ग्रामीण तथा अर्ध शहरी क्षेत्रमा जैविक फोहर, पशुपन्छीको मल, र मानव मलमूत्रलाई सुरक्षित रूपमा प्रशोधन गरी उपयोगी ऊर्जा उत्पादन गर्ने बायोग्यास प्रणालीले बहुआयाम...

  • कीर्तिपुर नगरपालिकाले बनायो त्रिविको जग्गालाई डम्पिङ साइट

    काठमाडौ : त्रिभुवन विश्वविद्यालयको जग्गा र भौतिक संरचनासमेत कीर्तिपुर नगरपालिकाले अनधिकृत रूपमा अतिक्रमण गर्दै आएको पाइएको छ । त्रिविको चलअचल सम्पत्ति खोजबिन समितिका अनुसार कीर्तिपुर नगरपालिकाले फोहोर जम्मा गर्ने डम्पिङस्थलका रूपमा प्रयोग गर्दै आएको छ । ८ भन्दा बढी ठाउँमा नगरपालिकाले विश्वविद्यालयको जग्गा अत...

  • नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी जनहितकारी सन्देश हरु उत्पादन

    काठमाडौः नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी जनहितकारी रेडियो सन्देशहरु उत्पादन गरिएको छ । नगरव्यापी समावेशी सरसफाइ सम्बन्धी अवधारणा प्रबद्र्धनका लागि विभिन्न जिल्लाका रेडियोहरुबाट प्रसारण गर्ने हेतुले जनहितकारी सन्देश हरु उत्पादन गरिएको हो । नगरव्यापी समावेशी सरसफाइ सेवा प्रणालीहरुको विस्तार कार्यक्रम” अन्तर्गत उ...

  • मन्त्री घिसिङ द्वारा बिहानै गुहेश्वरी फोहोरपानी प्रशोधन केन्द्रको अवलोकन

    काठमाडौ : ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा याातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले शनिबार बिहानै गुह्येश्वरी फोहोरपानी प्रशोधन केन्द्रको अनुगमन गर्नु भएको छ । मन्त्री घिसिङले फोहोरपानी प्रशोधन केन्द्रको अनुगमन गरी यसको वर्तमान अवस्था, सञ्चालनका चुनौतीका बिषयमा जानकारी लिनु भएको हो । काठमाडौं उप...

  • ग्रामीण भेगमा मानव मलमूत्र व्यवस्थापन : ७६ प्रतिशत सेप्टिक ट्याङ्क अझै खाली गरिएका छैनन्

    काठमाडौ : ग्रामीण भेगमा मानव मलमूत्रको असुरक्षित व्यवस्थापन भैरहेको पाईएको छ । कोशी प्रदेशको १० पालिका र मधेस प्रदेशको ६ गरी १६ वटा पालिकामा गरिएको अध्ययनले यो निष्कर्ष निकालेको हो । अध्ययनले ७६ प्रतिशत सेप्टिक ट्याङ्क अहिलेसम्म पनि खाली नगरेको पाईएको छ । अर्थात शौचालय बने देखि २४ प्रतिशतले मात्र खाली गरेको पाईएको ...

  • प्रशोधन सहितको ढल प्रणाली र मलमूत्र प्रशोधन केन्द्रले मात्र दिगो विकास लक्ष्य हासिल गर्न सम्भव : सहसचिव श्रेष्ठ

    काठमाडौ : खानेपानी मन्त्रालयका सहसचिव एवं प्रवक्ता मीना श्रेष्ठले आवश्यक मात्रामा मानव मलमूत्र प्रशोधन केन्द्र र प्रशोधन सहितको ढल प्रणालीको निर्माण तथा सञ्चालनबाट मात्र दिगो विकास लक्ष्य ६ हासिल गर्न सकिने बताउनु भएको छ। विश्व शौचालय दिवसको पूर्व सन्ध्यामा एस.एन.भी. (SNV) नेपालको सहयोगमा स्मार्ट वास सोलुसन्सले ...

  • गोलबजारको वडा नं. ३ का दुई टोल सफा र स्वच्छ टोल घोषणा

    सिरहा : गोलबजार नगरपालिकाको वडा नं ३ स्थित मास्टर आखें चोक र पान्थरी टोललाई पूर्ण सरसफाइ उन्मुख सफा र स्वच्छ टोल घोषणा गरिएको छ । पुर्ण सरसफाइ अभियान अन्तर्गत सफा र स्वच्छ क्षेत्रका लागि आवश्यक सूचकहरु पूरा गरी वडा स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समिति (वार्ड वास सीसी) बाट प्रमाणिकरण भएपछि शुक्रबार ७५ घरधुरीको...

  • कैलाशका ६ टोल पूर्ण सरसफाइ तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा

    मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाको ६ वटा टोललाई पूर्ण सरसफाइ उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समुदाय घोषणा गरिएको छ। कैलाशको वडा नं.७ को ताम्लाङ - रतुवा, वडा नं. ९ को सागिने र वडा नं. १० को कोशीराङ–घट्टेचौर, कुमलटार, भाल्टार र बाँझोखेत टोललाई सोमबार र मंगलबार घोषणा गरिएको हो। वडा अध्यक्ष सूर्यबहादुर ब्लोनको...

  • लैंगिक तथा यौनिक अल्पसंख्यकलाई शौचालय पाउनै सास्ती

    ‘केटाको लाइनमा उभियो भने तँ उतातिर जा भनेर धकेल्थ्यो । कक्षा कोठामा केटाको सिटमा बस्यो भने तेरो डेक्स, बेन्च यो होइन भनेर हेप्थ्यो । केटीको सिटमा बस्यो भने केटीहरुले भन्ने शब्द पनि त्यही हुन्थ्यो।’ तेस्रो लिङ्गी भएर रजनी थकालीले प्राथमिक तह अध्ययनका क्रममा कत्तिसम्म विभेद भोगेका रहेछन् भन्ने कुरा उहाँको भोगाईबाट मनन् ग...

  • हैजा सङ्क्रमित क्षेत्रमा स्वास्थ्यकर्मी तैनाथ

    सप्तरी : सप्तरीको छिन्नमस्ता गाउँपालिका–५, लोखरम मुसहर बस्तीका हैजा सङ्क्रमित  पाँच जनाको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको छ । ११ जना बिरामीको आरडिटी जाँच गर्दा पाँच जनामा आरडिटी पोजेटिभ देखिएकाले उपचार भइरहेको छिन्नमस्ता गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र यादवले जानकारी दिनुभयो ।...