वीरगन्ज : वीरगन्ज महानगरपालिकाले सरसफाईका लागि सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तर्गत गरेको सम्झौता कार्यान्वयनको बाटो खुलेको छ। उक्त सम्झौता विरुद्ध उच्च अदालत वीरगन्जमा परेको रिटमा सोमबार न्यायाधीशद्वय निर्मला शाक्य र भरत लम्सालको संयुक्त इजलासले अन्तरिम आदेश जारी नहुने फैसला गरेसँगै सम्झौता कार्यान्वयनको बाटो...
पूर्ण सरसफाइ
-
-
ज्वालामुखीको वडा नं. ६ गाउँपालिकाको पहिलो नमुना सफा र स्वच्छ वडा घोषणा
धादिङ : धादिङको ज्वालामुखी गाउँपालिकाको वडा नं. ६ लाई गाउँपालिकाकै पहिलो नमूना सफा र स्वच्छ वडा घोषणा गरिएको छ। नेपाल सरकार कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीको प्रमुख अतिथ्य, वागमती प्रदेश सभा सदस्य गोविन्द लम्साल, ज्वालामुखी गाउँपालिकाका अध्यक्ष यामनाथ दनै, गाउँपालिका उपाध्यक्ष धर्म वहादुर अर्याल र ज्वालाम...
-
सिँचाइमन्त्री खड्का सरसफाइ अभियानमा सहभागी
काठमाडौ : डेङ्गी सङ्क्रमण फैलन नदिन देशभर सरसफाइ अभियान सञ्चालन गर्ने सरकारको निर्णय अनुसार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का मातहतका कर्मचारीका साथ मन्त्रालय परिसरको सरसफाइमा सहभागी हुनुभएको छ । बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजेदेखि देशभरका सबै सरकारी कार्यालय परिसरमा सरसफाइ अभियान स...
-
हातको स्वच्छता सम्बन्धी विद्यार्थीहरुलाई अभिमुखीकरण
दैलेख : दैलेखको चामुण्डाबिन्द्रासैनी नगरपालिका वडा नं. ९ मा रहेको जनता माध्यमिक विद्यालय लैनचौरका विद्यार्थीहरुलाई साबुन पानीले हात धुने तरिका सिकाईएको छ। हेल्भेटास नेपालको सहयोगमा सोसेक नेपालद्वारा सञ्चालित एकीकृत जलस्रोत ब्यबस्थापन कार्यक्रम अन्तर्गत अभिभावकको समेत उपस्थितिमा विद्यार्थीहरुलाई साबुन पानीले हात धुने ...
-
प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड
मकवानपुर : मकवानपुरको कैलाश गाउँपालिकाले प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड बितरण अभियान थालनी गरेको छ। एक घर एक शौचालय निर्माणको अवस्था अनिवार्य गरी पालिकालाइ पूर्ण सरसफाइ अभियानमा लैजाने नीति तथा कार्यक्रम अन्तर्गत वडा वडा र टोलटोलमा घरधुरी अनुगमन गरी प्यान सहितको शौचालय भएको घरधुरीलाई शौंचालय कार्ड...
-
कौसी खेतीका फाइदै फाइदा
भक्तपुर : पछिल्ला समय शहरको घरको छत कौसी खेतीका कारण हरियाली भएको छ । अघि पछि कपडा सुकाउने र घाम ताप्ने प्रयोजनका लागि मात्र काममा आउने घरको छतमा विभिन्न जातका तरकारी फलाउन थालेका छन् । छतमै तरकारी फलाउन सफल भएकाहरु भन्छन् ‘पहिले देखि नै यसरी मिहेनत गरेको भए तरकारी किन्ने पैसा त जोगिने रहेछ नि ?’ हो, छतमै तरकारी...
-
बाटो निर्माणको सफलता पछि सेप्टिक ट्याङ्कको सुधार गर्दै महिला समूह
कास्की : पोखरा महानगरपालिका ३२ को दुर्गा आमा समूहले मापदण्ड अनुसारको सेप्टिक ट्याङ्क बनाउने भएको छ। खुदीखोला बस्तीका सबैजसो शौचालयको सेप्टिक ट्याङ्क मापदण्ड अनुसारको नभएको थाहा पाएपछि आमा समूहले सेप्टिक ट्याङ्क सुधार गर्न अग्रसरता लिएको हो। यस अघि आमा समूहले खुदीखोलाको आराधना टोलबाट माथिल्लो बस्तीमा जाने बाटो निर्मा...
-
दशैंको टीकामा पनि रोकिएन वाग्मती सफाइ महाअभियान
काठमाडौं : बडादसैँको टीकाको दिन पनि वाग्मती सफाइ महाअभियानलाई निरन्तरता दिइएको छ । २०७० साल जेठ ५ गतेदेखि सुरु गरिएको वाग्मती सफाइ महाअभियान प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा निरन्तर रूपमा हुँदै आएको छ । वाग्मती सफाइ महाअभियानको ५९६औँ हप्तामा आज तिलगंगास्थित वाग्मती किनारमा सफाइ गरिएको अभियानकर्मी डा. माला...
-
संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदाय स्तरमा सरसफाइ अभियान
कास्की : पदयात्राका लागि प्रख्यात अन्नपूर्ण संरक्षण क्षेत्रलाई फोहरमुक्त बनाउन समुदाय स्तरमा सरसफाइ अभियान सुरु भएको छ। अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप)को अगुवाइमा त्यस क्षेत्रका पदमार्ग र पर्यटकीय गन्तव्यस्थलमा अभियान प्रारम्भ भएको हो। अभियान अन्तर्गत अन्नपूर्ण आधार शिविरमा सिसा र प्लाष्टिकका बोतल लैजान प...
-
महिला, बालबालिका मन्त्रीद्वारा बिद्यालय खानेपानी तथा सरसफाइ संरचनाको अनुगमन तथा उदघाटन
फत्तेपुर : मधेस प्रदेश सरकारको महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवल किशोर साहले बिद्यालय खानेपानी तथा सरसफाइ निर्माण आयोजनाको अनुगमन तथा उदघाटन गर्नुभएको छ। मंगलबार सप्तरी जिल्लाको सप्तकोसी नगरपालिका वडा नम्बर ४ स्थित श्री राष्ट्रिय विश्वेस्वर बैरागी आधारभूत विद्यालय, बलारदहमा WHH को सहयोगमा महुली सामुदायिक व...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 152
- Next Page »











