झापा : झापाको काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाद्वारा सञ्चालित दिसाजन्य लेदो प्रशोधन केन्द्र मासिक ३० देखि ४० हजार रुपैयाँ घाटामा छ। दातृ निकाय एसियाली विकास बैंकको ८५ प्रतिशत ऋण र मेचीनगर नगरपालिकाको १५ प्रतिशत गरी कुल ६ करोड ७४ लाख ६० हजार ३ सय ७ रुपैयाँ लागतमा निर्माण भएको मानव मलमूत्रीय प्रशोधन के...
पूर्ण सरसफाइ
-
-
वडा कार्यालयद्वारा सरसफाइ सामग्री वितरण
भक्तपुर : चाँगुनारायण नगरपालिकाको ४ नम्बर वडा कार्यालयले सरसफाइ सामग्रीहरु वितरण गरेको छ । वडामा रहेका विभिन्न टोल स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिहरु, विद्यालय तथा युवा क्लवहरुका लागि डष्टबिन, झाडु डष्टप्यान, थुन्चे लगायत सरसफाइ सामग्री वितरण गरिएको नगरपालिकाको ४ नं. वडाका वास सहजकर्ता सुशीला घिमिरे...
-
करिब १५ सय घरको ढल सजिलै प्रशोधन गरिरहेको ‘मुर्गिया ढल’
बुटवल : धेरैले प्रश्न गर्छन् ‘ढल प्रणाली भएको ठाउँमा किन सेप्टिक ट्याङ्की बनाउने ?’ कुरा ठिकै जस्तो पनि लाग्छ । यदि शौचालयको आउट लेट अर्थात फ्लस गरेकै विन्दुबाट पाइप जोडेर ढल सम्म पुर्याउने हो भने सेप्टिक ट्याङ्कीको जरुरी पर्दैन पनि । तर शौचालयको दिसापिसाबलाई सीधै ढल प्रणालीमा जडान गर्दा फोहोरपानी प्रशोधन केन्द्र...
-
ललितपुर महानगरपालिकाले पुर्यो १५ ट्रक छाला र हड्डी
ललितपुर : ललितपुर महानगरपालिकाले वडा-२७ स्थित सुनाकोठीमा रहेको हड्डी कारखानाका १५ ट्रक छाला र हड्डी खाल्डो खनेर पुरेको छ । अव्यवस्थित तरिकाले राखिएका पशुको हड्डी र छालाले वातावरण दुर्गन्धित भएपछि ललितपुर महानगरपालिकाले शुक्रबार डोजरले खाल्डो खनेर पुरिदिएको हो। सुनाकोठी, भैंसेपाटी सहितका स्थानीयले गुनासो गरेपछि म...
-
गोदावरीमा नगरव्यापी समावेशी सरसफाइ अवधारणा सम्बन्धी तालिम
ललितपुर : ललितपुरको गोदावरी नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ (CWIS) अवधारणा सम्बन्धी तालिमको आयोजना गरेको छ। वाटर एड नेपाल, गोदावरी प्रावल्य वासको सहयोगमा गोदावरी नगरपालिकाले तीन दिने ३ दिने नगरव्यापी समावेशी सरसफाइ तालिम आयोजना गरेको हो । गोदावरी नगरपालिकाका वडा अध्यक्षहरु, नगरपालिकाका शाखा प्रमखुहरु, कर्मचारी ए...
-
एन्फोको साधारण सभा सम्पन्न, १६ करोड २४ लाख आम्दानी
काठमाडौ : वातावरण र जनस्वास्थ्यको क्षेत्रमा विगत तीन दशकभन्दा लामो समयदेखि कार्यरत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो)को ३३ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ। एन्फोका कोषाध्यक्ष प्रताप कुमार आचार्यले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिवेदन, एन्फोका कार्यकारी निर्देशक भावना शर्माले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदन ...
-
तनहुँ समाज हङकङद्वारा ८ विद्यालयलाई सरसफाइ सामग्री सहयोग
तनहुँ : बालबालिकालाई झाडापखाला लगायतका महामारीबाट जोगाउन तनहुँँका आठ विद्यालयमा सरसफाइ सामग्री सहयोग गरिएको छ । तनहुँको सामाजिक सेवामा सक्रिय तनहुँ समाज हङकङले बालबालिकाका लागि सरसफाइ सामग्री सहयोग गरेको हो । बहुअपाङ्गता भएका बालबालिकालाई सन् २०१५ बाट निरन्तर सहयोग गर्दै आएको समाजले त्यस्तो समस्या भएका बालबालिका...
-
घरबाटै फोहर वर्गीकरण गरी उठाउँदै व्यास नगरपालिका
तनहुँ : व्यास नगरपालिकाले घरबाटै फोहर वर्गीकरण गरी सङ्कलन गर्न थालेको छ। फोहरमैला व्यवस्थापनको चुनौती खेप्दै आइरहेको यस नगरपालिकामा स्थापनाको ३२ वर्षसम्म स्थायी फोहरमैला व्यवस्थापन केन्द्र समेत छैन। पछिल्लो समय नगरपालिकाले घरबाटै वर्गीकरण गरी फोहर सङ्कलन गर्न थालेको जनाएको छ। कुहिने र नकुहिने फोहरलाई छुट्टाछुट्ट...
-
यस बर्षको वृक्षारोपण अभियान समापन, अब रोपिएका विरुवाको संरक्षण गरिने
भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. २ मा सञ्चालित यस बर्षको वृक्षारोपण अभियानको समापन गरिएको छ। समुदायको लागि दुई घण्टा अभियान अन्तर्गत ६९ औं हप्ताको कार्यक्रममा प्रमुख अतिथि वन तथा वातावरण मन्त्री रुपा वि.क. को प्रमुख आतिथ्यमा यसबर्षको वृक्षारोपण अभियान समापन भएको घोषणा गरिएको हो । चाँगुनारायण नगर...
-
बञ्चरेडाँडा ल्यान्डफिल साइटमा सीसीटीभी जडान, महानगरपालिका कार्यालयबाटै निगरानी हुने
काठमाडौं : बञ्चरेडाँडा सेनेटरी ल्यान्डफिल साइटको सीसीटीभी क्यामराबाट निगरानी गर्न थालिएको छ। ल्यान्डफिल साइटमा प्रवेश गर्ने सवारी साधन तथा व्यक्ति प्रवेश सहितका क्रियाकलापमा निगरानी गरेर सम्भावित अनधिकृत क्रियाकलाप रोक्न प्रणाली जडान गरिएको हो। संस्थागत सुधारको कार्यक्रम मध्ये कार्य सञ्चालन हुने ठाउँका विषयमा जानका...
- « Previous Page
- 1
- …
- 30
- 31
- 32
- 33
- 34
- …
- 152
- Next Page »











