• पाँच वटा नदीलाई प्लाष्टिकजन्य फोहोरमुक्त बनाईने

    चितवन : नेपालका पाँच वटा नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाइने भएको छ । विश्व बैंकको आर्थिक सहयोगमा क्रिएसन नेपालद्वारा सञ्चालित क्याप परियोजनाले सात वटा स्थानीय तहको सहकार्यमा बागमती, त्रिशूली, राप्ती, कमला र सुनकोसी नदीलाई प्लास्टिकजन्य फोहरबाट मुक्त बनाउने भएको हो । प्लास्टिकजन्य फोहर फाल्न नदिन र फ्याँकि...

  • मिथिलामा विद्यालय खानेपानी तथा सरसफाइ सम्मेलन, १० बुँदे प्रतिबद्धता पत्र जारी

    धनुषा : धनुषाको मिथिला नगरपालिकाले विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी १० बुँदे घोषणा तथा प्रतिबद्धता पत्र जारी गरेको छ। युनिसेफ नेपालको सहयोगमा मिथिला नगरपालिकाले आयोजना गरेको विद्यालय खानेपानी, सरसफाइ तथा स्वच्छता सम्मेलनबाट नगरपालिकाको खानेपानी, सरसफाइ तथा स्वच्छता सम्बन्धी ऐन, कानुन, नीति तथा कार्यक्र...

  • स्वास्थ्य संस्थामा पानीको आपूर्तिले बढायो सेवाको गुणस्तर

    सुर्खेत : सुर्खेतको सिम्ता गाउँपालिका वडा नं. ३ आग्रीगाउँ स्वास्थ्य चौकीमा तीन महिना पहिलेसम्म खानेपानीको राम्रो प्रबन्ध थिएन । स्वास्थ्य चौकी भन्दा तलतिर रहेको आग्रीगाउँका बासिन्दा र स्वास्थ्य संस्थाले प्रयोग गर्ने पानीको मुहान र पाइप पनि एउटै थियो । स्वास्थ्य चौकी र आग्रीगाउँको लागि पानी छुट्याउन Υ राखिएको थिय...

  • चाँगुनारायण नगरपालिकाको वायु गुणस्तर व्यवस्थापन कार्य योजना सार्वजनिक

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले वायु गुणस्तर व्यवस्थापन कार्य योजना– २०८० सार्वजनिक गरेको छ । देशका ७५३ स्थानीय तहहरु मध्ये चाँगुनारायण नगरपालिका वायु गुणस्तर व्यवस्थापन कार्ययोजना निर्माण गर्ने पहिलो नगरपालिका हो । कार्य योजना कार्यान्वयनको चरणमा चाँगुनारायण नगरपालिका अगाडि बढि रहेको छ । नेपालको संव...

  • सिमेन्ट उद्योगले प्रदुषण फैलाएको बिषयमा अध्ययन गरी प्रतिवेदन बुझाउन समिति गठन

    हेटौंडा : हेटौँडा उपमहानगरपालिका–१६ स्थित शिवम् सिमेन्ट उद्योग लिमिटेड जनताको स्वास्थ्यप्रति गैरजिम्मेवार बनेको भन्दै स्थानीय बासिन्दा आन्दोलित भएपछि स्थानीय बासिन्दाको मागको सुनुवाइ र समस्या समाधान गर्न समिति गठन गरिएको छ । उद्योगले सिमेन्ट उत्पादनका क्रममा कोइलाको सट्टा प्लास्टिकजन्य वस्तु प्रयोगमा ल्याएको आरोप ल...

  • कालिगण्डकी गाउँपालिकालाई पूर्ण सरसफाइ उन्मुख घोषणा गरिने

    गुल्मी : गुल्मीको कालिगण्डकी गाउँपालिकालाई सन् २०२६ सम्ममा पूर्ण सरसफाइ उन्मुख गाउँपालिका घोषणा गर्ने भएको छ। गाउँपालिकाले एक घर एक धारा कार्यक्रम अन्तर्गत प्रत्येक घरधुरीमा कम्तिमा आधारभूत खानेपानी सुविधा उपलब्ध गराउने, कम्तिमा २ वटा विद्यालयलाई तीन तारे विद्यालय घोषणा गर्ने, विपद् उत्थानशील संरचनाको निर्माण मार्फत ...

  • खेलको माध्यमबाट सुरक्षित पानीको महत्व दर्शाउदै सुस्वा

    जुम्ला : कर्णाली प्रदेशको जुम्लामा पाँचौ जुम्ला रारा अल्ट्रा म्याराथन प्रतियोगिता भैरहेको थियो । कर्णाली स्पोर्टस क्लबको आयोजनामा भएको म्याराथनमा सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता (सुस्वा) पनि सहभागी भएको थियो। नेपालको दुर्गम हिमाली क्षेत्रमा सुरक्षित खानेपानी, स्वास्थ्य, सरसफाइ र मर्यादित महिनावारी व्य...

  • बाग्मती सभ्यताद्वारा सेप्टिक ट्याङ्क सफाइ व्यवसायीका दुई वटा ट्याङ्कर नियन्त्रण

    काठमाडौ : अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले सेप्टिक ट्याङ्क सफाइ व्यवसायीका दुई वटा ट्याङ्कर नियन्त्रणमा लिएको छ। ट्याङ्कर पार्किङ एवं दिसाजन्य लेदो विसर्जन गर्न बनाएको टहराबाट आज बिहान करिब ८ बजे दुई वटा ट्याङ्कर नियन्त्रणमा लिएको हो। यसअघि वाग्मती सभ्यताकै सहमतिमा टहरो बनाएर त्यसभित्रबाट ढलमा फो...

  • स्वयम्भु, पशुपतिनाथ र बौद्ध परिसरमा सरसफाइ अभियान

    काठमाडौ : उपत्यकाको तीन वटा ऐतिहासिक तथा धार्मिक क्षेत्र स्वयंम्भु मन्दिर, पशुपति मन्दिर तथा बौद्ध परिसरमा सरसफाइ अभियान तथा फोहोर संकलन गरिदैछ। अन्तर्राष्ट्रिय पृथ्वी दिवसको अवसरमा “पृथ्वी बचाऔं, शान्ति ल्याऔं” भन्ने नारा सहित तीनै वटा धार्मिक क्षेत्रको सरसफाइ तथा फोहोर संकलन गर्न सुरु गरिएको हो। आज स्वयभ्युबाट स...

  • झोल साबुन बनाउन सिकाउँदै पालिका

    धादिङ : धादिङको थाक्रे गाउँपालिका स्थित महादेव बेसीमा झोल साबुन बनाउने तालिम सुरु भएको छ। आफ्नै उत्पादन, आफ्नै बजार, आफैँ प्रयोगकर्ता आफैँ स्वरोजगार भन्ने नाराको साथ सृष्टि फाउन्डेसन नेपालको आयोजना  तथा थाक्रे गाउँपालिकाको सहकार्यमा तालिम सुरु भएको हो । आयातित सामानहरूको प्रतिस्थापन र स्थानीय बजार प्रवर्द्...