धादिङ : धादिङको ज्वालामूखी ग्रामीण खानेपानी,सरसफाइ तथा स्वच्छता व्यवस्थापन बोर्डले सफा तथा स्वच्छ क्षेत्र घोषणाको लागि कार्ययोजना निर्माण गरेको छ। बोर्डद्वारा आयोजना गरिएको पूर्ण सरसफाइ सम्वन्धी २ दिने तालिमका सहभागीहरुसँग व्यापक छलफल गरी कार्ययोजना निर्माण गरिएको ज्वालामूखी ग्रामीण खानेपानी, सरसफाइ तथा स्वच्छता व्यव...
पूर्ण सरसफाइ
-
-
स्वास्थ्य संस्थाको फोहोर व्यवस्थापनमा नवीन अभ्यास, सिरिन्ज र भायलको यसरी हुन्छ व्यवस्थापन
जनकपुरधाम : विरामीलाई खोप लगाउन साथ सिरिन्ज कटरद्वारा सिरिन्ज काटिन्छ, भाइल (सिसी) लाई भने तत्काल छुट्याएर बेग्लै डस्ट बिनमा राखिन्छ । संक्रामक फोहोरका लागि रातो कलर कोडेट डस्ट बिन राखिएको छ भने अन्य कुहिने र नकुहिने फोहोरका लागि पनि अलग अलग्लै डस्टबिन राखिएको छ । धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ स्थित कठपुल्ल...
-
वास प्लान अद्यावधिक तालिम सम्पन्न
सुर्खेत : सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता परियोजनाको आयोजनामा वास प्लान अद्यावधिक सम्बन्धी तालिम सुर्खेतको वीरेन्द्रनगर सम्पन्न भएको छ । परियोजना लागु भएका कर्णाली प्रदेशको १९ वटा स्थानीय तहका इन्जिनियर, वास फोकल पर्सन, सुचना प्रविधी अधिकृत तथा वास संयोजकहरुको लागि तालिमको आयोजना गरिएको थियो । ...
-
यसरी बढाउन सकिन्छ सुरक्षित खानेपानीको पहुँच (भिडियो)
काठमाडौ : नेपालमा सुरक्षित खानेपानीमा पहुँच पुगेको जनसंख्या थपिनुको सट्टा घट्दो क्रममा छ । सरकारी आँकडाहरुले बढ्दै गरेको दाबी गरे पनि डब्लु.एच.ओ. र युनिसेफको संयुक्त अनुगमन कार्यक्रम (JMP) को पछिल्लो प्रतिवेदनले ग्रामीण भेगमा १४ प्रतिशत र शहरी क्षेत्रको २३ प्रतिशत जनसंख्यामा मात्र सुरक्षित खानेपानीको पहुँच पुगेको देख...
-
सडकमा कुकुरलाई शौच गराउँदै हुनुहुन्छ ? कुकुर सँगै महानगरको गाडीमा कोच्नु होला नि ?
काठमाडौ : घरमा कुकुर पाल्नु भएको छ र बिहान बेलुकी सार्वजनिक स्थानमा डुलाएर दिसापिसाब गराउँदै हुनुहुन्छ भने तपाईलाई ठूलो दशाले घेरिरहेको हुन सक्छ। किनकि कुकुर तथा विरालोलाई सार्वजनिक स्थानमा शौच गराउने विरुद्ध काठमाडौ महानगरपालिकाले कडा कदम चाल्न थालेको छ । सडकमा कुकुर डुलाउँदै गरेको देखेमा महानगरपालिकाले उक्त व्यक...
-
जेट मेसिन र बोटको सहायताबाट बल्खु खोलाको फोहोर निकालियो
काठमाडौ : बल्खु खोलामा थुप्रिएको फोहोर जेट मेसिन र बोटको सहायताबाट सफाइ गरिएको छ । काठमाडौ महानगरपालिकाको वातावरण व्यवस्थापन विभाग र महानगर प्रहरी बलले संयुक्त जनशक्ति परिचालन गरी फोहोर निकालिएको वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले जानकारी दिनुभयो । खोलाको माथिल्लो सतहमा प्लाष्टिक, घरेलु फोहोरको तह...
-
विद्यालयमा निर्मित संरचनाले खानेपानी र सरसफाइमा आमूल परिवर्तन (भिडियो)
धनुषा : ‘शौचालयको छानोमा रगत लागेका प्याडहरु सिउरेका हुन्थे, किशोरीले शौचालयको प्यानमै प्याडहरु फ्याँक्दा शौचालय जाम हुने गर्थ्यो । धारा र शौचालयमा लाइन लाग्नु पर्दा मे आइ कम इन् सर ? र मे आइ गो आउट सर भन्ने शब्द सुन्दा सुन्दा शिक्षकहरु हैरान हुन्थे।’ धनुषाको मिथिला नगरपालिका ६ मा रहेको श्री महेन्द्र माध्यमिक विद्...
-
परियोजना सम्पन्न भए पनि सफा र स्वच्छ समुदाय घोषणा कार्यक्रमको निरन्तरता
सुनसरी : सुनसरीको बराहक्षेत्र नगरपालिकाले सफा र स्वच्छ क्षेत्र घोषणा कार्यक्रमलाई निरन्तरता दिएको छ । लैङ्गिक रुपान्तरित वास दिगो विकास लक्ष्य परियोजनाको समाप्ति भएपनि परियोजनाद्वारा सञ्चालित कार्यक्रमलाई नगरपालिकाले निरन्तरता दिँदै वडा नं. ८ को दुई वटा टोललाई सफा र स्वच्छ टोल घोषणा गरिएको हो। नगरपालिकाको वडा नं. ...
-
भेरीगंगामा फोहोर सङ्कलन तथा पुनः प्राप्ति केन्द्र निर्माण
सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकामा एकीकृत फोहोर व्यवस्थापनका लागि फोहोर सङ्कलन तथा पुनः प्राप्ति केन्द्र (डब्लुसीआरसी) निर्माण भैरहेको छ । खानेपानी, सरसफाइ र स्वच्छता दिगो विकास लक्ष्य परियोजना मार्फत वातावरण र जनस्वास्थ्य संस्था (एन्फो) ले तयार पारेको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) को आधारमा फोहोर सङ्कलन ...
-
ग्यास प्लाण्टका लागि पशुपालन गर्न जग्गा दिन उपमहानगरपालिका सकारात्मक
दाङ : ग्यास उत्पादनको लागि पशुपालन गर्न ग्यास प्लाण्ट कम्पनीलाई आवश्यक जग्गा उपलब्ध गराउन घोराही उपमहानगरपालिका सकारात्मक रहेको जनाएको छ । ग्यास उत्पादनका लागि फोहोर अपुग भएपछि पशुपालनका लागि जग्गा माग गरेपछि घोराही उपमहानगरपालिकाका नगर प्रमुख नरुलाल चौधरीले यस बिषयमा आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो । ‘फ...
- « Previous Page
- 1
- …
- 42
- 43
- 44
- 45
- 46
- …
- 152
- Next Page »











