तनहुँ : तनहुँको म्याग्दे गाउँपालिकामा फोहोरमैला व्यवस्थापन केन्द्र सञ्चालनमा आएको छ। गाउँपालिकाले २२ रोपनी आठ आना जग्गा खरिद गरी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गरेको हो। जग्गा खरिद लगायत गरी फोहोरमैला व्यवस्थापन केन्द्र निर्माणमा दुई करोड १५ लाख खर्च भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अ...
पूर्ण सरसफाइ
-
-
पेट्रोल पम्पले डेढ महिनाभित्र शौचालय सञ्चालनमा ल्याउनुपर्ने
काठमाडौ : काठमाडौँ महानगरपालिकाले पेट्रोल पम्पहरूमा डेढ महिनाभित्र शौचालय सञ्चालन गर्न अनुरोध गर्ने निर्णय गरेको छ । नेपाल आयल निगम, सडक विभाग, नेपाली सेना, नेपाल प्रहरी, उपत्यका ट्राफिक प्रहरी, महानगर प्रहरी बल सहित महानगरपालिकामा बसेको बैठकले पेट्रोलियम पदार्थ विक्रेता विनियमावली २०७५ ले गरेको व्यवस्था कार्यान्व...
-
फोहोर व्यवस्थापनको जिम्मा संघीय सरकारलाई दिने मेयर्स फोरमको निर्णय
काठमाडौं : काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको जिम्मेवारी संघीय सरकारलार्य लगाउने काठमाडौं भ्याली मेयर्स फोरमको बैठकले निर्णय गरेको छ। बैठकले नेपाल सरकार र नेप वेस्टका बीचमा सन् २०१८ मा भएको सम्झौता हाल सम्म कार्यान्वयन हुन नसकेको र नेपाल इन्भेस्टमेन्ट बोर्डले काठमाडौं महानगरपालिकालाई कार्यान्वयनका निमित्त पठाए ...
-
सुर्खेतमा जर्मन प्रविधिबाट बायोग्यास, सरकारले समझदारी पालना नगरेको व्यबसायीको गुनासो
सुर्खेत : सुर्खेतको वीरेन्द्रनगरमा फोहरबाट ग्यास र जैविक मल उत्पादन गर्न सुरुवात भएको छ । वीरेन्द्रनगर–११ का युवा कृष्णप्रसाद ढकालले सिमलकुनामा दुई बिघा जग्गा २० वर्षको लागि भाडामा लिएर फोहरलाई मोहरका रुपमा रुपान्तरण गर्न सुरु गर्नुभएको हो । नगरपालिकाभित्रको सबै फोहरलाई सङ्कलन गरी ग्यास र जैविक मल उत्पादनको...
-
काँकरभिट्टा दिसाजन्य लेदो प्रशोधन केन्द्रको डिजाइनमै कमजोरी, पुनः डिजाइन गरी निर्माण गर्नुपर्ने (भिडियो)
झापा : झापाको मेचीनगर नगरपालिकाको वडा नं. ७ मा बनेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन केन्द्रको डिजाइन नै फेरबदल गरी पुनः निर्माण गर्नुपर्ने भएको छ । मलमूत्र व्यवस्थापन केन्द्रमा रहेको बायोग्यासको संरचनाले काम नगरेपछि यसको पुनः निर्माण गर्नुपर्ने काँकरभिट्टा खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष राजकुमार पराजुली...
-
सहरी जनसंख्या २७ प्रतिशत पुग्यो, चुनौतीपूर्ण बन्दै सहरी सरसफाइ
काठमाडौ : सहरी जनसंख्याको उक्लिँदो ग्राफले सहरी सरसफाइमा पनि चुनौती थपिदै गएको छ । पछिल्लो एक दशकमा नेपालको सघन सहरी जनसंख्या २७.०७ पुगेको छ । सहरी क्षेत्रमा बढ्दो जनसंख्याले सहरमा बसोबास गर्ने सबै तहको जनसंख्या सम्म समानुपातिक र समावेशी सरसफाइ सेवा पुर्याउन निक्कै चुनौती थपिएको सरसफाइ विज्ञ बताउँछन्। राष्ट्रिय...
-
जनस्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले भिडभाड हुने स्थानहरूमा जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरेको छ । छिमेकी मुलुकहरूमा कोभिड १९ को नयाँ सब भेरियन्ट जे एन १ को सङ्क्रमण बढिरहेकाले नेपालमा पनि भित्रिन सक्ने भन्दै मन्त्रालयले यस्तो आग्रह गरेको हो । मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले विज्ञप...
-
खानेपानी बोर्ड आफैले सञ्चालन गर्न थाल्यो पूर्ण सरसफाइ सम्बन्धी तालिम
धादिङ : धादिङको बेनिघाट रोराङ गाउँपालिकामा सरोकारवालाहरुका लागि सञ्चालित ‘पूर्ण सरसफाइ सम्बन्धी तालिम सम्पन्न भएको छ । बेनिघाट रोराङ गाउँपालिकाको आर्थिक सहयोग तथा बेनिघाट रोराङ ग्रामीण खानेपानी व्यवस्थापन बोर्डको आयोजनामा सञ्चालित तालिम आइतबार सम्पन्न भएको हो । खानेपानी, सरसफाइ र स्वच्छताको क्षेत्रमा सरोकारवालाहरु...
-
दिसाजन्य लेदो व्यवस्थापन प्रति प्रदेश सांसद थारुको चासो (भिडियो)
बाँके : लुम्बिनी प्रदेशका सांसद सन्जु कुमारी थारुले खुला रुपमा विसर्जन भैरहेका दिसाजन्य लेदोको सुरक्षित तरिकाले व्यवस्थापन गर्नुपर्नेमा जोड दिनु भएको छ । सांसद थारुले सेप्टिक ट्याङ्की भरिए पछि ट्याङ्करको सहायताले खाली गरे पनि अन्ततः कसैको खेत वा खाली ठाउँमा लगेर विसर्जन भैरहेको र यसले जनस्वास्थ्यमा ठूलो खतरा निम्त्य...
-
सडकमा औषधीजन्य फोहोर फाल्नेलाई १० हजार जरीवाना तिराईयो
बाँके : नेपालगन्ज उपमहानगरपालिकाले सडक किनारामा औषधीजन्य फोहोर फाल्नेलाई १० हजार रुपियाँ जरिबाना गरेको छ । उपमहानगरपालिकाले नेपालगन्ज उपमहानगरपालिका–१, धम्बोझीस्थित नन्दादेवी कन्सर्नलाई कारबाही स्वरूप १० हजार रुपियाँ जरिबाना गरेको हो । उपमहानगरका अनुसार नन्दादेवी कन्सर्नले सडकको किनारामा जथाभाबी रूपमा औषधीजन्य फोह...
- « Previous Page
- 1
- …
- 43
- 44
- 45
- 46
- 47
- …
- 152
- Next Page »











