• गोदावरी खोलामा फोहोर फ्याँक्ने क्रम घट्यो, रसायनयुक्त पानीको मात्रा बढ्यो

      ललितपुर : गोदावरी खोलामा भैरहेको निरन्तरको सफाइ अभियानका कारण फोहोर फ्याँक्ने क्रम घटे पनि खोला वरपरका उद्योगले रासायनिक पदार्थ मिसिएको फोहोरपानी फ्याँक्दा खोला थप प्रदुषित भएको छ । उद्योग तथा कलकारखाना बाट उत्पादित पानीको प्रशोधन गरेर मात्र विसर्जन गर्नुपर्ने कानुनी व्यवस्था भएपनि गोदावरी क्षेत्रका उद्योगह...

  • गाईको गोबरबाट धुपबत्ती, ५५ घरमा ग्यास वितरण

    कैलाली : कैलालीको टीकापुरस्थित टीकापुर गौशालाले गाईको गोबरबाट धुपबत्ती र बत्ती बाल्ने दियो बनाउन सुरुआत गरेको छ । सामुदायिक पशु चौपाया व्यवस्थापन तथा प्रवर्द्धन समिति टीकापुर गौशालाले तीन चरणको परीक्षणपछि धुपबत्ती बनाउन थालनी गरेको  हो । टीकापुर गौशालाका सचिव द्धारिकाप्रसाद जोशी र सदस्य उपेन्द्र न्यौपानेले धुपबत...

  • ‘झोलाविहीन शुक्रबार’ अभियान प्रभावकारी बन्दै

    कावासोती : पूर्वी नवलपरासीमा रहेका सामुदायिक विद्यालयले विद्यालयलाई प्रविधिमैत्री बनाउन ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएका छन् । बालबालिकालाई अतिरिक्त क्रियाकलाप तथा जीवनउपयोगी ज्ञान र कलातर्फ आकर्षित हुनेगरी विद्यालयलाई क्रमशः ‘झोलाविहीन शुक्रबार’ बनाउने नीति लिएको छ । पछिल्लो समय विद्यालयमा शुक्रबार विभिन्...

  • बिजनेस मोडेलको शौचालय, सार्वजनिक निजी साझेदारिता, सेवा निरन्तरताको सुनिश्चितता

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतको प्रवेशद्वार हो ‘छिन्चु बजार’ । यही बजारबाट जाजरकोट र डोल्पा जाने गाडीहरु दायाँँतिर मोडिन्छन् भने सुर्खेत, दैलेख, कालिकोट, जुम्ला, मुगु जाने गाडीहरु सीधै अगाडि बढ्छन् । तर यत्ति व्यस्त बजारमा दुई बर्ष अघि सम्म सार्वजनिक शौचालय थिएन । शौचालय नहुँदा यात्रुहरु ग्राहक बनेर...

  • नेवाद्वारा हरेक बर्ष झण्डै सयको अनुपातमा खानेपानी आयोजना निर्माण, हालसम्म ३ लाख ४६ हजार घरपरिवार प्रत्यक्ष लाभान्वित

    काठमाडौ : नेपाल स्वास्थ्यको लागि पानी (नेवा) ले आफ्नो ३१ औं साधारण सभा सम्पन्न गरेको छ । खानेपानी मन्त्रालय, खानेपानी विभाग, समाजकल्याण परिषद लगायत सरकारी निकायका प्रतिनिधी, खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा क्रियाशील विभिन्न संघसंस्था र कार्यक्रम सञ्चालित बाग्लुङ, सिन्धुली र काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न गाउ...

  • बोटिङ गर्दै पोखरीमा फोहोर खोज्दै अभियन्ताहरू

    राजविराज : सप्तरीको राजविराजस्थित भगवती मन्दिर पोखरीमा शनिबार बिहान दुईवटा रबरको बोट बोटिङ्ग गरिएको छ । पोखरीमा फालिएका फोहोर निकाल्न सो बोटिङ गरिएको हो । एउटा बोटमा राजविराज नगरका कार्यवाहक प्रमुख इसरत परविन, सप्तरीका प्रमुख जिल्ला अधिकारी किरण थापा, बरख गणका गणपति रमेश पाण्डे, राजविराज नगरपालिकाका प्रमुख प्रशा...

  • २० बुँदे घोषणापत्र जारी गर्दै सकियो खानेपानी र सरसफाइ सम्बन्धी राष्ट्रिय सम्मेलन

    काठमाडौ : खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रको विभिन्न बिषयगत क्षेत्रमा गरिने कार्यक्रमहरुलाई समेटेर २० बुँदे घोषणा पत्र जारी गर्दै खानेपानी, सरसफाइ तथा स्वच्छता संयुक्त क्षेत्रगत समीक्षा राष्ट्रिय सम्मेलन सकिएको छ । खानेपानी मन्त्रालयका सचिव राम आधार साहको उपस्थितिमा सरकारको तर्फबाट खानेपानी मन्त्रालयका सह सचिव ...

  • फोहोर वर्गीकरण बारे घरदैलो गर्दै भेरीगंगाको टोल विकास संस्था

    सुर्खेत : सुर्खेतको भेरीगंगा नगरपालिकाको रामघाट बजारका तीन वटा टोल विकास संस्थाहरुले फोहोर वर्गीकरण बारे घरदैलो अभियान सुरु गरेका छन् । स्थानीय बजारलाई सफा र नमुना बनाउन स्रोतमै फोहोर छुट्याउन र फोहोरको उचित व्यवस्थापन अभ्यासलाई जोड दिन टोल विकास संस्थाले घरदैलो अभियान सुरु गरेको हो । यसले फोहोर व्यवस्थापन र वातावरणी...

  • दुई बर्ष अघि नै अन्तिम चरणमा पुगेको भनिएको फोहोरपानी प्रशोधन केन्द्र अझै बनेन

    ललितपुर :  काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डले प्रकाशन गरेको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/७९ मा धोबिघाट (दोस्रो) ढल प्रशोधन केन्द्र निर्माण अन्तिम चरणमा रहेको उल्लेख गरे पनि अझै काम सकिएको छैन । आयोजना कार्यान्वयन निर्देशनालयले ललितपुर महानगरपालिका वडा नं ३ स्थित धोबिघाटमा तीनवटा प्रशोध...

  • २५ लाख अनुदान सहित निजी क्षेत्रलाई दिक्तेलको फोहर व्यवस्थापनको जिम्मा

    खोटाङ : खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको छ । नगरपालिका आफैँले व्यवस्थापन गर्दा महँगो पर्ने भएपछि नगरपालिकाले २५ लाख रुपैयाँ अनुदान उपलब्ध गराएर फोहोर व्यवस्थापनको जिम्मा निजी क्षेत्रलाई दिएको हो । नगरपालिकाको वार्षिक ७२ लाख रुपैयाँभन्दा धेरै खर्च फोहोर ...