• रुख कटान आदेश नदिँदा फोहोर व्यवस्थापन केन्द्र निर्माणमा ब्रेक

    धनगढी : वन मन्त्रालयले रुख कटान आदेश नदिँदा धनगढीको एकीकृत फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण अन्यौलमा परेको छ । एसियाली विकास बैंकको ऋण सहयोगमा फोहोरमैला व्यवस्थापन केन्द्र निर्माण गर्न चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता गरेको एक वर्ष पुग्नै लाग्दा समेत काम सुरु हुन नसकेको हो । धनगढी–७, पटेलास्थित सामुदायिक वनक...

  • स्वास्थ्य संस्थाजन्य फोहोरमैलाको लेखाजोखा गर्दै चाँगुनारायण नपा

    भक्तपुर : भक्तपुरको चाँगुनारायण नगरपालिकाले स्वास्थ्य संस्थाबाट उत्सर्जन हुने फोहोरमैलाको लेखाजोखा गर्दैछ । नगर क्षेत्र भित्र सञ्चालनमा रहेका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु मध्ये ३ वटा स्वास्थ्य चौकी, १ वटा शहरी स्वास्थ्य क्लिनिक, नगर अस्पताल र १ निजी अस्पतालमा मूल्याङ्कन अध्ययनको कार्य अगाडि बढाउदैछ । नगरपालि...

  • नगरपालिकाको कर संकलनको क्षेत्र बन्दै ‘दिसाजन्य लेदो’

    सुर्खेत : दिसाजन्य लेदो अर्थात मानव मलमूत्र स्थानीय सरकारको कर संकलनको नयाँ क्षेत्रको रुपमा स्थापित हुन थालेको छ । दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण गरेका स्थानीय सरकारले सेप्टिक ट्याङ्क सफाइ व्यवसायबाट राम्रो कर संकलन गर्न सफल भएको हो । सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले सेप्टिक ट्याङ्क सफाइ व्यवसायबाट मात्...

  • छर्तिघाटमा फोहोर विसर्जनको काम रोक्न उच्च अदालतको अन्तरिम आदेश

    स्याङ्जा : उच्च अदालत पोखराले स्याङ्जाको गल्याङ नगरपालिका - ३ स्थित छर्तिघाटमा फोहोर विसर्जन सहितका सबै काम रोक्न अन्तरिम आदेश दिएको छ । छर्तिघाटमा फोहर विसर्जन गर्दा कालीगण्डकी नदीको सभ्यतामा असर पर्ने भन्दै उक्त काम रोक्न माग गर्दै नगरपालिकालाई विपक्षी बनाएर प्रवेश अर्यालले दिनुभएको रिट निवेदन माथि सुनुवाई गर्...

  • खानेपानी, सरसफाइ तथा स्वच्छताका आधारभूत आयामहरु

    हाम्रा आदरणीय पाठकवृन्दहरुले वास खवरप्रति दर्शाउनुभएको माया, सद्भाव र सहकार्यप्रति र्हाार्दक आभार व्यक्त गर्दछौं । वास खवर डट कमलाई खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा जानकारी दिने, विश्लेषण गर्ने, सवालको उठान गर्ने र साझेदारलाई झक्झक्याउने अनलाइन समाचार पोर्टलको रुपमा विकास गर्न सक्नुमा यहाँहरुकै महत्वपूर्ण हात ...

  • सुगर मिलको फोहोरपानी खेतमा पस्दा सुक्यो धान

    कन्चनपुर : कन्चनपुरको पुनर्वास नगरपालिका–५ उद्रीका देव बोगटीले १० कट्ठा जमिनमा धानखेती गरेका थिए। अहिले खेती पूरै सखाप भएको छ। धानका बाटो सुकेका छन्। केही बोट रातो–पहेँलो भएका छन्। साउनमा दोदा नदीको बाढी खेतमा पसेपछि धानबाली सुक्दै गएको बोगटी बताउँछन्। 'बाढीपछि एकाएक धान सुक्न थाल्यो, विषाद...

  • उद्योगको प्रदूषणले गाउँभरि बिरामी

    धादिङ : धादिङको धुनिबेँसी नगरपालिका–९ जुगेडीमा सञ्चालित युनाइटेड सिमेन्ट उद्योगबाट स्थानीय पीडित बनेका छन्। उद्योगबाट निस्कने धुवाँ,  धुलो र ध्वनि प्रदूषणका कारण स्थानीय बिरामी पर्न थालेका छन्। शरीरमा फोका आउने, चिलाउने, घाँटी सुक्नेजस्ता समस्याले स्थानीय हैरानी खेप्न बाध्य भएका छन् । पछिल्लो समय एलर्जीको समस्या...

  • संरक्षणलाई नीतिमै समावेश गरेपछि बढन थाले गिद्ध

    तुलसीपुर : कुनै समय शान्तिनगर –२ सिमसुन्दरपुरको वन क्षेत्रमा सयौँको सङ्ख्यामा देखिने गिद्ध बीचमा लोप हुने अवस्थामा पुगेको थियो । प्रकृतिको कुचीकारका रूपमा रहेका गिद्धलाई मानिसहरु गुलेली, ढुङ्गाले हान्ने र भ्याक्सिन लगाएका सिनो खुवाएर मार्ने गर्थे । तर समुदायस्तरबाट संरक्षणका लागि नीतिमै समावेश गर्न थालेपछि...

  • २५ अर्ब लागतमा गोकर्णेश्वरमा नागमती बाँध निर्माण गरिँदै

    काठमाडौं : काठमाडौं गोकर्णेश्वर–१ मा २५ अर्ब भन्दा बढी लागतमा नागमती बाँध निर्माण हुने भएको छ। विस्तृत सम्भाव्यता अध्ययन अनुसार २५ अर्ब ७ करोड ९८ लाख २० हजार रूपैयाँ लागतमा गोकर्णेश्वरमा नागमती बाँध निर्माण गर्न लागिएको हो। आयोजनाको बाँध नागमती नदी र बागमती नदीको संगमस्थलभन्दा ३ किलोमिटर माथिको मूलखर्क गाउँनजिक ...