खोटाङः खोटाङमा प्लास्ष्टिक झोला प्रयोग गर्न नदिने भएको छ । प्लास्टिक झोलाको प्रयोगले वातावरण विग्रदै गएपछि खोटाङलाई प्लास्टिक मुक्त गर्न प्रयोगमा रोक लगाएको हो । प्लास्टिक झोलामुक्त जिल्ला बनाउन फागुन मसान्तभित्र सबै संघसंस्था तथा कार्यालयले चेतनामुलक कार्यक्रम गरी अभियान चलाउने र ऐन कार्यान्वयनका लागि जिल्ला अनुगमन स...

