• महालक्ष्मी नगरपालिका अन्य नगरपालिकाका लागि समेत सिकाईयोग्य बन्दै, वालिङ र महालक्ष्मी बीच सिकाई आदानप्रदान

    ललितपुर : ललितपुरको महालक्ष्मी नगरपालिकाले सरसफाइको क्षेत्रमा गरिरहेको काम अन्य नगरपालिकाका लागि समेत सिकाईयोग्य बन्दै गएको छ। महालक्ष्मी नगरपालिकाले दिसाजन्य लेदो व्यवस्थापनका लागि घरको नक्सा पासदेखि नै थालनी गरिएको असल पद्धति अन्य स्थानीय तहको लागि समेत अबलम्बन योग्य बनेको हो। नगरपालिकाको यिनै असल अभ्यास र सिकाई ...

  • लिफ्टिङ खानेपानी आयोजनामा जगेडा पम्प किन ?

    दैलेख : लिफ्टिङ खानेपानी योजनाहरुको दिगोपनाका लागि हेल्भेटास एकीकृत जलस्रोत व्यवस्थापन कार्यक्रमले जगेडा पम्प उपलब्ध गराउँदै आएको छ । कथंकदाचित पम्प बिग्रिहालेमा खानेपानी आपूर्ति बन्द नहोस् भन्ने हेतुले जगेडा पम्प उपलब्ध गराउँदै आएको हेल्भेटास नेपालका क्षमता विकास विज्ञ निलकण्ठ पाण्डेले बताउनुभयो । अहिलेसम्मको अ...

  • वेल्फेयरद्वारा निर्मित खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण

    म्याग्दी : गोर्खा वेल्फेयर ट्रष्टको सहयोगमा म्याग्दी जिल्लाको अन्नपूर्ण गाउँपालिकामा निर्माण भएका खानेपानी आयोजना उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको छ। वेल्फेयरले तीनवटा खानेपानी आयोजना निर्माण गरी उपभोक्ता समितिलाई हस्तान्तरण गरिएको हो। अन्नपूर्ण गाउँपालिकाको वडा नं. –६ खिवाङ, वडा नं ४ को छेम्दी र वडा नं ३ को ...

  • लहान नगरपालिकाको ‘नगरव्यापी समावेशी सरसफाइ योजना’ बनाउन सुरु

    काठमाडौः सिरहाको लहान नगरपालिकाले नगरव्यापी समावेशी सरसफाइ योजना (Municipal Wide Inclusive Sanitation Plan) बनाउन सुरु गरेको छ। वाटर एड नेपालको आर्थिक सहयोगमा लहान नगरपालिका र इको कन्सर्न प्रा.लि.को सहकार्यमा नगरव्यापी समावेशी सरसफाइ योजना बनाउन सुरु गरेको हो। नगरव्यापी समावेशी सरसफाइ ढाँचालाई समाहित गरी लहान नगरप...

  • योजना बढे पनि बजेट नबढ्दा खानेपानीको समस्या विकराल बन्दै

    घोरही: दाङ जिल्लाको ५६ प्रतिशत घरपरिवारमा धाराको खानेपानीको पहुँच पुगेको छ । प्रदेश संरचना स्थापना हुँदा जिल्लामा पाइपबाट खानेपानीको पहुँच पुग्ने घरपरिवारको सङ्ख्या ३५ प्रतिशत थियो । अहिले उक्त सङ्ख्या बढेर ५६ प्रतिशत अर्थात् ८३ हजार ५९० घरपरिवार पाइपलाइन सञ्जालमा जोडिएका हुन् । विसं २०७८ को जनसङ्ख्या अनुस...

  • एघार करोडको लिफ्ट सिँचाइ योजना अलपत्र

    कैलाली : कैलालीको मोहन्याल गाउँपालिका–६ सोल्टामा निर्माणाधीन लिफ्ट सिँचाइ योजना अलपत्र परेको छ। मोहन्याल गाउँपालिका र अल्ट्रा सोलार एण्ड स्टिल इञ्जिनियरिङ बीच २०७७ सालमा ११ करोडको लागतमा निर्माणको ठेक्का सम्झौता भएको सो योजना बजेट अभावका कारण अलपत्र परेको हो। सो योजना निर्माण सुरु भएको तीन वर्ष बिति सक्दा पनि बज...

  • दोर्दीले बनायो १३ वटा खानेपानी योजना, करिब हजार घरपरिवार लाभान्वित

    काठमाडौ : लम्जुङको दोर्दी गाउँपालिकाले १३ वटा खानेपानी तथा सरसफाइ योजना सम्पन्न गरेको छ । दोर्दी गाउँपालिकाले गोर्खा वेल्फेयर ट्रष्टसँग साझेदारी गरी उपभोक्ताको समेत श्रमदानमा यत्ति धेरै खानेपानी योजना सम्पन्न गरेको हो । गाउँपालिका भित्रका सबै नागरिकलाई सुरक्षित खानेपानी तथा सरसफाइ सेवा उपलब्ध गराउने उद्देश्यले ए...

  • देश भरिकै स्थानीय तहमा एनवासमा डाटा प्रविष्ट गर्ने मानव संसाधनकै अभाव

    √ अछामको तुर्माखाँद गाउँपालिकाको वास युनिटमा दुई जना कर्मचारी मात्र कार्यरत हुनुहुन्छ । एक जना वास टेक्निसियन र अर्को वास फोकल पर्सन । वास फोकल पर्सन करारका कर्मचारी हुन्। यी दुई कर्मचारीले खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धीका तथ्याङ्कहरु चाहेर पनि अद्यावधिक गर्न नपाउने वास फोकल पर्सन हर्क बहादुर बिसीले बताउनुभयो...

  • महानिर्देशक श्रेष्ठको आव्हान, सबै मिलेर निर्माण गरौं वास प्लान

    काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका महानिर्देशक कमलराज श्रेष्ठले देशैभरिको स्थानीय तहको खानेपानी, सरसफाइ र स्वच्छता योजना (वास प्लान) निर्माणका लागि सबै समक्ष आव्हान गर्नुभएको छ । वास प्लानको समीक्षा सम्बन्धी गोष्ठीको उद्घाटन समारोहलाई सम्बोधन गर्दै महानिर्देशक श्रेष्ठले सन् २०३० सम्ममा खानेपानी र सरसफाइमा र...

  • वास क्षेत्रमा मात्र गोर्खा वेल्फेयरको लगानी करिब साढे ४ अर्ब

    काठमाडौ : गोर्खा वेल्फेयर ट्रष्टले नेपालको खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रमा मात्र करिब साढे ४ अर्ब लगानी गरेको छ। खानेपानी तथा सरसफाइको क्षेत्रमा ट्रष्टको ४ अर्ब ३७ करोड ४० लाख ५० हजार ५६९ रुपैयाँ लगानी भएको गोर्खा वेल्फेयर ट्रष्टका कार्यक्रम निर्देशक दिपक कुमार श्रेष्ठले बताउनुभयो। उहाँका अनुसार ट्रष्टले ...