• महिनावारी शरिरलाई आराम दिने विशेष समय हो : सञ्चारकर्मी चटौत

    काठमाडौ : सञ्चारकर्मी एवं नेपाल टेलिभिजनकी निर्देशक आरती चटौतले महिनावारी शरिरलाई आराम दिने एक विशेष समय भएको बताउनुभएको छ । महिनावारी सम्बन्धी चेतनामुलक प्रतियोगिताको समापन कार्यक्रममा निर्देशक चटौतले महिनावारी एक सामान्य प्राकृतिक प्रकृया भएकाले यसमा छुवाछुत हुन नहुने बताउनुभयो । विश्व महिनावारी स्वच्छता दिवस २०२०...

  • महिनावारीका कुरा : परिवर्तन आफैबाट सुरु गर्नुपर्छ

    एकादेशमा एउटा पिछडिएको गाउँ थियो । त्यो गाउँमा आफ्नै परम्परा र रितिरिवाजमा बसेको समाज थियो र त्यही पिछडिएको गाउँमा शुक्ला सिम्खडाको जन्म भयो । र उसको बाल्यकाल पनि त्यही बित्यो । उनी गाउँको परम्परामा हुर्किएकी थिइन् । जब उनको उमेर बढ्दै गयो उनी किशोरी अवस्थामा पुगिन् उनको महिनावारी सुरु भयो । महिनावारी नै के हो भन्न...

  • छात्रालाई निशुल्क प्याडः ब्यवहारिक पक्ष र चुनौती

    नेपाल सरकारले आर्थिक वर्ष २०७७/७८ मा सामुदायिक विद्यालयका १३ लाख ४० हजार महिनावारी उमेरका छात्रालाई निःशुल्क सेनिटरी प्याड वितरण गर्ने घोषणा गरेको छ । चालू आर्थिक वर्ष २०७६/७७ बाट सुरु भएको कार्यक्रमलाई निरन्तरता दिँदै अर्थ मन्त्रालयले आगामी वर्षका लागि एक अर्ब ८२ करोड रुपैंयाँ बिनियोजन पनि गरेको छ । अर्थमन्त्री...

  • महिनावारी

    लिला सिमखडा : आधा आकाश भन्दा बढी जनसंख्या ओगटेका महिला आज २१ औँ शताब्दी सम्म रुडीबादी, कुरीती र कुसंस्कारको जगेना गरेको अबस्था छ । जुन आज हरेक महिला सर्पको डसाइ, गुम्सीएर र बलात्कृत भएर ज्यान गुमाएका छन् । समाज अनुसार महिनावारीलाई फरक फरक तरिकाले महिनावारी बार्ने चलन भएता पनि विशेष गरि सुदुर पश्चिम र मध्यपश्चिममा छाउ...

  • सन्दर्भ : अन्तर्राष्ट्रिय महिनावारी स्वच्छता दिवस, मानव सृष्टि धान्ने महिनावारीको विषयमा समुदाय किन मौन ?

    क्याम्पा बजार, झापा : कल्पना गरौं, आजदेखि विश्वभरका महिलाहरुको महिनावारी बन्द भयो, र अब कहिल्यै कुनै पनि महिलाको महिनावारी हुँदैन । अबको केही दशकपछिको अवस्था के होला ? पक्कै, मानिस जन्मिने प्रक्रिया नै बन्द हुनेछ । केही दशकपछि मानव जातिकै अस्तित्व समाप्त हुनेछ । मानव जातिको जीवन निर्माणको प्रक्रिया थालनी हुन्...

  • दिगो विकास लक्ष्य र महिनावारी स्वच्छता व्यवस्थापन

    ♦विनोद शर्मा दिगो विकास लक्ष्य (एसडीजी) को उद्देश्य सन् २०३० सम्ममा विश्वबाट गरिबीको अन्त्य गर्नु हो । सहस्राब्दी विकास लक्ष्य (एमडीजी) को उपलब्धिमा टेकेर त्यसबाट हासिल हुन नसकेका कुरालाई सन् २०१६ देखि २०३० सम्ममा पूरा गर्न दिगो विकास लक्ष्य अघि सारिएको हो । यसमा १७ विकास लक्ष्यहरू र एक सय ६९ सहायक लक्ष्यहरु ...

  • कक्षा १० की छात्राको अपिल, अब छाउप्रथा सबैले त्यागौं

    सुमना उपाध्याय : छाउपडी प्रथा भनेको एक दम नरनम्रो प्रथा हो र यसले धेरै मानिसको ज्यान लिएको छ किनकी महिलाहरु व केटीहरु मिन्स हुदाँ गोरु बस्ने गोठमा बस्छन् । त्यो गोठमा धेरै जसो किरा फट्याङ्ग्रा वा सर्प हुन्छ त्यो सर्वले टोक्दा धेरै मानिसको ज्यान गएको छ । अझै पनि गोठमा बस्दा ज्यान पनि जान सक्छ । त्यो गोठमा धेरै गनाउने हु...

  • आज विश्व महिनावारी दिवस, खानेपानीमन्त्री, महिला बालबालिका मन्त्री सहितको भिडियो कन्फरेन्स हुँदै

    काठमाडौ : आज विश्व महिनावारी स्वच्छता दिवस नेपालमा पनि मनाईदैछ । महिनावारी समस्यालाई गहिरिएर अध्ययन गर्नुका साथै उचित व्यवस्थापनका लागि हरेक वर्ष मे २८ तारिखमा यो दिवस मनाउन थालिएको हो । नेपालमा यो दिवसलाई मर्यादित महिनावारी स्वच्छता दिवसको रुपमा मनाउने गरिएको छ । महिनावारी भएका महिलाका लागि आवश्यक स्वास्थ्य सुबिधा...

  • मर्यादित महिनावारीको देशका रूपमा स्थापित गर्छौं : मन्त्री गुरूङ

    काठमाडौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री पार्वत गुरूङले नेपाललाई मर्यादित महिनावारीको देशको रूपमा स्थापित गराउन सरकार लागि परेको बताएका छन्। दोस्रो राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित ‘लैंगिक हिसा र मर्यादितमहिनावारी’को भूमिका विषयक अन्तर्राष्ट्रियस्तरको भर्चुअल बैठकमा...

  • छात्रालाई प्याड उपलब्ध गराउने कार्यक्रमले निरन्तरता पाएन

    काठमाडौ : शुक्रबार संघीय संसदको दुबै सदन (प्रतिनिधी सभा र राष्ट्रिय सभा) को संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आर्थिक बर्ष २०७७/०७८ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नीति तथा कार्यक्रममा अन्य क्षेत्रको जस्तै खानेपानी तथा सरसफाइ क्षेत्रका पनि केही कार्यक्रमहरु समेटिए तर समेट्नै पर्ने कार्यक्रमले भन...