पुनः प्रयोग गर्न मिल्ने, सेनिटरी प्याड बनाऔं रासायनिक पदार्थ हुन्न यसमा, स्वास्थ्यलाई जोगाऔं । फलाटिन वा सुति कपडाको, प्याड बनाउन मिल्छ एक पटक बनाएको प्याड, एक वर्षलाई पुग्छ । कपडालाई दोबरी बनाई, प्याडको नक्सा राख्नु चिनो लगाइ कपडालाई, मिलाएर काट्नु । सबैतिर सिलाउनु, त्यसपछि खल्ति हाल्नु बटम लगाउनु त्य...
महिनावारी स्वच्छता
-
-
गलैंचा कारखानाका श्रमिक र अपाङ्गता भएका महिलालाई स्यानिटरी प्याड
काठमाडौ : गलैंचा कारखानाका श्रमिक र अपाङ्गता भएका ९४ जना महिलालाई धोएर पुनः प्रयोग गर्न मिल्ने प्याड वितरण गरिएको छ । लकडाउनका कारण बाहिर निस्कन नपाउँदा प्याडको अभाव भएको भन्ने सूचनाको आधारमा ती महिलाहरुको बास स्थानमै पुगेर कपडाको (धोएर पुनः प्रयोग गर्न मिल्ने) प्याड वितरण गरिएको डेज फर गर्ल्स नेपालकी निर्देशक माया...
-
लकडाउनको सदुपयोग : घरमै प्याड निर्माण गरी प्रयोग
भोजपुर : लकडाउनको समयलाई सदुपयोग गर्दै भोजपुरका महिलाहरु स्यानिटरी प्याड बनाउन व्यस्त छन् । सुरु सुरुका दिनमा महिनावारी भन्न पनि लजाउने महिलाहरू हिजोआज घरेलु स्यानिटरी प्याड बनाउने काममा सक्रिय भएका हुन् । स्थानीय तहहरूले स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिमहरू सञ्चालन गर्न थालेपछि महिलाहरूले सीप सिकेर व्यवहारमा प्...
-
घरभित्रै बस्दा किशोरीहरुमा आउन सक्ने महिनावारी समस्याबारे छलफल
सर्लाही : लकडाउनको समयमा घरभित्रै बस्दा किशोरीहरुमा आउन सक्ने महिनावारी सम्बन्धी समस्यालाई मध्यनजर गरी महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी छलफल गरिएको छ । विशेष गरी १५ बर्षमाथिका किशोर किशोरी सम्मिलित उक्त छलफलमा महिनावारीको बारेमा जानकारी, महिनावारीको समयमा अपनाउनु पर्ने सावधानी र सरसफाइ सम्बन्धी बिषयमा छलफल गरिए...
-
स्यानिटरी प्याड अभावमा समस्या झेल्दै अपाङ्गता भएका महिला, सहयोगको याचना
काठमाडौ : लकडाउनका कारण बाहिर निस्कन नपाउँदा अपाङ्गता भएका महिलालाई स्यानिटरी प्याड अभाव भएको छ । माकलबारी नेपाल अपाङ्गता महिला संघको होस्टेलमा बस्दै आएका ७ जना, जोरपाटीकै एक होस्टेलमा बस्दै आएका १९ जना अपाङ्गता महिलालाई प्याडको समस्या भएको हो । यस्तै भोइस अफ इक्वेल अपरच्युनिटी होस्टेल व्यासी भक्तपुरको होस्टेलका ल...
-
बूढी बूढीका लागि त कपडाको प्याड नै राम्रो (भिडियो वार्ता)
काठमाडौ : महिनावारी हुँदा सारीको फेर, लुङ्गीको टुक्रा वा अरु नै कपडाको टालो प्रयोग गरेर जीवन पार गर्नुभएका हजुर आमा र आमाहरुको तुलनामा अहिलेको पिढीका लागि प्रशस्त विकल्पहरु छन् । अहिलेका पिढीले प्याडकै अभावका कारण कपडाको टालो प्रयोग गर्नुपरेको छैन । प्याड प्रयोग गर्ने कि महिनावारी कप या त ट्याम्पोन ? प्याडमा पनि कस्तो ...
-
‘बोलन्या थली’ जसले घर-घरै नि:शुल्क स्यानिटरी प्याड वितरण गरिरहेको छ
धनगढी : कैलाली भजनी घर भएकी नन्दा शर्मा कामका लागि धनगढीमा डेरा गरेर बस्नुहुन्छ। सधैं महिनावारी भएको समयमा बजारबाट प्याड किनेर चलाउने नन्दासँग लकडाउनका कारण साथमा प्याड थिएन । महिनावारी भयो तर के लगाउने साह्रै आपत पर्ये उहाँलाई । उहाँले बोलन्या थली नामक गैरसरकारी संस्थाले लकडाउनको समयमा स्यानिटरी प्याड वितर...
-
एउटा प्याडले कति फरक पार्दछ ‘महिलाको जिन्दगीमा’ (भिडियो वार्ता)
काठमाडौ : हिजो अस्ति भन्दा पनि हुन्छ, उहाँले स्यानिटरी प्याडको बारेमा सुन्न, बुझ्न थाल्नुभएको । त्यो पनि काठमाडौ छिरेको बर्षौ बर्षपछि । पहिलो पटक महिनावारी हुँदा च्यातिएको सारीको टुक्रा समेत नपाउनुभएकी धादिङ भोर्लेकी चनमती मग्राती अहिले आफै प्याड सिलाउने र लगाउने गर्नुहुन्छ । आफैले प्याड सिलाउन नजान्दासम्म महिनावारी...
-
आमा छोरी बीच महिनावारी सम्वाद
काठमाडौ : आमा र छोरीबीच यौन तथा प्रजनन स्वास्थ्यको खुलेर कुरा हुनुपर्ने हो । तर, भइरहेको पाइँदैन । न आमाले छोरीलाई यौन स्वास्थ्य एवं प्रजननका बारेमा अनुभव सुनाउँछिन्, न छोरीले आमाको सामुन्ने कुनै प्रश्न नै राख्छिन् । यौन एवं प्रजनन स्वास्थ्य एक संवेदनशील कुरा हो । तर, यस सम्बन्धमा खुलेर चर्चा गर्ने परिपाटी छैन, ...
-
जो स्यानिटरी प्याडमा महिलाको पहुँच बढाएर फोर्ब्समा पुगे
काठमाडौ :नेसनल ल युनिभरसिटी दिल्लीबाट स्नातक गरेर जेसलीना राणा दुई वर्षअघि नेपाल फर्किइन् । शुभाङ्गी राणा पनि त्यही समय नेसनल इन्स्च्युट अफ इन्डिया, हैदरवादबाट सिभिल इन्जिनियरिङ सकेर नेपाल आएकी थिइन् । उनीहरुको चिनजान थिएन । एउटा सामूहिक जमघटमा संयोगले चिनापर्ची भयो। पढाईको सिलसिलामा दुवै लामो समय नेपाल बाहिर बस...
- « Previous Page
- 1
- …
- 9
- 10
- 11
- 12
- 13
- …
- 61
- Next Page »




