बाजुरा : वडाभरि भएका सबै छाउगोठ भत्काएपछि बाजुराको बडिमालिका नगरपालिकाको वडा नं. ९ लाई छाउगोठमुक्त वडा घोषणा गरिएको छ । प्रतिनिधिसभा सांसद लालबहादुर थापाले छाउपडी गोठमुक्त वडा घोषणा गर्दै सामाजिक कुसंस्कारका रुपमा रहेको छाउपडी प्रथा अत्यको अभियानमा लागिपरेको बताउनुभयो । उहाँले छाउगोठ अन्त्यसँगै समाजमा रहेका कुरीति...
महिनावारी स्वच्छता
-
-
प्याड सिलाएर पढाइ खर्च जुटाउँदै
‘चोकमा आएर दुई मुठा साग, दुई किलो मुला बेच्ने । त्यहीबाट आर्जन भएको दुई चार पैसाले छोराछोरीलाई पेन्सिल, कापी किन्ने ।’ धादिङको भोर्ले सुनौलो बजारकी चनमती मगरातीले काठमाडौ बसाईको ६ बर्ष यसरी नै बिताउनुभयो । तरकारी उमार्नका लागि आफू बसेको घर परिसरमै सानो करेसाबारी थियो । त्यही करेसाबारीमा जत्ति फलाउन सकिन्छ, त्यत्ति ...
-
छाउगोठ भत्काएर मात्र हुँदैन, महिलाको अवस्था पनि बुझौं : सांसद बम
काठमाडौ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद गोपालबहादुर बमले छाउगोठ भत्काएर मात्र ढुक्क नहुन सरकारलाई आग्रह गर्नुभएको छ । उहाँले छाउगोठ भत्काएपछि कर्णाली र सुदूरपश्चिम प्रदेशका महिलाको अवस्था बुझ्न आग्रह गर्नुभएको हो । सरकारले सुरु गरेको छाउगोठ भत्काउने अभियानमा आफ्नो पूर्ण समर्थन रहेको बताउँदै बमल...
-
इन्जिनियरिङ विद्यार्थीले बनाए प्याड भेन्डिङ मेसिन
बुटवल : तामनगरस्थित कोरिया नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी कलेजका विद्यार्थीले ‘स्मार्ट अटोमेटिक सेनेटरी प्याड भेन्डिङ मेसिन निर्माण गरेका छन् । कलेजको रिसर्च एन्ड डेभलपमेन्ट कमिटी अन्तर्गत ‘केएनआइटी इनोभेटिभ स्टुडेन्ट्स क्लब’का विद्यार्थीहरुले उक्त मेसिन बनाएका हुन्। मेसिनको उद्घाटन कलेजका कार्यालय प्रमुख अच्युतर...
-
अछामको कमलबजार नगरपालिका छाउगोठमुक्त घोषणा
अछाम : अछामको मंगलबजारलाई छाउगोठमुक्त घोषणा गरिएको छ । नगरपालिका क्षेत्रमा रहेका सबै छाउगोठ भत्काएर महिलाहरु घरभित्रै बस्न थालेको सुनिश्चितता भएपछि कमलबजार नगरपालिकालाई सोमबार छाउगोठमुक्त नगर घोषणा गरिएको हा । कमलबजारमा स्थानीय प्रशासनले ३ सय ८२ छाउगोठ भत्काइएको छ । गृह मन्त्रालयले ‘छाउगोठ भत्काउनू, सम्झाइ बुझाइ ग...
-
छाउगोठविहीन अछामको मियाँपुर, न पहिले थियो, न अहिले
अछाम : सबैभन्दा बढी छाउगोठ भएको जिल्ला भनिएको अछाममै एउटा यस्तो गाउँ छ, जहाँ न छाउगोठ छ, न त महिनावारीका बेला महिलालाई घरबाहिर नै राखिन्छ । साँफेबगर नगरपालिका–८ स्थित चुडेली गाउँको मियाँपुर अर्थात् मियाँटोलमा जहाँ एउटा पनि छाउगोठ छैन । इस्लाम धर्मावलम्बीको बाहुल्य रहेको मियाँपुरमा विगतदेखि नै छाउगोठको अस्तित्व नरहे...
-
बाग्लुङका सामुदायिक विद्यालयमा बल्ल स्यानिटरी प्याड वितरण सुरु
बाग्लुङ : सरकारले सामुदायिक विद्यालयमा अध्ययनरत छात्राका लागि निःशुल्क स्यानिटरी प्याड वितरणकोे घोषणा गरेको दुई महिनापछि बाग्लुङको जैमिनी नगरपालिका छात्राले बल्ल स्यानिटरी प्याड पाएका छन् । सरकारले स्यानिटरी प्याड वितरण तथा व्यवस्थापन कार्यविधी लागु गरी देशभरिका सामुदायिक विद्यालयमा प्याड वितरणको काम सुरु गरेपनि जैमि...
-
स्यानिटरी प्याड भेन्डिङ मेसिन किन प्रयोग गर्ने ?
काठमाडौ : सरकारले सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई महिनावारी भएको समयमा निःशुल्क स्यानिटरी प्याड दिन थालेको छ । तर स्यानिटरी प्याड निःशुल्क उपलब्ध गराउँदैमा छात्राको पहुँचमा पुग्छ नै भन्ने छैन । कहिलेकाहीं आकस्मिक आवश्यकता पर्ने, लजालु स्वभावका छात्राहरुले फोकल शिक्षक सँग माग्न नसक्ने, सहपाठीले जिस्काउने र ग...
-
अछामलाई छाउगोठमुक्त घोषणा गर्ने तयारी
अछाम : छाउगोठहरू भत्काइएपछि महिला र किशोरीहरू महिनावारीका बेला घरैमा बस्न थालेका छन् । उनीहरूलाई छाउ बार्न घर बाहिर राख्नेलाई कानुनी कारबाही हुने सुनेपछि परम्पराका नाममा हुँदै आएको यातनाका घटना प्रकाशमा आउन छाडेका छन् । अभियान सुरु भएको डेढ महिनामा अछाममा ४ हजार ८ सय ४४ छाउगोठ भत्काइएको प्रहरीले जनाएको छ । अभियानले ...
-
पुरुषलाई पनि स्यानिटरी प्याड बनाउने तालिम दिईदै
काठमाडौ : त्रिचन्द्र कलेजमा अध्ययनरत ५ जना पुरुषहरुलाई पनि स्यानिटरी प्याड बनाउने तालिम दिईने भएको छ । बिहान ११ बजेदेखि हुने तालिममा महिला सँगै ती पाँच पुरुषलाई पनि सहभागि गराईने भएको हो । महिनावारी स्वच्छता व्यवस्थापनबारे पुरुषलाई पनि सहभागी गराई समाजमा जनचेतना फैलाउने मुख्य उद्देश्य रहेको आयोजकले बताएका...
- « Previous Page
- 1
- …
- 11
- 12
- 13
- 14
- 15
- …
- 61
- Next Page »











