• प्याड वितरणको जिम्मा स्थानीय तहलाई दिनु भद्रगोल निम्त्याउनु हो : पोख्रेल

      काठमाडौ : नेपाल सिआरएस कम्पनीका म्यानेजिङ डाईरेक्टर जीवलाल पोख्रेलले सेनेटरी प्याड वितरणको जिम्मा स्थानीय तहलाई दिईदा यसले भद्रगोल निम्तिने बताउनुभएको छ । देशका दुर्गम जिल्लाका स्थानीय तहहरु आफैले प्याड किनेर वितरण गर्न सक्ने अवस्थाको नभएको र प्याड वितरणको जिम्मेवारी नै स्थानीय तहलाई दिईदा भद्रगोल हुने उह...

  • महिनावारीको दुखाइः ‘हार्ट अट्याक’ जस्तै गम्भीर

    सामान्यताः महिनावारी भएको समयमा तल्लो पेटमा दुखाइ हुनु सामान्य नै मानिन्छ । तर, कुनै महिलालाई हरेक महिना महिनावारीको समयमा अत्यधिक दुखाइ हुने गर्छ । कुनै महिलाहरु महिनावारीको समयमा दुखाई र रगत बगेको कारण ओछ्यानमा नै पर्छन् । अनुसन्धानकर्ताहरुले भर्खरै एउटा अनुसन्धानबाट महिनावारीको समयमा आउने विभिन्न समस्याका कार...

  • स्यानिटरी प्याड वितरणको व्यवस्था मिलाउन स्थानीय तहलाई निर्देशन

    काठमाडौ : सरकारले देशभरिका स्थानीय तहलाई सरकारको नीति तथा कार्यक्रम अनुसार सबै सामुदायिक विद्यालयका छात्रालाई स्यानिटरी प्याड निःशुल्क बाँड्न व्यवस्था मिलाउन निर्देशन दिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै स्थानीय तहलाई परिपत्र जारी गर्दै सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्रालाई प्याड निःश...

  • स्यानिटरी प्याडले कक्षाकोठा सधैं टनाटन

      लम्जुङ : केही बर्ष अघिसम्म विद्यालयमा स्यानिटरी प्याडको सुविधा नहुँदा विद्यालयका छात्रा महिनावारी भएको बेला विद्यालय नियमित हुँदैनथे । महिनावारी भएको दिनदेखि ४/५ दिनसम्म घरमै बस्ने गर्थे । अहिले त्यस्तो अवस्था छैन । अधिकांश सामुदायिक विद्यालयले छात्रालाई विद्यालयमा नियमित गराउन स्यानिटरी प्याडको व्यवस्...

  • आधा घण्टाकै प्रशिक्षणमा स्यानिटरी प्याड बनाउन निपूण

      काठमाडौ : काठमाडौको बनस्थली स्थित समृद्धि स्कुलमा अध्ययनरत छात्रछात्रा आधा घण्टाकै प्रशिक्षणमा पुनः प्रयोगमा ल्याउन मिल्ने, रगत लिक नहुने वातावरणमैत्री कपडाको प्याड बनाउन निपूण भएका छन् । मण्डन च्यारिटि समाजकी अध्यक्ष जानुका थापाले गर्नुभएको प्रशिक्षणमा कक्षा १२ का छात्रछात्राले प्याड बनाउने कला सिकेका हु...

  • उपमेयर कोसेली कार्यक्रम : स्वच्छ महिनावारी अभियान

    प्युठान : प्युठानको स्वर्गद्वारी नगरपालिकाले चालू आर्थिक बर्षमा ‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालन गर्ने भएको छ । नगरक्षेत्रभित्रका गरिब, विपन्न, पिछडिएका तथा स्वास्थ्य सेवाको पहुँचमा पुग्न नसक्ने महिला, गर्भवती तथा सुत्केरी महिलालाई सहयोग पुर्‍याउने उद्देश्यले ‘उपमेयर कोसेली कार्यक्रम’ सञ्चालन गर्न लागेको हो...

  • डिस्पोजेबल प्याड महिला स्वास्थ्यका लागि चुनौती बन्दै

       जानुका थापा आधुनिक युगको विकास सँगसँगै महिलाहरुले महिनावारी हुँदा प्रयोग गर्ने प्याडले पनि निकै फड्को मारिसकेको छ । बजारमा विभिन्न प्रकारका डिस्पोजेबल प्याडहरु उपलब्ध छन् । यी प्याडहरु विभिन्न साइजमा आउने र लिक प्रुफ भएकोले महिलाहरु यस प्रति छिट्टै आकर्षित हुन्छन् । एकचोटि प्रयोग गरिसकेपछि धुनु नप...

  • छाउगोठमा बस्नुपर्ने पीडाले महिनावारी सर्ने औषधीको प्रयोग बढ्दो

      कैलाली : टीकापुर– ८ बटनपुरकी राधा रावलका श्रीमान भारतमा हुनुहुन्छ । तैपनि उहाँ तीन महिने संगिनी सुई लगाउनुभयो । यो सुँई उहाँले जन्मान्तरका लागि नभई महिनावारी रोक्नका लागि प्रयोग गर्नुहुन्छ । बर्षातमा छाउगोठमा बस्न कष्टकर भएपछि उहाँले महिनावारी सर्ने वा रोक्ने विकल्पको रुपमा तीन महिने संगिनी सुई प्रयोग गर्...

  • महिनावारी हुँदा किन विद्यालय जाँदैनन् छात्रा ?

    बाँके : नेपालगञ्जका अधिकांश सामुदायिक विद्यालयमा अध्ययनरत छात्रा महिनावारीको समयमा विद्यालय जाँदैनन् । यो समस्या नेपालगञ्जको मात्र होइन, सुदुरपश्चिम र कर्णाली प्रदेशका अधिकांश जिल्लामा यो समस्या व्याप्त छ । महिनावारी हुँदा किन विद्यालय जाँदैनन् छात्रा ? यसको कारण केलाउँदा २/४ वटा प्रमुख कारण छन् । विद्यालयमा महिलामै...

  • छाउ नबार्ने महिलालाई ५ हजार पुरस्कार दिईने

    डोटी : छाउ नबार्ने महिलालाई डोटीको पूर्वचौकी गाउँपालिकाले पुरस्कार दिने भएको छ । गाउँपालिकाले छाउपडी नबारी घरभित्रै परिवारसँग बस्ने महिलालाई ३ देखि ५ हजार रुपैयाँ पुरस्कार गर्ने नीति पारित गरेको हो । छाउपडीका कारण महिलाको ज्यान असुरक्षित हुने र कुसंस्कारले समेत निरन्तरता पाउने भएपछि महिलालाई पुरस्कार मार्फत यस्तो प्...