नुवाकोट : नुवाकोटको लिखु गाउँपालिकाका दुई विद्यालयलाई स्यानिटरी प्याड र भेन्डिङ मेसिन वितरण गरिएको छ । सोमबार भएको एक कार्यक्रममा लिखु गाउँपालिकास्थित चौघडामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का जिल्ला नेता एवं लायन्स क्लब अफ काठमाडौँ डाउनटाउनका प्रथम उपाध्यक्ष पूर्णलाल श्रेष्ठले क्षेत्रपाल माध्यमिक विद्या...
महिनावारी स्वच्छता
-
-
कविता मार्फत मर्यादित महिनावारीका कुरा
विनोद शर्मा, मेलम्ची । मठमन्दिर गुम्बा गई पुजा गर्नु हुँदैन रे हामीले गरिहालेमा पापिनी भई भन्छन् नी सबैले । भोग्दै आएको यिनै व्यथा आमा दिदी बहिनीले महिनावारी हुन्छ देवीलाई नी बुझ्दैन कसैले । हेलम्बु गाउँपालिका वडा नम्बर २ खर्कडाँडामा रहेको नुर्बुलिङ माध्यमिक विद्यालय कक्षा १० की छात्रा फुलसानी तामाङले म...
-
डिवाससीसी भक्तपुरले गरेको एउटा महत्वपूर्ण निर्णय
भक्तपुर : जिल्ला स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (डिवाससीसी) भक्तपुरको बैठक शुक्रबार जिल्ला समन्वय समितिको सभाहलमा बस्यो । समितिका प्रमुख नवराज गेलालको अध्यक्षतामा बसेको बैठकले राष्ट्रिय सरसफाइ सप्ताह मनाउने बिषयमा एउटा महत्वपूर्ण निर्णय गरेको छ । बैठकले जेठ २६ गते आइतबार बिहान ७ः३० बजे भक्तपुर जिल...
-
पचालझरना गाउँपालिकाका सबै विद्यालय स्यानिटरी प्याड सुनिश्चित भएको घोषणा
कालिकोट : कालिकोट जिल्लाको पचालझरना गाउँपालिकाका सबै विद्यालय स्यानिटरी प्याड सुनिश्चित विद्यालय घोषणा भएका छन् । पचालझरना गाउपालिकाको आयोजनामा महिनावारी स्वच्छता अभियानका क्रममा गाउँपालिकाका ८ वटै सामुदायिक बिद्यालयमा स्यानिटरी प्याडको सुनिश्चित भएपछि स्यानिटरी प्याड सुनिश्चित विद्यालय घोषणा गरिएको हो । अब पचालझरन...
-
स्कुलमा स्यानिटरी प्याडको व्यवस्था गर्न बीउ पूँजी
काभ्रे : काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकाका वडा नं. ३ मा अवस्थित श्री शुभ चामुण्डा माविले स्यानिटरी व्यवस्था गर्नका लागि बीउ पूँजी स्थापना गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्षले बीउ पूँजीका लागि विद्यालयलाई ५ सय रुपैयाँ हस्तान्तरण गर्नुभयो । वडा अध्यक्ष केपी दाहालको विशेष उपस्थितिमा महिला जागर...
-
स्मार्ट केटी, स्मार्ट स्यानिटरी प्याड
दाङ : महेन्द्र मावि तुलसीपुरमा १० कक्षामा अध्ययनरत मोनिका बुढा मगर महिनावारी भएपछि पढाइ छोडेर घर जान्थिन् । झोलामा प्याड बोक्न लाज लाग्ने भएकाले उनलाई घर फर्कनुपर्ने बाध्यता हुन्थ्यो । उनी मात्रै होइन, विद्यालयका सबैजसो किशोरीलाई त्यही समस्या थियो तर मंगलबारदेखि भने उनीहरू स्मार्ट भएका छन् । स्मार्ट कार्डको सहायताले...
-
डेज फर गर्ल्सको काम : महिनावारी सम्बन्धी चित्रकलादेखि आत्मबल बढाउनेसम्म
काठमाडौ : विश्व महिनावारी स्वच्छता दिवस मे २८ का दिन संसारभर धुमधामका साथ मनाईयो । अघि पछि महिनावारीका बिषयमा चुपचाप रहने सरकारी तथा गैरसरकारी संस्थाले समेत दिवसका बेला अनेकन कार्यक्रम गरेका छन् । तर डेज फर गर्ल्सका लागि भने बाह्रै महिना महिनावारी स्वच्छता दिवस हो । यो संस्थाले सधैं किशोरी र महिलाहरुला...
-
सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड वितरण गर्न बजेटमै व्यवस्था
काठमाडौ : सरकारले देशैभरिका सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क स्यानिटरी प्याड बितरण गर्ने भएको छ । आर्थिक वर्ष ०७६/७७ को बजेट मार्फत सरकारले स्यानिटरी प्याड वितरण गर्न पर्याप्त बजेट बिनियोजन गरिएको अर्थमन्त्री डाक्टर युवराज खतिवडाले बताउनुभयो । यस्तै, सरकारले बेरोजगार युवालाई सीप सिकाएर स्वरोजगार बनाउन समेत बज...
-
मर्यादित महिनावारी नीति चाँडो पारित हुनुपर्छ : संयोजक श्रेष्ठ
काठमाडौ : राष्ट्रिय महिनावारी सञ्जालका संयोजक गुणराज श्रेष्ठले मर्यादित महिनावारी नीति चाँडो पारित गर्नुपर्ने बताउनुभएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसरमा महिनावारी स्वच्छता दिवसको औचित्वबारे बताउँदै संयोजक श्रेष्ठले लामो समयदेखि विचाराधीन महिनावारी नीति पारित गर्न ढिलाई गर्न नहुने बताउनुभय...
-
महिला तथा बालबालिका र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान
काठमाडौं : महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय र खानेपानी मन्त्रालयमा स्यानिटरी प्याड भेन्डिङ मेसिन जडान गरिएको छ । छैटौं विश्व महिनावारी स्वच्छता दिवसको अवसर पारी खानेपानीमन्त्री बिना मगरले दुवै मन्त्रालयको शौचालयमा भेन्डिङ मेसिन जडान गर्नुभएको हो । खानेपानी मन्त्री मगरले महिलाहरुलाई ...
- « Previous Page
- 1
- …
- 19
- 20
- 21
- 22
- 23
- …
- 61
- Next Page »










