कैलाली : कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेपछि छात्राको नतिजामा सुधार आएको छ । महीनावारीका बेला आवश्यक प्याड अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाने गर्थे । छात्रा कक्षा छाड्ने दर घटेपछि छात्राको नतिजामा सुधार आएको विद्यालय प्रशासकको भ...
महिनावारी स्वच्छता
-
-
महिनावारी हुँदा आफ्नो शारीरिक अवस्थाबारे ख्याल राख्नु भएको छ ?
काठमाडौ : महिनावारी हुँदा आफ्नो अवस्थाबारे तपाईले कतिको ख्याल राख्ने गर्नुभएको छ ? अहिलेसम्म खासै ध्यान दिनुभएको छैन भने अब महिनावारी भएको समयमा आफ्नो शारीरिक अवस्थाबारे ध्यान दिन आवश्यक छ । महिनावारी भएको बेला आफ्नो शारीरिक अवस्थाबारे सानो भन्दा सानो कुराको पनि हेक्का राखेमा आफैलाई फाइदा हुन्छ । महिना...
-
छाउपडी अन्त्यका लागि कानून बनाउन माग
वीरेन्द्रनगर : सुर्खेतको बराहताल गाउँपालिकाका स्थानीय नागरिकले सभामुख राजबहादुर शाहीसँग छाउपडी अन्त्यका लागि कानून बनाउन आग्रह गरेका छन् । नागरिकको गुनासो सुन्न बराहताल गाउँपालिका पुग्नुभएका सभामुख शाहीसँग त्यहाँका स्थानीयवासीले व्याप्त कुप्रथा अन्त्यका लागि कानून बनाउनुपर्ने सुझाव दिएका हुन् । युएनडिपीको सहयोगम...
-
स्यानिटरी प्याड बनाउन जान्दा….
अछाम : कमलबजार नगरपालिकाका महिला र किशोरी आफैँ प्याड बनाउन सिपालु भएका छन् । स्यानिटरी प्याड बनाउने तालिम लिएपछि आफ्ना लागि आफैँले बनाउन प्याड बनाउन थालेको दिला अधिकारीले बताउनुभयो । आफैँले प्याड बनाउन थालेपछि किशोरीहरूको पढाइमा पनि सहयोग पुगेको घोडासैनकी शारदा खड्काले बताउनुभयो । पहिलो चरणमा तालिम लिए...
-
डडेलधुरा सदरमुकाममै छाउगोठ
डडेलधुरा : सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डडेल्धुराको सदरमुकाम बजारमै छाउपडी गोठ भेटिएको छ । बजार छेउमा रहेको अमरगढी नगरपालिका–५ का विभिन्न गाउँमा दर्जनौँ घरमा छाउपडी गोठ भेटिएका हुन् । विभिन्न गाउँपालिकाबाट सदरमुकाम आई बसोवास गर्ने यो टोलमा उनीहरुले आफ्ना छोरीबुहारीलाई बस्न घरभन्दा अलि टाढा छाउपडी गोठ बनाएका छन्...
-
आयआर्जनका लागि स्यानिटरी प्याड बनाउने तालिम
दाङ : तुलसीपुर उपमहानगरपालिका–१७ वडा कार्यालयले महिलाहरुका लागि स्यानिटरी प्याड निर्माण सम्बन्धी तालिम सञ्चालन गरिरहेको छ । घरेलु प्रविधिबाट निर्माण गरिने स्यानिटरी प्याड बनाउने तालिममा स्थानीय महिला सहभागी छन् । वडा भित्रका महिलाहरुको आयआर्जनका लागि तालिम प्रदान गरिएको वडा कार्यालयले जनाएको छ । तालिम प्राप्त भएपछि ...
-
माछापुच्छ्रे गाउँपालिकाका सबै विद्यालय स्यानिटरी प्याडयुक्त
कास्की : कास्कीको माछापुच्छ्रे गाउँपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालय आउँदो आर्थिक वर्षदेखि स्यानिटरी प्याडयुक्त हुने भएका छन् । गाउँपालिकाले बिहीबार आर्थिक वर्ष ०७५/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सबै विद्यालयलाई स्यानिटरी प्याडयुक्त बनाउने घोषणा गरेको हो । किशोरीहरु महिनावारीकै कारण बीचैमा पढाइ...
-
१ हजार ६ सय रात छाउगोठमा बिताएकी शाहीले कसरी त्यागिन् छाउगोठ ?
जुम्ला : जुम्लाको हिमा गाउँपालिका–४ कि ४० वर्षीया सिद्धा शाहीलाई महिनावारी (छुई) हुन थालेको २७ वर्ष बढी भयो । तेह्र वर्षकै उमेरमा महिनावारी शुरु भए देखि एक वर्षअघिसम्म पनि उहाँ हरेक महीना छुई महिनावारी हुँदा कम्तीमा पाँच दिन छाउगोठमै बस्दै आउनुभएको थियो । २७ वर्षको ३२४ महीना मध्ये सरदरमा पाँच दिनले एक हजार ६२० दिन ...
-
मेसिनबाट स्यानिटरी प्याड
मेसिनबाट स्यानिटरी प्याड : दाङको प्रहरी आवासिय माध्यामिक विद्यालयमा मेसिनबाट स्यानिटरी प्याड निकाल्दै विद्यार्थीहरु । विद्यालयले आज देखि छात्राहरुको समस्यालाई मध्यनजर गर्दै निःशुल्क रुपमा स्यानिटरी प्याड उपलब्ध गराउने मेसिन जडान गरेको छ ।...
-
सबै किशोरीलाई प्याड बनाउने सीप दिऔं
- विनोद शर्मा मर्यादित महिनावारीः अब काम थालौं भन्ने नाराका साथ मे २८ तारिखमा विभिन्न कार्यक्रम गरेर महिनावारी स्वच्छता व्यबस्थापन दिवस मनाइयो । महिनावारीका बेला औसतमा ५ दिन रगत बग्ने र २८ दिनको महिनावारी चक्र हुने भएकोले अँग्रेजी वर्षको पाँचौं महिना मे र २८ तारिखलाई महिनावारी स्वच्छता व्यबस्थापन दिवसका रुपमा मनाइन...
- « Previous Page
- 1
- …
- 18
- 19
- 20
- 21
- 22
- …
- 61
- Next Page »









