काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका सदस्य सचिव एवं ढल व्यवस्थापन तथा वातावरणीय सरसफाइ शाखाका प्रमुख देवेन्द्र झा ले महिनावारी स्वच्छता क्षेत्रमा काम गर्ने संघसंस्थालाई राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिको मातहतमा रहेर काम गर्न आग्रह गर्नुभएको छ । महिनावारी स्वच्छता पूर्ण सरसफाइ सँग सम्बन्धित ...
महिनावारी स्वच्छता
-
-
महिनावारी दिवस : राष्ट्रपतिले सन्देश दिने देखि सेलिब्रेटीलाई नचाउनेसम्म
काठमाडौ : सरकारले महिनावारी स्वच्छता दिवस भव्यताका साथ मनाईने भएको छ । महिनावारी स्वच्छता व्यवस्थापन सञ्जाल (MHM PA) को समन्वयमा खानेपानी तथा ढल व्यवस्थापन विभागले आयोजना गरेको तयारी बैठकमा दिवस भव्य रुपमा मनाउने निर्णय गरिएको हो । दिवस आउन एक महिना समय बाँकी रहँदै बसेको तयारी बैठकमा सञ्जालका सदस्यहरुल...
-
गाउँपालिकाले छाउगोठ भत्काएपछि…..
बझाङ : केही समयअघि मात्रै साइपाल गाउँपालिकाले महिनावारी भएको समयमा घरभित्रै बस्नुपर्छ भन्ने अभियान सञ्चालन ग¥यो । विभिन्न सडक नाटक जनचेतनामूलक र अन्तरक्रिया कार्यक्रम सञ्चालन ग-यो । त्यसपछि स्थानीय तह र प्रहरी मिलेर गाउँ गाउँमा भएका छाउगोठहरू भत्काउने अभियन सुरु भयो । वडा नम्बर १ देखि ५ सम्म अभियानअन्त...
-
सिद्धार्थ माविमा स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण
स्याङ्जा : स्याङजाको फेदीखोला २ मा रहेको सिद्धार्थ माध्यमिक विद्यालयले स्मार्ट कार्डबाट स्यानिटरी प्याड वितरण गर्न थालेको छ । गाउँपालिका र पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाको सहकार्यमा स्वचालित स्यानिटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिका अध्यक्ष घनश्याम सुवेदीले जानकारी दिनुभयो । स्मार्ट ...
-
अपी हिमाल गाउँपालिकामा छाउमुक्त धारा र शौचालय
दार्चुला : दार्चुलाको अपी हिमाल गाउँपालिका – ३ र ४ मा छाउमुक्त धारा निर्माण गरिएको छ । गाउँपालिकाभर छाउमुक्त अभियान अन्तर्गत गाउँपालिकाले छाउमुक्त सार्वजनिक धारा र शौचालय निर्माण गरेको हो । गाउँपालिकाले बनाएको छाउमुक्त धारामा सबैले सामूहिक रुपमा नुहाउन मिल्ने गरी धारा बनाइएको छ । धारामा वरिपरिबाट पर्खाल लगाएर गो...
-
महिनावारी प्रति प्रहरीको धारणामा NFCC को आपत्ति, प्रहरीसँग स्पष्टीकरण माग
काठमाडौ : महिनावारी र बलात्कारका बिषयमा नेपाल प्रहरीले दिएको धारणा र प्रकाशित समाचार प्रति नेपाल प्रजनन् स्याहार केन्द्र (NFCC) ले ध्यानाकर्षण भएको जनाएको छ । अप्रिल १, २०१९ मा प्रदेश ५, बर्दियाकी १४ बर्षीया किशोरी प्रमिला थारुको मृत्यु सम्बन्धी प्रकाशित The Wire र The Record नामक अनलाइन समाचार एजेन्सीमा नेपाल प्रहरीका...
-
सल्यानमा स्यानिटरी प्याडको व्यवसायिक उत्पादन सुरु, नगरप्रमुखद्वारा उद्योगको उदघाटन
सल्यान : सल्यानमै उद्योग स्थापना गरी स्यानिटरी प्याडको व्यवसायिक उत्पादन गर्न थालिएको छ । शारदा नगरपालिका–४ साहूटोमा सुरक्षा स्यानिटरी प्याड उद्योगले स्यानिटरी प्याड उत्पादन गर्न थालेको हो । स्यानिटरी प्याड उद्योगको शारदा नगरपालिका प्रमुख सुरेश अधिकारीले उद्घाटन गर्नुभयो । उहाँले नगरभित्र रहेका १३ वटा ...
-
‘छाउपडी सम्बन्धी राष्ट्रिय जाँचबुझ कार्यक्रमको प्रतिवेदन’ सार्वजनिक
काठमाडौ : राष्ट्रिय मानव अधिकार आयोगले छाउपडीजस्ता कुप्रथाको अन्त्य गर्न संघ, प्रदेश र स्थानीय सरकारलाई मिलेर काम गर्न आग्रह गरेको छ । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले स्थानीय सरकारले आवश्यक चासो दिए छाउपडी जस्ता महिलाहरुको मानव अधिकार हनन्को घटनामा कमी आउने स्पष्ट पार्नु भयो । शुक्रबार लल...
-
स्कुलमा स्यानिटरी प्याड दिने लहर चल्यो, छात्रा र शिक्षिकालाई वितरण
नवलपरासी : पश्चिम नवलपरासीको सरावल गाउँपालिकाका सबै सामुदायिक विद्यालयमा छात्रा र शिक्षिकालाई सेनेटरी प्याडको व्यवस्थापन गरिएको छ । विशेष गरी ग्रामीण क्षेत्रका स्कुले छात्रा महिनावारी भएको बेला विद्यालय आउन छाड्ने समस्यालाई मध्यनगर गरी सबै सामुदायिक विद्यालयमा सेनेटरी प्याडको व्यवस्थापन गरिएको हो । महिनावारी भएको...
-
यसकारण किशोरीहरुलाई निशुल्क स्यानिटरी प्याड
लमजुङ : स्कुल आउँदै गर्दा बाटोमै महिनावारी भएमा बाटोबाटै घर फर्कन्थे । घरमै महिनावारी भए त स्कुल आउने कुरै भएन । विद्यालयमा आईपुगेर महिनावारी भएपनि प्रायः छात्राहरु बिदा लिएर घर फर्कन्थे । तर अहिले अवस्था फेरिएको छ । ती सबै विगत भइसकेका छन् । लम्जुङको बेंसीसहर नगरपालिका–३ गाउँसहरस्थित लमजुङ माविले छात्रालाई स्कुलमै सेन...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 61
- Next Page »











