• हामीले भोट दियौं अब छाउपडी प्रथा हटाइदिनुपर्छ : अछामका महिला मतदाता

    अछाम : मीनादेवी खड्का महिनावारी हुँदा पनि घरमै बस्नुहुन्छ । अछामको मेल्लेख गाउँपालिका ६ का मीना घरमै बसेपछि गाउँलेले भने उहाँ विरुद्ध अनेकथरि कुरा गर्थे । उहाँको श्रीमान कुल बहादुर खड्का शिक्षक हुनुहुन्छ । उहाँका श्रीमान्ले पनि मीनालाई सधैं घरभित्रै बस्न प्रेरित गर्नुहुन्थ्यो । तर श्रीमती घरमै बस्दा गाउँका मान्छेले भ...

  • मतदान स्थललाई यसरी बनाऔं, सफा र स्वच्छ

    काठमाडौ : प्रतिनिधिसभा र प्रदेश सभा सदस्यका लागि दोस्रो चरणको चुनावमा ४५ जिल्लामा मतदान भइरहेको छ । विहान सात बजेदेखि मतदान शुरु भएको हो । निर्वाचन आयोगका अनुसार साँझ ५ भित्र मतदान केन्द्रमा प्रवेश गरिसकेका मतदाताले मतदान गर्न पाउनेछन् । दोस्रो चरणको चुनावमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेससभा स...

  • फुटेको ढल तीन महिना पछि व्यवस्थापन

    काठमाडौ : काठमाडौको पुरानो बसपार्क क्षेत्रमा फुटेको ढल तीन महिनापछि काठमाडौ महानगरपालिकाले व्यवस्थापन गरेको छ । ढल फुटेर दुर्गन्धित भएको खबर विभिन्न सञ्चार माध्यममा प्रसारण भएपछि खुलामञ्च नजिकै फुटेको ढल व्यवस्थापन गरिएको हो । ढल फुटेर मूल सडकमा खोला झै बगेको तीन महिना भन्दा बढी हुँदा महानगरपालिकाले बल्ल ढल व्यवस्थापन...

  • चुनावका दिन सडकमा फोहोर नथुपार्न महानगरपालिकाको आग्रह

    काठमाडौं : काठमाडौं महानगरपालिकाले चुनाव हुने दिन मंसिर २१ गते फोहोर बाहिर ननिकाल्न आग्रह गरेको छ । चुनावका दिन फोहोर संकलन गर्ने जनशक्ति र सवारी साधन तथा उपकरण परिचालन गर्न कठिन हुने भएकाले फोहोर बाहिर नफ्याँक्न र नथुपार्न आग्रह गरेको हो । महानगरले चुनाव पछि आउने गाडीमा मात्र फोहोर जिम्मा लगाउन आग्रह गरेको छ । चुनावका...

  • छोराले दिएको आँटले लक्ष्मीले त्यागिन् छाउपडी प्रथा

    मुगु : छाउपडी अन्त्यका लागि पहल गर्ने विषयमा आयोजित महिला पुरुष सम विकास सम्बन्धी तालिममा भाग लिएको दुई दिन मात्र भएको थियो । घर फर्केको दोस्रो दिनमै महिनावारी भएपछि मुगु सुकाढीककी लक्ष्मी कार्कीको छाउपडी त्याग्ने बाचा खेर गयो । उहाँ छाउपडी त्याग्न चाहनुहुन्थ्यो तर मन कता कता डराई रहेको थियो । तालिममा सहभागी सबै महिल...

  • डम्पिङ साइटमा कारागार बन्ने भएपछि फोहोर व्यवस्थापनमा चुनौती

      नुवाकोट : नुवाकोटको सदरमुकाम विदुरको फोहोर विसर्जन गर्दै आएको ठाउँमा केन्द्रीय कारागार भवन बनाउने भएपछि फोहोर व्यवस्थापनको लागि समस्या भएको छ । अहिलेको डम्पिङ साइटमा कारागार भवन बनाउनुपर्ने भएकाले वैकल्पिक व्यवस्था गर्न कारागार व्यवस्थापन विभागको पत्र प्राप्त भएको विदुर नगरपालिकाका प्रमुख सन्जु पण्डितले बताउनुभ...

  • जहाँ मोटरसाइकल २ हजार, तथा ट्याक्सी ८ हजार रुपैयाँमा खरिद विक्री हुन्छ

    काठमाडौं, दिक्पाल गिरी : सरकारले काठमाडौ उपत्यकाबाट २० बर्षे पुराना गाडी विस्थापन गर्दा अति धेरै खुसी भएका व्यक्ति थिए भने ती भारतीय नागरिक धनञ्जय कुमार शाह नै हुनुहुन्थ्यो । किनकि उहाँलाई जत्ति धेरै गाडी काम नलाग्ने बन्छ, त्यत्ति नै धेरै फाइदा हुन्छ । थोत्रा गाडी खोज्ने, किन्ने र काटकुट पारेर विक्री गर्ने उहाँको काम ह...

  • भान्छाको फोहोर पानीबाट मासिक ६ हजार आम्दानी

    दैलेख : कुनै समय घरबाट टाढा जाँदा मात्र तरकारी देख्न पाइने दैलेखको कट्टीमा अहिले घरघरै तरकारी खेती गर्न थालिएको छ । विभिन्न जातका तरकारीले करेसाबारी ढकमक्क ढाकिएको छ । भान्छाबाट निस्कने फोहोर पानीलाई प्लाष्टिक पोखरीमा जम्मा गरेर तरकारीमा सिचाई गर्न थालेपछि तरकारी खेती फस्टाउन थालेको दैलेख कट्टीकी विमला खड्काले बताउनुभय...

  • ५ घण्टामा ९ मेट्रिक टन फोहोर संकलन

    काठमाडौं : हिजो विहीबार र आज विहान गरी ५ घण्टाको अवधिमा काठमाडौ महानगरपालिकाको मुख्य सडकबाट ९ मेट्रिक टन फोहोर संकलन गरिएको छ । काठमाडौ महानगरपालिकाको कार्यालय बागदरबार देखि सुन्धारा छिर्ने चोकसम्म र न्युरोड प्रवेद्धारा देखि जुद्ध शालिक सम्मको मुख्य सडक सफाइबाट ती फोहोर संकलन गरिएको महानगरको कार्य सञ्चालन शाखा प्रमुख ...

  • बैठकै नबसी सकियो फोहोरमैला व्यवस्थापन परिषदको कार्यकाल

    काठमाडौं : फोहोरमैला व्यवस्थापन परिषद्को चार बर्षे कार्यकाल बैठकै नबसी सकिएको छ । तत्कालीन सहरी विकास मन्त्री छविलाल पन्तको अध्यक्षतामा बैठक बसे पछि २०७० साल यता परिषद्को एउटा पनि बैठक बस्न सकेको छैन । फोहोरमैला व्यवस्थापन ऐन २०६८ दफा २३ ले, फोहोरमैला व्यवस्थापनका सम्बन्धमा अवलम्वन गर्नु पर्ने नीति निर्धारणका लागि परि...