• खानेपानी आयोजनाहरु फागुन महिनाभित्रै सम्पन्न गर्नुपर्ने किन ? (भिडियो रिपोर्ट)

    काठमाडौ : ग्रामीण खानेपानी तथा सरसफाइ कोष विकास समिति (फण्ड बोर्ड) अन्तर्गत निर्माणाधीन खानेपानी तथा सरसफाइ आयोजनाहरु आगामी फागुन महिनाभित्र सम्पन्न गर्ने गरी समयसीमा तोकेका छन् । खानेपानी उपभोक्ता समितिका अध्यक्ष, सहयोगी संस्थाका पदाधिकाकारी, टीम लिडर, कोष विकास समितिका पदाधिकारी एवं कर्मचारी सहितको प्रगति समिक्षा गोष...

  • लिफ्ट प्रविधिले घरघरै धारा, सार्वजनिक धारा निर्माणमा लाग्ने लाखौं रकम जोगियो

    बागलुङ : खोल्सामा मुहानबाट एक गाग्री पानी ल्याउन डेढ घण्टा खर्चनुपर्थ्यो । बिरामी पर्दा झनै सास्ती । तर अहिले बागलुङ नगरपालिका–७ की मंगली चर्माकारको भोगाइ फेरिएको छ । घरमै धारा आउँदा उनी हर्षित छिन् । पानी ओसारेरै जीवन जाने भो भन्ने सोचेका कविराम किसानले पनि त्यो समय अरू काममा खर्चन पाएका छन् । पहिले पानी ल्याउँ...

  • फण्डबोर्ड खारेजीको असर : संशोधित मितिमा समेत सम्पन्न भएन आयोजना

      रौतहट : जत्तिखेर पल्टुवा खानेपानी तथा सरसफाइ आयोजना रौतहटका अध्यक्ष प्रेमलाल राय यादव समुदायले नगद योगदान गर्नुपर्ने बापतको रकम संकलन गर्दै हुनुहुन्थ्यो त्यत्तिबेला देशमा फण्डबोर्ड नै खारेज भईसकेको थियो । फण्डबोर्ड खारेज भएको कुरा उहाँले धेरै पछि मात्र थाहा पाउनुभयो । सहयोगी संस्था साथी नेपालको कार्यालयमा...

  • संखुवासभामा लिफ्ट खानेपानी परियोजना सुरु, ४७५ घरपरिवार लाभान्वित हुने

      संखुवासभा : संखुवासभाको चैनपुर नगरपालिकाको वडा नं. १० मा पर्ने कल्लेरी, सल्लेरी र खराङ बजारका बासिन्दाका लागि लिफ्टिङ प्रणाली मार्फत खानेपानी वितरण गरिने भएको छ । यु.डब्ल्यु.एस. नेपालको अग्रसरता र चैनपुर नगरपालिका एवं वैकल्पिक ऊर्जा प्रबर्द्धन केन्द्रको सहयोकोमा पिलुवा खोला खराङ लिप्ट खानेपानी आयोजनाको वि...

  • सांसद तामाङको टोलीद्वारा खानीपानी आयोजना निरीक्षण, निर्धारित समय अगावै निर्माण सम्पन्न हुने

      सिन्धुपाल्चोक : पूर्व मन्त्री एवं संघीय सांसद शेर बहादुर तामाङको टोलीद्वारा सिन्धुपाल्चोकमा निर्माणाधीन विभिन्न खानेपानी आयोजनाको निरीक्षण गरिएको छ । सांसद तामाङ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख एवं सहसचिव नन्दलाल बन्जाडे र आयोजना सँग सम्बन्धित सरोकारवाला सहितको टोलीले सिन्धुपाल्चोकको चौत...

  • अरु केहीले नल्याएको खुसी खानेपानीले ल्यायो

      धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका ७ चैनपुरकी गौमती छत्कुलीको सिङ्गो जीवन पानी ओसार्नमै बित्यो । पानी बोक्दा – बोक्दा ढाड खुईलिएपछि दिक्क भईसक्नुभएकी छत्कुलीलाई आफ्नै जीवनमा घरआँगनमै पानीको धारा खस्छ भन्ने विश्वासै लागेको थिएन । ज्वालामुखी गाउँपालिका ७ धारापानीकी अम्बिका उपाध्याय पनि घरआँगनमै धारा ब...

  • देशी विदेशीको नजरमा परेको खानेपानी आयोजना, के छन् विशेषता ?

        काभ्रेपलाञ्चोक : नामै तीन धारा । यसरी नै निरन्तर बगिरहन्थ्यो । ठूलो गिम्दी र सानो गिम्दीको पानीको आवश्यकता पूरा गरेकै थियो । तीन धाराबाट बग्ने पानीले धाराभन्दा तलतिरको जमिनमा सिंचाई गर्न पनि मज्जाले पुगेकै थियो । काभ्रेको तेमाल गाउँपालिका ५ मा ठूलो गिम्दी र सानो गिम्दीको बीचमा रहेको त्यही तीन...

  • अरुण नदीको पानी लिफ्टिङ गर्न ३० करोड लाग्ने

      भोजपुर : भोजपुरको षडानन्द नगरपालिकामा अरुण नदीको पानी लिफ्टिङ गरी वितरण गर्ने भएको छ । खानेपानीको समस्या झेल्दै आएको षडानन्द नगरपालिकाको वडा नम्बर ६ साल्माका ८ सय घरपरिवारलाई अरुण नदीको पानी वितरण गर्न लागेको हो । खानेपानी आयोजनाको काम शुरू भईसकेको र आगामी ५ बर्षभित्र सम्पन्न गरी वितरण गरिसक्ने लक्ष्य ...

  • सुन्दरीजलको दोस्रो पानी प्रशोधन केन्द्र पुसमा सम्पन्न हुने

      काठमाडौ : मेलम्चीको पानी प्रशोधन गर्न सुन्दरीजलमा निर्माण भईरहेको पानी प्रशोधन केन्द्र पुस सम्ममा सम्पन्न हुने भएको छ । दुई प्रशोधन केन्द्र मध्ये एउटा प्रशोधन केन्द्र यस अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आईसकेको छ । मेलम्ची खानेपानी विकास समितिले प्रशोधन केन्द्रको बाँकी काम पुस महिनामा सम्पन्न हुने प्रश...

  • खानेपानीको स्रोत खोज्दै वडाध्यक्ष सहितको टोलीसँगै २ घण्टा ओरालो झर्दा ……

      काभ्रेपलाञ्चोक : काठमाडौबाट खानेपानीको लागि सर्वेक्षण गर्ने टोली आउँदैछ भन्ने जानकारी पाएपछि पाँचखाल नगरपालिका ५ का वडा अध्यक्ष बालकृष्ण सापकोटा र महिला सदस्य चित्रकुमारी सापकोटा फूलमाला लिएर स्वागतका लागि बसिरहनु भएको रहेछ । गाडीबाट ओर्लन साथ फूलमालाले स्वागत गरेपछि अब पानीको स्रोत हेर्न जाने कुरा भयो । ...