काठमाडौ : नेपाल इन्जिनियर्स एशोसिएसनले ईञ्जिनियरहरुका लागि गरेको दुर्घटना बीमा प्रति ईञ्जिनियरहरुको उत्साहजनक सहभागिता बढेको छ । हालसम्म करिब १२ हजार ईन्जिनियरहरुले दुर्घटना बीमा गरेका छन् । ईन्जिनियर्स एशोसिएसनकै इतिहासमा पहिलो पटक ईन्जिनियरहरुको लागि १० लाखको दुर्घटना बीमा गरिएको हो । नवीकृत र आजीवन ...
प्रविधि
-
-
के तपाईलाई पियूष प्लसका बारेमा थाहा छ ?
काठमाडौ : अरु समयमा भन्दा बर्षायाममा पानीजन्य रोगहरु फैलिने सम्भावना धेरै हुन्छ । यसका लागि आफूले पिउने पानी सुरक्षित हुनुपर्छ । पानी सुरक्षित बनाउन पानी प्रशोधनको कुनै न कुनै विधि अपनाउनु पर्छ । पियूष प्लस खानेपानीलाई जीवाणु रहित बनाउने झोल हो । खानेपानी सुरक्षित बनाउन सजिलो र भरपर्दो झोलको रुपमा परिचित एक बोतल पिय...
-
बिजुली बिनै पानी तान्ने पम्पको निरीक्षण
ललितपुर : खानेपानीमन्त्री बिना मगर सहितको टोलीले बिजुली र डिजेलको प्रयोग नगरी खोलानाला नदीको पानी तानेर सिंचाई तथा खानेपानीका लागि प्रयोग गर्न सकिने प्रविधिको निरीक्षण गरेको छ । ललितपुरको गोदावरी नगरपालिका अन्तर्गत ठैब र गोदावरीस्थित उक्त प्रविधिको अवलोकन अवलोकन एवं निरीक्षण गरिएको हो । नेशनल एग्रिकल्च...
-
मुहान सुक्न थालेपछि पुनर्भरण पोखरी, सुकेका धारामा पनि पानी
अछाम : गाउँघरमा पानीका मुहान सुक्न थालेपछि पुनर्भरण पोखरी निर्माण गर्न थालिएको छ । आकाशे पानी जम्मा गर्न ती पोखरी बनाउन थालिएको हो । यसरी पोखरी निर्माण गर्न थालिएपछि मूल सुकेका धारामा पनि कलकल पानी झरेको छ । पानीको स्रोत बचाइराख्न अछामको चौरपाटी गाउँपालिकामा आकाशे पानी जम्मा गर्न ससाना पोखरी निर्माण अभिया...
-
उल्टो छाताले खानेपानीमन्त्रीलाई दियो सुल्टो ज्ञान
काठमाडौ : ‘अक्षर सुल्टो पार्दा छाता उल्टो हुँदोरहेछ, छाता सुल्टो बनायो फेरि अक्षर उल्टो हुँदोरहेछ, एकैछिन त म अल्मलिएँ । मैले पो हेर्न नजानेको हो कि भनेर फेरि हेरें, फेरि उस्तै देख्छु । अनि बनाएकै यस्तै रहेछ भनेर त्यसभित्र अर्थ खोज्न थाले ।’ यो भनाई आकाशेपानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलनको समापनको ...
-
सात बुँदे सुझाव जारी गर्दै सकियो आकाशेपानी संकलन सम्बन्धी सम्मेलन
काठमाडौ : काठमाडौमा भईरहेको आकाशेपानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन सात बुँदे सुझाव जारी गर्दै सम्पन्न भएको छ । आकाशे पानी संकलनको काम घरायसी, सार्वजनिक तथा संस्थागत सबै तहमा प्रबद्र्धन गर्नुपर्ने, नेपालले स्मार्ट वाटर ग्रीडको अवधारणालाई अनुशरण गर्नुपर्ने, काठमाडौ उपत्यकाको खानेपानी समस्या समाधानका लाग...
-
खानेपानी मन्त्रालय मेलम्ची मन्त्रालय मात्र भयो : सचिव शर्मा
काठमाडौ : खानेपानी मन्त्रालयका सचिव दिपेन्द्रनाथ शर्मा खानेपानी मन्त्रालय मेलम्ची मन्त्रालय जस्तो मात्र भएको बताउनुभएको छ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनालाई भन्दा अन्य खानेपानी आयोजनामा खासै ध्यान दिन नसकेको भन्दै उहाँले खानेपानी मन्त्रालय पूर्णतय मेलम्ची मन्त्रालय जस्तो हुन पुगेको टिप्पणी ...
-
आकाशेपानी संकलन सम्बन्धी सम्मेलन काठमाडौमा सुरु
काठमाडौ : बर्षातको पानी संकलन सम्बन्धी राष्ट्रिय सम्मेलन काठमाडौमा सुरु भएको छ । सम्मेलनको उदघाटन उर्जा, जलस्रोत तथा सिचाईमन्त्री बर्षमान पुनले गर्नुभयो । बर्षातको पानी संकलन गर्ने मौलिक ज्ञान, सीप तथा शैलीहरु र विश्वमा उपलब्ध ज्ञान, सीप र प्रबिधिको बारेमा छलफल गर्ने उद्देश्यले सम्मेलन आयोजना गरिएको सम्मेलन ...
-
‘पानी नभएरै चाउरिएकी हुँ म’
‘म यो कार्यक्रमसँग असम्बन्धित व्यक्ति हुन सक्छु तर म केही कुरा बोल्न चाहन्छु । यत्ति धेरै बुद्धिजीवीहरुका अगाडि मेरो कुरा गर्ने हैसियत नपुग्ला तर केही कुरा भन्नै पर्नेछ । यहाँ पानीको बिषयमा व्यापक चर्चा भईरहेको छ । हो म चाउरिएकै पानीको अभावले गर्दा हो ।’ काठमाडौ : बर्षातको पानी संकलन सम्बन्धी बिषयमा ब्याप...
-
भूमिगत पानीको दोहन नरोके काठमाडौं भासिन सक्छ : उपमहानिर्देशक दुवाडी
काठमाडौ : खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक रमाकान्त दुवाडीले अहिलेकै तरिकाले भूमिगत पानीको प्रयोग गर्ने हो भने काठमाडौ भासिन सक्ने बताउनुभएको छ । काठमाडौमा यही साउन ११ र १२ गते गर्न लागेको ‘बर्षातको पानी संकलन’ सम्बन्धी राष्ट्रिय सम्मेलनबारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार भेटघाट का...
- « Previous Page
- 1
- …
- 15
- 16
- 17
- 18
- 19
- …
- 40
- Next Page »







