• सुकेको ढुंगे धारामा पानी झार्ने यस्तो छ ललितपुर महानगरपालिकाको योजना

      ललितपुर : ललितपुर महानगरपालिकाले पानी आउन छाडेका ढुंगेधारामा पानी आउने बनाउन त्यस सम्बन्धी योजना अघि बढाएको छ। महानगरले ढुंगेधाराको संरक्षणका लागि यस सम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरिएको हो । ढुंगेधारामा पानी ल्याउनका लागि तयार पारेको अध्ययन प्रतिवेदन प्रस्तुत गर्दै प्रयागलाल जोशीले ढुंगेधाराको मुहा...

  • न्वालपानीमा बन्यो अहिलेसम्मकै अग्लो लिफ्ट खानेपानी योजना

    बैतडी : समुद्री सतहबाट दुई हजार दुई सय मिटर अग्लो न्वालपानी गाउँमा खानेपानीको हाहाकार हुँदा गाउँनै विस्थापित हुने अवस्था आएपछि सरकारले नेपालकै अग्लो सोलार लिफ्ट प्रविधिको खानेपानी योजना निर्माण गरेको छ । संघीय सरकारको तीन करोड ५० लाखको लागतमा डिभिजन खानेपानी कार्यालय बैतडीले दार्चुलाको मालिकार्जुन गाउँपालिका–२, साँण...

  • सौर्य उर्जाबाट ७० घरमा खानेपानी

      सल्यान : बन्गाडकुपिण्डे नगरपालिका १२, निगालचुलास्थित चौरकी ४५ वर्षीया विमला पुनलाई यसअघि डेढ घण्टा तलको खानेपानी मुहानमा गइ पानी ल्याउनुपर्ने बाध्यता थियो । गाउँ नजिकैको मुहान सुकेपछि डेढ दशकदेखि उनले सास्ती भोग्दै आइरहेकी थिइन् । पानीको दु:खका कारण उनकै छिमेकी निर्मला घर्तीको घरायसी कामकाज सधैं प्रभावित ...

  • स्रोत नभएको वस्तीमा खानेपानीको एउटै विकल्प लिफ्टिङ प्रविधि

      विराटनगर :  बसाइँ सराइ रोक्न पहाडमा ‘लिफ्टिङ’ प्रविधिबाट खानेपानी आयोजना सञ्चालन गर्न थालिएको छ। पहाडको फेदमा भएका मुहान र खोलाको पानी पम्पबाट माथि रहेका बस्तीसम्म पुर्याउन यो प्रविधि उपयुक्त भएकाले लिफ्टिङ आयोजना सञ्चालन गरेर पहाडका नागरिकको प्यास मेटाउने प्रयत्न गरिएको हो। ताप्लेजुङ, पाँचथर, इलामलगाय...

  • लेखा समितिले मेलम्ची खानेपानीको कागजात झिकाईयो

      काठमाडौ : प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले निर्माणाधीन मेलम्ची खानेपानी आयोजनाका प्रगति र खर्च प्रक्रियाबारे छानबिन गर्न सुरु गरेको छ । समितिले मेलम्ची खानेपानी आयोजनाको कागजपत्र झिकाएको छ । लेखा समितिको साउन ५ गतेको बैठकले मेलम्ची खानेपानी आयोजना र काठमाडौं–तराई द्रुतमार्गको कागजपत्र झिकाउने निर्णय ...

  • पर्सामा दर्जनौं खानेपानीका होभरहेड ट्याङ्की प्रयोगबिहीन

    पर्सा : जनता चापाकलको आर्सेनिकयुक्त पानी पिउन बाध्य छन् । तिनै जनतालाई आर्सेनिकमुक्त पानी वितरण गर्ने भन्दै बनाईएका दर्जनौं खानेपानीका होभरहेड ट्यांकी भने प्रयोगबिहीन छन् । पर्साका पोखरीया, भिषूवा, झौवागुठी, अलौ, बिन्दवासीनी, परशुरामपुर बहुअर्वाभाठामा खानेपानीको टंयाकी निर्माण भईसके पनि सञ्चालनमा छैनन् महुवन र सेंढव...

  • बर्षातको पानी प्लास्टिक पोखरीमा

    अर्घाखाँची : वर्षाको आकाशे पानी अहिले पोखरीमा संगालिन्छ । पिउने पानीको संकट भए पनि यसले खेतबारीमा सिँचाइका लागि पानी अपुग भएको छैन । घरैपिच्छे बनेका प्लास्टिकका पोखरीले सिँचाइ सहज बनेको स्थानीयले बताए । घरको छेउमा पोखरी बनाएर वर्षाको पानी संकलन गर्ने र हिउँदे बालीमा सिँचाइ उपलब्ध भएपछि कृषकलाई राहत मिलेको छ । केही क...

  • ‘रिचार्ज काठमाडौं’अभियानको सुरुवात वातावरण विभाग प्रमुखकै घरबाट

      काठमाडौ : काठमाडौ महानगरपालिकाले अघि सारेको ‘रिचार्ज काठमाडौ’ अभियानको सुरुवात वातावरण व्यवस्थापन विभागका प्रमुख हरिकुमार श्रेष्ठको घरबाटै सुरुवात गरिएको छ । विभाग प्रमुख श्रेष्ठको घरमा आकाशेपानी संकलन र भूमिगत पानीको पुनःभरण गर्ने प्रविधि जडान गरिएको हो । ‘रिचार्ज काठमाडौं’ अभियानको सुरूवातमा महानगरका...

  • आकाशेपानी संकलनका लागि अत्याधुनिक प्रविधि चाहिंदैन, यसरी पनि संकलन गर्न सकिन्छ (भिडियो)

    काठमाडौ : ‘आफ्नै छानो छ भने आफूलाई चाहिने पानी खोज्न कहीं कतै जानुपर्दैन’ आकाशेपानी संकलन गरेर घरायसी काममा प्रयोग गर्दै आउनुभएकी स्वयम्भूकी कुमारी मगरको अनुभवले यही भन्छ । कुमारी मगरले आकाशेपानी संकलन गरेर पानीको समस्या हल गर्न थाल्नुभएको लामो समय भईसकेको छ । ट्याङ्करमा किनेको पानी टिकाउ नहुने, धेरै खर्च हुने भएपछि...

  • केयुकेएलले उपभोक्ताको माग धान्न नसकेपछि भक्तपुररमा जथाभावी डिपबोरिङ

    भक्तपुर : भक्तपुर नगरपालिका–८ मा रहेको लिवाली आवास क्षेत्रमा ६१० घरधुरी बस्छन् । तर, त्यसमध्ये १३० घरमा मात्रै खानेपानीको पाइप पुगेको छ । बाँकी करिब पाँच सय घरधुरीले पानी थाप्ने पालो नै पाउँदैनन् । उनीहरू दैनिक ट्यांकर र जारको पानी किनेर उपभोग गर्न बाध्य छन् । स्थानीय मात्र होइन, खानेपानीको समस्याले जनप्रतिनिधिलाई प...