काठमाडौ, दिक्पाल गिरी : प्रशोधित पानी समेत प्रदुषित भएको भेटिएपछि सरकारले पानी उद्योगमा असल उत्पादन अभ्यास (जीएमपी) सरहको मापदण्ड लागु गरेको छ । प्रशोधित पानीको गुणस्तर सुधार्न सरकारले नयाँ निर्देशिका मार्फत प्रशोधित पानी उद्योगका लागि नयाँ मापदण्ड लागु गरेको हो । नयाँ मापदण्ड अनुसार अब पानी उद्योगले प्रशोधन गर्ने पान...
प्रविधि
-
-
मध्यकर्णाली जलाधारको विषयमा छलफल
दैलेख : दैलेख सामुदायिक वन उपभोक्ता महासंघ दैलेख शाखाले सञ्चालन गर्न लागेको जलीय प्राकृतिक श्रोत सुधार पानी कार्यक्रमले दैलेखका सरोकारवाला सँग मध्यकर्णाली जलाधारको स्वास्थ्य प्रतिवेदनका विषयमा छलफल गरेको छ । छलफलको क्रममा खानेपानीको सुविधा मुश्किलले ५० प्रतिशतमा मात्र पुगेको, पानीको श्रोतको संरक्षणमा वैकल्पिक उपायका व...
-
चिनियाँ प्रविधिको वाटर प्युरिफायर मेसिन नेपाली बजारमा
काठमाडौ : धमिलो पानीलाई पनि पिउन योग्य बनाउने, अझ तपाईको इच्छा अनुसार तातो, चिसो वा सामान्य कस्तो पिउने ? यस्तो विशेषता रहेको चिनियाँ प्रविधिको वाटर प्युरिफायर मेसिन नेपाली बजारमा भित्रिएको छ । त्यही मेसिनको सहायताले तरकारीमा हालेको विषादी छुटाएर विषादीमुक्त बनाउने एस इन्टरप्राइजेजकी इसा बूढा प्रीति बस्नेतले जानकारी दि...
-
यसरी गरौं खानेपानी ट्याङ्कीको शुद्धिकरण
काठमाडौ : खानेपानीको मुख्य ट्याङ्की सफा नगर्नुभएको कति समय भयो ? ट्याङ्की सफा नगरेको लामो समय भइसकेको छ भने तपाईले पिइरहेको पानी दुषित पनि हुन सक्छ । किनकि बर्षामासमा भलबाढीले बगाएर ल्याएको ढुंगा माटो, हिलो र अरु फोहोर ट्याङ्की भित्र प्रवेश गरेको हुनसक्छ । तसर्थ तपाईले पिउने पानीलाई मात्र निर्मलीकरण गरेर पुग्दैन, यस्...
-
खानेपानीका लागि प्रति परिवार ४२ दिनसम्म श्रमदान
तेह्रथुम : तेह्रथुमको फेदाप गाउँपालिकामा लिफ्टिङ प्रणालीबाट खानेपानी आपूर्ति गर्न खानेपानी आयोजना निर्माण भइरहेको छ । साविक जलजले–२ स्थित चापाबोटे र पधेँरे मुहानबाट लिफ्टिङ प्रणालीबाट पानी तानेर खानेपानी योजना निर्माण सुरु भएको हो । आगामी माघ मसान्त सम्ममा खानेपानी वितरण गर्ने गरी निर्माणको काम भइरहेको चापाबोटे–पधेँरे...
-
प्रशोधन केन्द्र परीक्षण गर्दा सुन्दरीजलकै धारामा पानी बन्द
काठमाडौ : मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको पानी प्रशोधन केन्द्र र पाइप परीक्षणका लागि वाग्मती नदीको पानी लगिएपछि सुन्दरीजलकै धारामा पानी बन्द भएको छ । सुन्दरीजलस्थित उपत्यकामा वितरणका लागि ल्याइएको वाग्मतीको पानी मेलम्चीको पानी वितरणका लागि निर्माण गरिएको प्रशोधन केन्द्रमा लगी परीक्षण गर्न थालेपछि एक साता...
-
विषाक्त पानीलाई शुद्ध बनाउँदै
बंगलादेश : बंगलादेशमा सन १९७० को दशक भरि करोडौं ट्युबवेलहरु जडान गरिए । तर त्यसको केही समय पछि नै आर्सनिकबाट हुने विषाक्तताको समस्या देखिन थाल्यो । आर्सनिक न त देख्न सकिन्छ, न यसको कुनै गन्ध नै आउँछ । यसको पहिलो संकेत छालामा देखिने दाग नै हुन्, जुन विषाक्तता फैलिइ सकेपछि मात्रै देखिन्छ । यो विषाक्तताले मुटु रोग तथा क्...
-
१८ लाखमा मुहान खरिद गरी खानेपानी आयोजना सञ्चालन
धनकुटा, उषा खड्का : बालबालिका, युवायुवती र बृद्धबृद्धा सबैजसो कुवामा घण्टौं लाम लागेर पानी बोक्नु धनकुटाको थलथले बजारबासीको दैनिकी नै हो । थलथलेका झण्डै १ सय २० घरले करिब २ किलोमिटरको दुरीमा रहेको सानो कुवाको पानी जम्मा गरेर उपभोग गर्दै आएका छन् । तर अब यो सास्ती सधैंका लागि अन्त्य हुने भएको छ । खानेपानीको समस्या समाध...
-
सुन्दरीजल पानी प्रशोधन केन्द्रको सफल परीक्षण
काठमाडौ : मेलम्चीको पानी प्रशोधन गरी वितरण गर्न सुन्दरीजलमा निर्माण भएको पानी प्रशोधन केन्द्रको सफल परीक्षण गरिएको छ । मेलम्चीको पानी ल्याएर मात्र परीक्षण गर्दा ढिलाइ हुने भएपछि वाग्मतीको पानी हालेर प्रशोधन केन्द्रको परीक्षण गरिएको हो । प्रशोधन केन्द्रका आठ प्रशोधन कक्ष मध्ये अहिलेसम्म तीन कक्षको परीक्षण सफल भएको छ । ...
-
धाराबाट भ्यागुता र सर्प निस्किएपछि उपभोक्तामा त्रास
जुम्ला : खानेपानीको धाराबाट सर्प र भ्यागुता निस्किन थालेपछि खलंगावासी त्रसित भएका छन् । चन्दननाथ नगरपालिका-२ की आश्मा माझी शनिबार बिहान पानी भर्न धारा गइन् । बिहान ८ बजेतिर बाल्टी लिएर जाँदा धाराबाट सर्प निस्केपछि उनको सातो नै गयो । ‘घरमा पानी थिएन, बाल्टी लिएर धारामा पानी भर्न गएकी थिएँ', उनले भनिन्, ‘तर, पानी आउने धा...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 39
- Next Page »

