बैतडी : विगतका वर्षमा बैतडी सदरमुकाममा खानेपानीको चरम समस्या हुने गरेको भए पनि यस वर्ष खानेपानीकै लागि समस्या झेल्नु नपर्ने भएको छ । सन् २०१३ देखि निर्माण शुरु भएको खानेपानी आयोजना सम्पन्न भई सन्चालनमा आएकाले खानेपानीको समस्या नहुने भएको हो । बैतडी खानेपानी तथा सरसफाइ आयोजना सम्पन्न भई खानेपानी उपलब्ध गराउन थालेपछि खान...
खानेपानी
-
-
पानी ट्यांकर जलेर क्षतिग्रस्त
पोखरा : पोखरा लेखनाथ महानगरपालिका १७ स्थित साङ्ग्रिला महतगौंडा मार्गअन्तर्गत विरुवा फाँटमा आज बिहान खानेपानीको एक ट्यांकर पल्टेर आगलागी हुँदा क्षतिग्रस्त भएको छ । खानेपानी लिएर गएको माछापुच्छ्रे बोरिङको ग १ ख २८९६ नंको ट्याङकर बाटाबाट फेवा नहरमा खसेर आगलागी भएको थियो । ट्याङकर सडकबाट नहरमा खस्नासाथ आगोको ज्वाला निस...
-
खानेपानी बोक्ने टैंकर चुनावका दिन पनि चलाउन पाइने
काठमाडौ : सरकारले खानेपानी बोक्ने टैंकरलाई चुनावका दिन पनि निर्वाध रुपमा खानेपानी ओसारपसार गर्न दिइने भएको छ । गृह मन्त्रालयले सूचना प्रकाशित गरी सुरक्षा निकायका सवारी साधन, निर्वाचन प्रयोजनका लागि सवारी पास लिएका सवारी साधन दमकल, एम्बुलेन्स, दुरसञ्चार सेवा, शवबाहन, अस्पताल सेवा तथा विद्युत सेवा सँगै दुध ढुवानी गर्ने ...
-
टैंकर व्यवसायीलाई अनुमति पत्र लिन सात दिनको अल्टिमेटम
काठमाडौ : काठमाडौ उपत्यकामा टैंकर मार्फत खानेपानी आपूर्ति गर्दै आएको टैंकर व्यवसायीलाई अनुमति पत्र लिन अन्तिम मौका दिइएको छ । अनुमति पत्र नलिई टैंकर सेवा सन्चालन गरिरहेका व्यक्ति, फर्म, संस्था, कम्पनी, उद्योग वा व्यवसायीलाई अन्तिम पटक सात दिनको समय सीमा तोकेको हो । बोर्डको नियम र टैकर व्यवसाय सेवा सञ्चालन सम्बन्धी न...
-
गाउँलेसँगै विदेशीले पनि यसरी गरे खानेपानीको काम
दैलेख : उनीहरुले गाउँलेहरुसँगै पाइपलाइन खने, गिट्टी कुटे र पानीको ट्याङ्की निर्माण गर्नेहरुलाई ट्याङ्की बनाउन पनि सघाए । हेल्भेटास स्विस इन्टरकोपरेशन र Geberite कम्पनीको सहकार्यमा जर्मनी र स्विजरल्याण्डबाट आएका १८ जना विदेशीले गाउँलेलाई खानेपानी योजना निर्माण गर्न सघाएका हुन् । दैलेखको दुल्लु नगरपालिका वडा नं. ३ मा ...
-
पर्वतमा २४ करोडको खानेपानी आयोजना बन्दै
पर्वत : पर्वतको फलेवास नगरपालिकाको वडा नं. ३ शङ्करपोखरीमा २४ करोड लागतमा बृहत् खानेपानी आयोजना शुरू हुने भएको छ । खानेपानी तथा सरसफाइ मन्त्रालयको अनुदानमा आगामी पुसदेखि शङ्करपोखरी खानेपानी तथा सरसफाइ आयोजना निर्माणको काम शुरु हुने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय पर्वतका प्रमुख प्रेमप्रसाद डोटेलले जानकारी दिनुभयो । ...
-
भोट माग्न पुगेका उम्मेदवारलाई खाली इनार देखाएपछि…
धनुषा : वाम गठबन्धनका उम्मेदवार एमाले नेता रघुवीर महासेठ र शत्रुधन महतो मत माग्दै मिथिला नगरपालिका ५ मा पुगे, स्थानीयबासिन्दा ४५ वर्षीय किसुनदेव महतोको घरमा हात जोड्दै भोट माग्न साथ महतोले देखाए खाली इनार । ‘इनार छ, तर पानी छैन, भोट माग्न आउनुहुन्छ, काम गर्नु हुन्न ।' खाली इनार देखेपछि प्रदेशसभा उम्मेदवार शत्रुधनले आफ...
-
चौकीदारको व्यवस्थाले खानेपानीमा यस्तो कमाल
कालिकोट : कालिकोट सदरमुकाम मान्मबाट कालिकोट–जुम्ला सडकको झण्डै २० किलोमिटर दुरी पार गरेपछि पुगिन्छ पिली बजार । पिलीबाट तलतिर हेर्दा देखिन्छ सेरा गाउँ । सेरा गाउँका बासिन्दा झण्डै दश बर्ष पुरानो, भेराखोला सामुदायिक खानेपानी तथा सरसफाइ आयोजनाको पानी पिउँछन् । २०६४ असोजमा शुरु भएको यो योजना २८ लाख ३० हजारको लागतमा २०६५ जे...
-
मेलम्चीको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी
काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङ खन्न अब ८ सय ९५ मिटर मात्र बाँकी रहेको छ । मेलम्ची देखि सुन्दरीजलसम्म खन्नुपर्ने २७ किलोमिटर ५ सय ८४ मिटर सुरुङ मध्ये नोभेम्बरको अन्त्यसम्ममा २६ किलोमिटर ६ सय ८९ मिटर सुरुङ खनिसकेको मेलम्ची खानेपानी विकास समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले जानकारी दिन...
-
भक्तपुरको पिखेलमा डिप बोरिङको शिलान्यास
भक्तपुर : भक्तपुरको पिखेल (पकुनेपाटी) खानेपानी तथा सरसफाइ आयोजनाको डिप बोरिङ्ग शिलान्यास गरिएको छ । ग्रामीण खानेपानी तथा सरसफाई कोष बिकास समिति (फण्ड बोर्ड) को आर्थिक तथा युवा क्रियाकलाप समाज (सोया) भक्तपुरको प्राबिधिक सहयोगमा पिखेलमा निर्माण हुने खानेपानी आयोजनाको आज शिलान्यास गरिएको हो । खानेपानी तथा सरसफाइ आयोजनाक...

