भक्तपुर : काठमाडौ उपत्यका भित्र उत्पादन हुँदै आएको फोहोरलाई छिमेकी जिल्लाको भूमिमा लगेर थुपार्ने बर्षौ बर्षदेखिको परिपाटीलाई चाँगुनारायण नगरपालिकाले भने अब निरन्तरता नदिने भएको छ । चाँगुनारायण नगरपालिकाले आफ्नो क्षेत्रभित्र उत्पादन भएको फोहोरलाई आफ्नै क्षेत्रभित्र व्यवस्थापन गर्ने गरी तयारी अगाडि बढाएको हो । यसका लाग...
बिशेष
-
-
सात वटै प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला हुने
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समितिसँग समन्वय गरी हरेक प्रदेशमा पूर्ण सरसफाइ सम्बन्धी कार्यशाला आयोजना गर्ने भएको छ । पूर्ण सरसफाइ मार्गदर्शनको पुनरावलोकनका बिषयमा केन्द्रमा भएका छलफललाई प्रदेश स्तरका सरोकारवालाहरुसँग व्यापक छलफल गर्न हरेक प्...
-
प्रमुख सचिवकै संयोजकत्वमा पिवाससीसी गठन गरौं : अध्यक्ष दुवाडी
काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिका अध्यक्ष एवं खानेपानी मन्त्रालयका सहसचिव रमाकान्त दुवाडीले प्रमुख सचिवकै संयोजकत्वमा प्रदेश स्तरीय खानेपानी, सरसफाइ तथा स्वच्छता समन्वय समिति (पिवाससीसी) गठन गर्न प्रस्ताव गर्नुभएको छ । उहाँले मुख्य सचिवको संयोजकत्वमा पिवाससीसी र सामाजिक विकास मन्त्राल...
-
वासमा प्रविधि : सेल्फी हाजिरी बन्यो, कर्मचारीको लागि लगाम
काठमाडौ : नयाँ ठाउँमा पुग्न पाएको छैन सेल्फी खिचेर भ्याईसक्छौं । बर्षौं पुराना साथी भेट्यो कि सेल्फी खिचौं भनिहाल्छौं । नयाँ साथीसँग चिनजान भयो भने पनि सेल्फी खिचेर फेसबुकमा टाँसिहाल्छौं । बिहे ब्रतबन्ध जस्ता सामाजिक कार्य, सार्वजनिक कार्यक्रममा पनि सेल्फी खिच्न अघि सरिहाल्ने बानी तपाई सँग पनि धेरथोर मेल खायो होला ? ...
-
एक बर्षदेखि अवरुद्ध बाग्मती व्युटिफिकेसनको काम यसरी सुरु भयो
वाग्मतीको बहाव क्षेत्रको समेत मुआब्जा माग गरेपछि करिब एक बर्षदेखि अवरुद्ध रहेको वाग्मती व्युटिफिकेसनको काम पुनः सुरु भएको छ । स्थानीय बासिन्दाले राखेको मागकै बीचमा वाग्मती ब्युटिफिकेसनको काम सुरु भएको हो । अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिको आयोजना प्रमुखमा लिला प्रसाद ढकाललाई पदस्थापन गरेपछि सरोकारवाल...
-
सरसफाइमा आई.एस.ओ मापदण्ड बारे महालक्ष्मी नगरपालिकाले थाल्यो सरोकारवालासँग छलफल
काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले कार्यान्वयन गरिरहेको नमुना मानव मलमूत्र प्रशोधनसँग सम्बन्धित बिषयमा सरोकारवालासँग छलफल तथा अन्तरक्रिया गरेको छ । नगरपालिकाले नगरभित्रका जनप्रतिनिधीहरु, नगरपालिका क्षेत्रमा कार्यरत गैरसरकारी संस्था तथा खानेपानी उपभोक्ता समिति, सामुदायिक बन उपभोक्ता समिति र सफाइको क्षेत्रमा का...
-
विकास साझेदारलाई खानेपानी सचिवको आग्रह ‘वासको डाटा संकलन गर्न सघाउनुहोस्’
काठमाडौ : खानेपानी सचिव माधव बेल्बासेले बढीमा दुई बर्षभित्र ७५३ वटै स्थानीय तहको खानेपानी र सरसफाइसँग सम्बन्धित डाटा संकलन गरिसक्ने बताउनुभएको छ । खानेपानी र सरसफाइको तथ्याङ्क संकलन गर्न ग्रामीण खानेपानी तथा सरसफाइ सुधार आयोजना -२ ले निर्माण गरेको सफ्टवेयरबारे जानकारी गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा खानेपान...
-
गुहेश्वरी ढल प्रशोधन केन्द्र पूर्ण सञ्चालनमा, बाग्मतीमा सफा पानी बग्न थाल्यो (भिडियो रिपोर्ट )
काठमाडौ : ढलैढल मिसिएको कालो लेदो मात्र बग्ने बाग्मतीमा अहिले सफा पानी बग्न थालेको छ । गुहेश्वरीको ढल प्रशोधन केन्द्र निर्माण सम्पन्न भई सञ्चालनमा आएपछि बाग्मतीमा सफा पानी बग्न थालेको हो । गुहेश्वरीभन्दा माथिल्लो भागमा पर्ने कागेश्वरी, मनोहरा, जोरपाटी, अत्तरखेल गोकर्ण, बौद्ध लगायत क्षेत्रको ढललाई जम्मा गरी गुहेश्वरी ढल...
-
कपडाको प्याडको नेपाल – केन्या कनेक्सन, यसरी सुरु भएको थियो नेपालमा
काठमाडौ : बजारमा अहिले तीन थरिको स्यानिटरी प्याडको चर्चा छ । एउटा डिस्पोजेबल प्याड (प्रयोग गरेपछि फ्याँक्ने) अर्को जैविक प्याड (प्रयोग गरेपछि फ्याँक्ने तर कुहिने) र तेस्रो हो कपडाको प्याड (धोएर धेरै पटक प्रयोग गर्न मिल्ने) । यी मध्ये तेस्रो प्याडको नाम सँगै जोडेर आउने नाम हो ‘डेज फर गर्ल्स’ अर्थात ‘किशोरीहरुका दिन ...
-
फोहोर फाल्ने ठाउँ होइन, पर्यावरणीय पार्कको रुपमा विकास गर्दैछौं : प्रमुख प्रशासकीय अधिकृत तिम्सिना
भक्तपुरको चाँगुनारायण नगरपालिकाले २०७८ साल पुसभित्रै पूर्ण सरसफाइ उन्मुख नगरपालिका घोषणा गर्ने गरी अभियानलाई तीब्र पारिएको छ । पूर्ण सरसफाइ रणनीतिक योजना २०७५ को लक्ष्य प्राप्तिका लागि नगरपालिकाले खानेपानी, सरसफाइ र स्वच्छता (वास) डेस्क स्थापना गरी पूर्ण सरसफाइ सम्बन्धी गतिविधिहरु सञ्चालन गरिरहेको छ । नगरपालिकाले स...
- « Previous Page
- 1
- …
- 22
- 23
- 24
- 25
- 26
- …
- 47
- Next Page »











