• यस्तो छ, सरकारको नीति तथा कार्यक्रमको पूर्णपाठ

    काठमाडौ : सरकारले आगामी आर्थिक वर्ष २०७७/२०७८ को नीति तथा कार्यक्रम पेश गरेको छ । संघीय संसदको दुबै सदनको संयुक्त बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी आर्थिक बर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । सरकारले नीति तथा कार्यक्रम मार्फत आगामी वर्ष स्वास्थ्य, शिक्षा, रोजगारी र आर्थिक पुनरुत्थानमा केन्द्रित हुने...

  • दिगो विकास लक्ष्य र सरसफाइ

    सन् २०१५ मा विश्वका १५० भन्दा बढी राष्ट्रका राष्ट्र प्रमुखहरु संयुक्त राष्ट्रसंघको मुख्यालय न्युयोर्कमा भविष्यको रेखा कोर्न भेला भए र तयार गरे विश्यव्यापी दिगो विकासका १७ लक्ष्यहरु । यिनलाई विश्वव्यापी लक्ष्य (Global Goal) को नामले समेत चिनिन्छ । सन् २०३० सम्ममा विश्वबाट गरिबी अन्त्य गर्ने, पृथ्वीको संरक्षण गर्ने र मान...

  • कोरोना भाइरसको दोहोलो काढ्न साबुनपानी नै सर्वोत्कृष्ट !

    बजारमा पाइने जतिसुकै महँगा वा नाम कहलाएका मदिरामा आधारित वा अन्य कीटाणुनाशक सेनिटाइजर वा डिसइनफेक्टेन्ट किन नहुन्, तिनीहरू हालसम्म कोरोना भाइरस लगायतको कुनै पनि भाइरसको संक्रमणबाट बच्नका लागि साबुनभन्दा धेरै प्रभावकारी हुन सकेका भेटिएको छैन । किन त्यस्तो भन्ने जान्न साबुन र उक्त कीटाणुनाशक केमिकलहरूले भाइरसको दोहोलो का...

  • सरकारले खानेपानी लगायत यी वस्तुमा लकडाउन अवधिभर छुट दिने

    काठमाडौ : सरकारले लकडाउन अवधिभर अत्यावश्यक खाद्य सामाग्री र सेवामा सर्वसाधारणलाई छुट दिने भएको छ । मन्त्रिपरिषद्को बैठकले कोभिड १९ को कारण प्रभावित क्षेत्रहरूको लागि राहत, कर छुट तथा सुविधा स्वीकृत गर्दै छुट सम्बन्धि ब्यबस्था गरेको हो । जस अनुसार खाद्य ब्यबस्था तथा ब्यापार कम्पनी र साल्ट ट्रेडिङ कम्पनीबाट बिक्रि हु...

  • बागमतीका जनप्रतिनिधिलाई खानेपानी र सरसफाइ लगायत खर्च पनि सरकारी ढुकुटीबाट

    यसअघिको गाउँपालिका अध्यक्षले मासिक तलब ३० हजार रुपैयाँ पाउने व्यवस्था भएकोमा अब विभिन्न १४ शीर्षकबाट ३५ हजार रुपैयाँ पाउनेछन् । जिल्ला समन्वय समितिका प्रमुखले ४२ हजार रुपैयाँ पारिश्रमिक पाउने व्यवस्था भएकोमा अब विभिन्न शीर्षकमा ४५ हजार रुपैयाँ दिने व्यवस्था गरिएको छ  काठमाडौ : देश कोभिड– १९ महामारीविरुद्ध संघर्ष गरिरह...

  • धारालाई नछोई हात धुन मिल्ने स्टेशनको स्थापना, हप्ता दिनमै काठमाडौ उपत्यकाको ५० ठाउँमा राखिने

    ललितपुर : न हातले धाराको टुटी घुमाईरहनु पर्ने, न त बन्द नै गर्नुपर्ने । तैपनि साबुन पानीले हात धुन मिल्ने । कन्ट्याक्ट लेस अर्थात हातले छोइरहनु नपर्ने हात धुने स्टेशन ललितपुरको जावलाखेल स्थित महानगरीय प्रहरी परिसर भित्र स्थापना गरिएको छ । हात धुने स्टेशनसँगै जडित भुँईमा रहेको संयन्त्रलाई पैदलले दबाएपछि धाराको टुटीब...

  • बर्ष २०७६ : खानेपानी र सरसफाइका लागि स्वर्ण बर्ष

    काठमाडौ : हामी यत्तिबेला नयाँ बर्ष २०७७ सालको पूर्व सन्ध्यामा छौं । २०७६ साल सकिन अब केही घण्टामात्र बाँकी छ । अन्य क्षेत्रले झैं खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्रले बर्ष २०७६ मा के पायौं ? महत्वपूर्ण कामहरु के - के भए ? अब के - के गर्न बाँकी रह्यो ? यसको एकैछिन समीक्षा गरौं । खानेपानी र सरसफाइ क्षेत्रमा भएका घटना...

  • फोहोरमैला समस्याको दिगो समाधानका उपाय

    काठमाडौ : पुन: प्रयोगमा ल्याउन नसकिने वा अनावश्यक ठानेर फालिने चीजहरु नै फोहोरमैला हुन् । उत्पादन, प्रशोधन तथा उपभोगका लागि गरिने औद्योगिक, व्यापारिक, कृषिजन्य, सामुदायिक तथा घरायसी क्रियाकलापको नतिजा स्वरुप फोहोरमैला उत्पन्न हुन्छ । फोहोरमैलाको समस्या सहरी क्षेत्रको प्रमुख चुनौतीको बिषय बनेको छ । फोहोरमैलाका कारण आज ह...

  • यसकारण सरसफाइमा नमुना ‘नगरकोट फेदी समुदाय’ (भिडियो रिपोर्ट)

    भक्तपुर : बस्तीको चारैतिर हरियाली बातावरण, वस्तीको बीचमा ढलान गरिएको सडक, सडक किनाराको ठाउँ – ठाउँमा छन्, फोहोर राख्ने भाँडो । भक्तपुरको चाँगुनारायण नगरपालिकाको वडा नं. ६ स्थित नगरकोट फेदीमा पुग्दा देखिने दृश्य हुन् यी । खरिपाटीबाट धुलाम्मे सडक छिचोलेर नगरकोट फेदीमा पुग्दा, जो कोहीलाई अरु ठाउँभन्दा फरक ठाउँ हुन कि भ...

  • खानेपानी र सरसफाइ कर्मचारीले लकडाउनमा पनि बिदा नपाउने

    काठमाडौ : सरकारले आज मंगलबारबाट सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको छ । फ्रान्सबाट कतारको दोहा हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि भएपछि कोरोनासम्बन्धी सोमबार बसेको उच्चस्तरीय समितिको बैठकले आज विहान ६ बजेबाट एक सातासम्म सार्वसाधारणलाई घरबाट बाहिर निस्कन रोक लगाएको हो । यो अवधिमा सुरक...