• खानेपानी सेवा नपुगेका जनता सफ्टवेयर मार्फत खोजी गरिदै

      सरकारले ११ प्रतिशत जनसंख्या अझैं खानेपानीको पहुँच बाहिर छ भनेर त भन्छ तर खानेपानीको सेवा पाउन बाँकी ११ प्रतिशत जनसंख्या कहाँ छन् ? सरकारलाई नै अत्तोपत्तो छैन । ती ११ प्रतिशत कहाँ बस्छन् ? सबैभन्दा बढी कुन जिल्लाका हुन् ? भनेर बेला बेलामा प्रश्न पनि उब्जिने गरेको छ । तर अब त्यस्ता जनसंख्याको सफ्टवेयर मार्फ...

  • वाह ! ९ महिनामै यत्ति धेरै काम ?

      सिन्धुपाल्चोक : २०७५ फागुन १५ गतेको दिन । सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिकामा सञ्चालित जाडेखोला टुनिबोटे हर्रे साँगाचोक लिफ्ट खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको बैठक हुँदै थियो । चौतारा साँगाचोकगढी नगरपालिकाका मेयर अमान सिं तामाङ, संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख नन्दलाल बञ्जा...

  • खानेपानी विधेयकको दफा २ मा सबैभन्दा बढी संशोधन प्रस्ताव, कसको के प्रस्ताव ?

    काठमाडौ : संसदको बर्षे अधिवेशनमा पेश गरिएको ‘खानेपानी तथा सरसफाइ सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ हिउँदे अधिवेशनबाट पारित गर्ने योजना छ । प्रतिनिधिसभामा २०७६ असार २२ गते खानेपानीमन्त्री बिना मगरले प्रस्तुत गर्नु भएको विधेयक माथिको सैद्धान्तिक एवं दफावार छलफल सकिएको छ । अब विधेयक माथि प्राप्त संसोधन प्रस्तावको ब...

  • दिशाजन्य लेदो व्यवस्थापन सम्बन्धी ९ बुँदे घोषणापत्र जारी

      काठमाडौ : काठमाडौमा सम्पन्न दिशाजन्य लेदो व्यवस्थापन  Faecal Sludge Management (FSM) सम्बन्धी राष्ट्रिय कार्यशालाले ९ बुँदे घोषणापत्र जारी गरेको छ । खानेपानीमन्त्री विना मगरको प्रमुख आतिथ्यमा सरसफाइ क्षेत्रमा कार्यरत संघ, महासंघ तथा स्थानीय सरकारका प्रतिनिधीहरु, सहरी सरसफाइमा क्रियाशील विभिन्न संघसंस्था त...

  • देशी विदेशीको नजरमा परेको खानेपानी आयोजना, के छन् विशेषता ?

        काभ्रेपलाञ्चोक : नामै तीन धारा । यसरी नै निरन्तर बगिरहन्थ्यो । ठूलो गिम्दी र सानो गिम्दीको पानीको आवश्यकता पूरा गरेकै थियो । तीन धाराबाट बग्ने पानीले धाराभन्दा तलतिरको जमिनमा सिंचाई गर्न पनि मज्जाले पुगेकै थियो । काभ्रेको तेमाल गाउँपालिका ५ मा ठूलो गिम्दी र सानो गिम्दीको बीचमा रहेको त्यही तीन...

  • बनेपा क्षेत्रको पाँच वटा मुहानलाई एकीकृत गरी खानेपानी वितरण गर्न सम्भाव्यता अध्ययन

      काभ्रे : काभ्रेको बनेपा नगरपालिका क्षेत्रको पाँच वटा मुहानको पानीलाई एकीकृत गरी लिफ्टिङ प्रणाली मार्फत खानेपानी वितरण गर्न सम्भाव्यता अध्ययन गरिएको छ । बनेपा नगरपालिकाको वडा १४ मा रहेको आशापुरी महादेव मन्दिर हुँदै बग्ने खोलाको पानी, भोटे गैरा खोला, घ्याङ खोला, तेरापाती मूल र वासिङ्टा खोलाको पानीलाई च्यानड...

  • महिनावारी सम्बन्धी सचेतना फैलाउन पूर्व मिस नेपालहरु एउटै मञ्चमा

      काठमाडौ : महिनावारी सम्बन्धी सचेतना फैलाउन पूर्व मिस नेपालहरु एकजुट भएका छन् । महिनावारीका बिषयमा सचेतना फैलाउने उद्देश्यले ११ जना पूर्व मिस नेपालहरु एउटै मञ्चमा भेला भएर विभिन्न कार्यक्रमहरु गरेका हुन् । मित्र समाज नामक संस्थाले सञ्चालन गरेको मितिनी अभियान अन्तर्गत भृकुटीमण्डपमा आयोजना गरिएको कार्यक्रममा...

  • सिसडोल ल्याण्डफिलमा जे देखियो : हेर्नुहोस् १५ फोटोमा

      काठमाडौ : काठमाडौं उपत्यकाको फोहोरमैला व्यवस्थापन गरिँदै आएको सिसडोल ल्याण्डफिल्ड साइड लगभग भरिएको छ । सुरुमा २ बर्षका लागि २०६२ सालमा फोहोर विसर्जन गर्न थालेको सिसडोल ल्याण्डफिलमा अहिले पनि दैनिक १ हजार देखि ११ सय टन फोहोर विसर्जन गर्दै आएको छ । सिसडोल ल्याण्डफिल साईडको विकल्पमा बन्चरेडाँडामा अर्को ल्...

  • हरित जलवायु कोषको साढे ४ अर्ब नेपाललाई, निम्न क्षेत्रमा गरिदैछ लगानी

      काठमाडौ : हरित जलवायु कोष (जीसीएफ) ले चुरे क्षेत्रको विनाश रोक्ने र मारमा परेका स्थानीयको जीवनस्तर उकास्ने कार्यक्रम सञ्चालन गर्न नेपालले पेश गरेको साढे ४ अर्ब रुपैयाँ (३९.३ मिलियन अमेरिकी डलर) को प्रस्ताव स्वीकृत गरेको छ । यसमा सरकारले ९१ करोड २० लाख रुपैयाँ (८ मिलियन डलर) थप गरी कार्यक्रम अघि बढाउनेछ । ...

  • नयाँ दिल्लीमा फैलिएको विषाक्त वायु काठमाडौ आउँला त ?

      काठमाडौ : प्रदूषणका कारण भारतको नयाँदिल्ली र आसपास क्षेत्रको आकाश दुई दिनदेखि धुम्मिएको छ । विषाक्त वायु फैलिएको भन्दै भारत सरकारले विद्यालय बन्द गर्नुका साथै लाखौंको संख्यामा मास्क वितरण गरेको छ । त्यही विषाक्त वायुको प्रभाव नेपालसम्मै पर्न सक्ने हल्ला चलिरहेका बेला नेपालका मौसमविद्ले अहिल्यै दिल्लीको...