काठमाडौ : आजदेखि नयाँ बर्ष सुरुवात भएको छ । नयाँ बर्षको पहिलो दिनलाई स्वागत गर्दै गर्दा भर्खरै बिदाई गर्दै गरेको बर्षको समेत समीक्षा भईरहेको छ । बर्ष २०७५ सरसफाइ क्षेत्रका लागि कस्तो रह्यो त ? आउनुहोस् समीक्षा गरौं । १. २०७५ मा १४ जिल्ला खुलादिसामुक्त घोषणा सन् २०११ अर्थात २०६८ सालमा सरसफाइ गुरुयोजना निर्माण भई का...
बिशेष
-
-
सरसफाइमा सोलुखुम्बु : ‘बारा’ भन्दा पनि पछाडि
सोलुखुम्बु : सोलुखुम्बु पर्वतारोहण, दृश्यावलोकन र पदयात्राका लागि विश्वकै उत्कृष्ट पर्यटकीय जिल्ला हो । हरेक बर्ष ५० हजार भन्दा बढी विदेशी पर्यटकले सोलुखुम्बुलाई गन्तव्य बनाउँदै आएका छन् । पर्यटनसँग सम्बन्धित विभिन्न अन्तर्राष्ट्रिय संघसंस्थाले गरेको अध्ययनमा समेत सोलुखुम्बुको सगरमाथा क्षेत्र उत्कृष्ट गन्तव्यको रुप...
-
सरकारी तहबाट सगरमाथाको सफाइ हुँदै, ५ हजार किलो फोहोर संकलन हुने
काठमाडौ : सरकारले पहिलो पटक सगरमाथाको सफाइ गर्ने भएको छ । यसअघि विभिन्न निजी संघसंस्थाले सफाइ गरेपनि यसपटक संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, वन तथा वातावरण मन्त्रालय, नेपाल पर्वतारोहण सङ्घ, नेपाली सेना तथा पासाङल्हामु गाउँपालिकाले संयुक्त रुपमा सगरमाथाको सफाइ गर्न लागेक...
-
धादिङमा कुन – कुन संघसंस्थाले कति चर्पी बनाए ?
धादिङ : धादिङ जिल्ला हालै खुला दिसामुक्त घोषणा भएको छ । सरकारी तथा गैरसरकारी संघसंस्थाको अनेकन प्रयासपछि मात्र धादिङ खुला दिसामुक्त घोषणा गर्न सफल भएको हो । २०७१ सालमा धादिङ जिल्लाको सरसफाइ तथा स्वच्छता रणनीतिक योजना बनाएर कार्यान्वयन गरेपछि सरसफाइले गति लिएको थियो । २०७२ सालको विनासकारी भुकम्पका कारण सरसफाइको गति क...
-
सदरमुकाममै खानेपानी अभाव, दमकलबाट पानी वितरण
लमजुङ : मुहान सुकेपछि लमजुङको बेंसीसहरमा खानेपानीको अभाव भएको छ । धारामा पानी नआएपछि स्थानीय कुवा तथा खोलाबाट पानी ल्याउन बाध्य छन् । करिव ३ महिनादेखि खानेपानी अभाव भएको बेंसीसहर नगरपालिका ८ नारायनस्थानकी राममाया रानाले बताउनुभयो । ‘धारामा पानी आउँदैन । २/३ दिनको फरकमा कहिले काहिँ आउँछ’ उहाँले भन्नुभयो, ‘एक घण्ट...
-
स्मार्ट भिलेज ‘घलेगाउँ’ अब पूर्ण सरसफाइ पनि
लमजुङ : नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा अघि सारिएको लमजुङको पर्यटकीय गाउँ ‘घले गाउँ’ अब पूर्ण सरसफाइ गाउँ बनेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपालकै पहिलो स्मार्ट भिलेजको रुपमा उद्घाटन गर्नुभएको घले गाउँलाई सफा, स्वच्छ घर तथा पूर्ण सरसफाइ उन्मुख क्षेत्र घोषणा गरिएको हो । क्व्होलासोंथर गा...
-
खानेपानी मन्त्रालयको समीक्षा : वित्तीय प्रगति २९% मात्रै, पुँजीगत खर्च बढाउन खानेपानी मन्त्रीको निर्देशन
काठमाडौं : खानेपानी मन्त्री बिना मगरले दीगो विकासका लक्ष्यहरु हासिल गर्ने उद्देश्यले आगामी योजनाहरु तयार गरी अघि बढ्न निर्देशन दिनुभएको छ । खानेपानी मन्त्रालयको दोस्रो चौमासिक समीक्षा बैठकलाई सम्बोधन गर्दै मन्त्री मगरले सन् २०३० सम्ममा लक्ष्य हासिल गर्नुपर्ने भएकाले आगामी योजना र बजेट तर्जुमा गर्न विभा...
-
धादिङ बन्यो ६४ औ खुला दिसामुक्त जिल्ला, २५ भन्दा बढी संघसंस्थाको योगदान
धादिङ : धादिङ जिल्लालाई खुल्ला दिसामुक्त घोषणा गरिएको छ । धादिङका ८५ हजार ९१ घरपरिवार र सरकारी तथा गैरसरकारी संघसंस्थाको कार्यालय तथा सार्वजनिक स्थानमा समेत शौचालय बनेपछि खुला दिसामुक्त घोषणा समारोहका प्रमुख अतिथी एवं सांसद खेम प्रसाद लोहनीले सरसफाइ आचार संहिता वाचा गरी सबैलाई प्रतिबद्धता जनाउन लगाउँदै खुला दिसामुक्त भ...
-
सिएमइसीद्वारा खानेपानी, सडक र तमोरमा लगानी जुटाउने प्रस्ताव
काठमाडौं : चीनका ठूला कम्पनीहरु मध्ये एक चाईना मेशिनरी ईन्जिनियरिङ कर्पोरेशन (सिएमइसी) ले सरकार समक्ष नेपालको खानेपानी, जलविद्युत (हाईड्रोपावर) र सडक तथा सुरुङ मार्ग निर्माण गर्ने आशय सहित प्रस्ताव दर्ता गरेको छ । खानेपानीका पाँच आयोजनाहरु नारायणी थोक वितरण, कर्णाली बबई थोक वितरण, भेरी सुर्खेत उपत्यका पम्पिङ, दाङको प...
-
सिसडोलबासीद्वारा काठमाडौको फोहोर बिसर्जनमा फेरि अवरोध
नुवाकोट : टिपरको ठक्करबाट मङ्गलबार एक बालकको ज्यान गएपछि काठमाडौं उपत्यकाको फोहोर विसर्जनमा नुवाकोट सिसडोलका बासिन्दाले अवरोध पु-याएका छन् । स्थानीय बासिन्दाको विरोधका कारण काठमाडौ उपत्यकाबाट फोहोर बोकेर आएका करीब १०० बढी कन्टेनर लगायतका सवारी सडकमा नै रोकिएका छन् । फोहर बोकेर विसर्जन गर्न उपत्यकाबाट आएका गाडीलाई...
- « Previous Page
- 1
- …
- 29
- 30
- 31
- 32
- 33
- …
- 47
- Next Page »











