• नेपालको पानी निर्यात गर्ने विषयमा खानेपानी मन्त्री र कतारी राजदूतबीच छलफल

    काठमाडौ : खानेपानी मन्त्री बिना मगर र नेपालका लागि कतारका राजदूत युसुफ बिन मोहम्मद अल हेल बीच आज मंगलबार खानेपानी मन्त्रालय सिंहदरबारमा शिष्टाचार भेटघाट भएको छ । उक्त भेटघाटमा खानेपानी मन्त्री र राजदूतबीच नेपालबाट पिउने पानी निर्यात गर्ने विषयमा महत्वपूर्ण छलफल भएको थियो । भेटघाटमा मन्त्री मगरले नेपालको पानी निर...

  • जथाभावी फोहोर फाल्ने बानी छ ? सचेत रहनुहोस् आफूले फालेको फोहोरको पोका आफ्नै घरमा फिर्ता आउन सक्छ

    स्याङ्जा : जथाभावी फोहोर फाल्ने बानी छ ? होसियार ! तपाईले फालेको फोहोरको पोका तपाईकै घरमा आईपुग्न सक्छ । शनिबार स्याङ्जाको वालिङ नगरपालिकामा यस्तै भयो । सुरुमा नगरपालिकाको टिपर घर अगाडि टक्क रोकियो । कर्मचारीले घरधनीलाई पोका थमाउँदै भने, ‘लौ तपाईंको सामान तपाईं नै राख्नुस् ।’ अलमलमा परेका घरधनीले अचम्म मान्दै हात थापे ...

  • जुम्लामा जलकचहरी, २०७६ भित्र एकीकृत वास रणनैतिक योजना निर्माण गरिने

    मनिराज पाण्डे कालिकोट : बिश्व पानी दिवसको अवसरमा १० बुँदे प्रतिवद्धता पत्र जारी गर्दै जुम्लामा जलकचहरी सम्पन्न भएको छ । जुम्ला जिल्लाको हिमा गाउँपालिकाले खानेपानी सरसफाइ र स्वच्छताको अवस्थामा सुधार ल्याउन जलकचहरी कार्यक्रम आयोजना गरिएको हो । “मानवअधिकार मैत्री गाउँपालिका हाम्रो अभियान, सरसफाइ स्वच्छता र समृद्ध हि...

  • सरकारी निकाय बीच समन्वय अभावले खानेपानीको मुहानमा असर : सभापति खड्का

    काठमाडौ : संसदको विकास तथा प्रविधि समितिकी सभापति कल्याणी खड्काले विकास निर्माणको काममा सरकारी निकायहरु बीच समन्वय नहुँदा खानेपानी लगायत अन्य पूर्वाधारको कामले गति लिन नसकेको बताउनुभएको छ । विश्व पानी दिवसको अवसरमा वास मिडिया फोरमले आयोजना गरेको ‘नेपालमा खानेपानी बिषयक वास बहस’ मा बोल्दै सभापति खड्काले भन्नुभयो ...

  • ओडिएफका लागि मातहतको निकायलाई निर्देशन दिन स्वच्छता समन्वय समितिद्वारा पत्राचार

    काठमाडौ : राष्ट्रिय सरसफाइ तथा स्वच्छता समन्वय समितिले खुला दिसामुक्त घोषणा अभियानमा सहयोग पु-याउन मातहतको निकायलाई निर्देशन दिन विभिन्न मन्त्रालयलाई अनुरोध गरेको छ । समितिले खुला दिसामुक्त घोषणा गर्न बाँकी जिल्लालाई आगामी असार मसान्त अगावै खुला दिसामुक्त गर्ने काममा सहयोग गर्न राष्ट्रिय योजना आयोगको सचिवालय, संघीय माम...

  • वास क्षेत्रको सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न, कार्यक्रम अति फलदायी : सहभागी

    काठमाडौ : वास क्षेत्रमा क्रियाशील संघसंस्थाका प्रतिनिधीहरुका लागि सिकाई आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । वास क्षेत्रमा कामको दौरानमा हासिल गरेको सिकाई तथा स्थापित अवधारणाका बिषयमा व्यापक छलफल गर्दै कार्यक्रम समापन गरिएको हो । समापन कार्यक्रममा सहभागीहरुले सिकाई आदानप्रदान कार्यक्रम ज्ञान आर्जनको राम्रो थलो भएको...

  • फोहोरमैला + फोहोरपानी + दिसाजन्य लेदो व्यवस्थापन = सहरी सरसफाइ

    काठमाडौ : काठमाडौको ठमेल स्थित होटल मस्र्याङ्दीमा वास क्षेत्रको सिकाइ आदानप्रदान कार्यक्रम भइरहेको छ । वास क्षेत्रमा कार्यरत संघसंस्थाको प्रतिनिधित्व गरेर विभिन्न जिल्लाबाट आएका सहभागी राउण्ड टेबलमा बसेका छन् । कार्यक्रम सञ्चालिका शोभा रानाले दिउँसोको खानापछिको सेसनमा स्वागत गर्दै सहजकर्तालाई निम्त्याउनुहुन्छ । ...

  • राष्ट्रिय जल तथा मौसम सप्ताह सुरु, उर्जामन्त्रीद्वारा शुभारम्भ

    काठमाडौ : नेपाल राष्ट्रिय जल तथा मौसम सप्ताह २०७५ सुरु भएको छ । जल तथा मौसम सप्ताहको उर्जा जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले काठमाडौंमा आयोजित एक कार्यक्रममा शुभारम्भ गर्नुभयो । कार्यक्रमको शुभारम्भ गर्दै उर्जा जल श्रोत तथा सिंचाइमन्त्री पुनले जलश्रोतका बहुउद्देश्यीय योजनाहरुलाई समेटेर दिगोरुपमा अगाडि बढ्न आवश...

  • विश्व पानी र मौसम दिवस सप्ताहव्यापी मनाईने, यस्ता छन् हप्तैभरिका कार्यक्रम

      काठमाडौ : सरकारले दुई अन्तर्राष्ट्रिय दिवसहरु ‘बिश्व पानी दिवस र बिश्व मौसम’ दिवसको सन्दर्भ पारेर राष्ट्रिय जल तथा मौसम सप्ताह मनाउने भएको छ । नेपाल सरकार जल तथा ऊर्जा आयोगको सचिवालयको नेतृत्वमा यही चैत्र ३ गतेदेखि ९ गतेसम्म विभिन्न कार्यक्रमको आयोजना गरी दिवसलाई सप्ताहव्यापी रुपमा मनाउन लागेको हो । यस...

  • चक्रपथ सरसफाइ महाअभियान सयौं हप्तामा, १५ सय टन फोहोर व्यवस्थापन

    काठमाडौ : चक्रपथ सरसफाइ महाअभियानले १०० औें हप्ता पूरा गरेको छ । २०७४ वैशाख २ गते देखि सुरु भएको अभियानले शनिबार सयौं हप्ता पूरा गरेको हो । ‘अब फोहोर टिपेर बस्ने होइन, फोहोर नफाल्ने प्रण गरौं’ भन्ने मूल नाराका साथ आयोजित सयौं हप्ताको विशेष कार्यक्रममा महाअभियानका संयोजक लोक बहादुर टण्डनले अहिलेसम्म ४ हजार अभियन्ताले सं...