• तीन अर्ब ५० करोड लागतको भेरी पम्पिङ आयोजनाको ठेक्का सम्झौता, तीन वर्षभित्र वीरेन्द्रनगरमा खानेपानी ल्याईदै

    सुर्खेत : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आउँदो तीनवर्ष भित्र भेरी नदीको पानी वीरेन्द्रनगरमा ल्याईने भएको छ । बुधबार आयोजना इकाईका प्रमुख सन्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिंज्याङ टम्र्स इन्टरनेशनल इकोनमी एण्ड टेक्निकल को–अपररेसन कम्पनी लिमिटेडका प्रतिनिधि सुशिलकुमार ...

  • अर्थ मन्त्रालयले असहयोग गरेको भन्दै मन्त्री यादवले भने ‘म सीधै प्रधानमन्त्रीसँग कुरा गर्छु’

    काठमाडौं : खानेपानीमन्त्री प्रदीप यादवले अर्थ मन्त्रालयको असहयोगप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ। मन्त्रालयमा बुधबार आयोजित विकास समस्या समाधान समितिको बैठक र आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले भन्नुभयो ‘मन्त्रालयबाट पठाइएका फाइलहरू खोल्न अर्थ मन्त्रालयले आलट...

  • गाउँपालिकाले बनायो एक वर्षमा ८ सय २१ धारा

    सल्यान : छत्रेश्वरी गाउँपालिकामा एक वर्षमा ८ सय २१ धारा निर्माण भएका छन् । एक घर एक धारा को अभियानमा रहेको छत्रेश्वरीले आर्थिक वर्ष २०८०/०८१ मा मात्रै ८ सय २१ घरधुरीमा खानेपानी धारा निर्माण गरेको हो । घरमा धारा निर्माण भएपछि पानीको सास्ती व्यहोर्दै आएका यहाँका नागरिकलाई सजिलो भएको छ । एक गाग्री खानेपानीको जोहो ग...

  • मासिक १० युनिट पानीको महसुल छुट दिने व्यवस्थाले बोर्डमा हस्तान्तरण हुने बढे

    हेटौंडा : हेटौंडा खानेपानी व्यवस्थापन बोर्डबाट वितरित खानेपानीमा १० हजार लिटर (१० युनिट) सम्मको खपतमा छुट दिने व्यवस्था गरेपछि खानेपानी बोर्डमा हस्तान्तरण हुने उपभोक्ता समिति बढेका छन् । बोर्ड सञ्चालनमा आए देखि हालसम्म १६ वटा उपभोक्ता समितिहरु बोर्डमा हस्तान्तरण भैसकेको बोर्डका अध्यक्ष प्रताप विष्टले जानकारी दिनुभयो।...

  • खानीखोलाको ३ सय २३ परिवारलाई घर-घरमै खानेपानी

    काभ्रेपलाञ्चोक : काभ्रेको खानीखोला गाउँपालिकाको ३ सय २३ परिवारलाई घर-घरमै खानेपानी उपलब्ध गराइएको छ। गाउँपालिकाको ‘एक-घर, एक धारा’ अभियान कार्यक्रम अन्तर्गत दुई खानेपानीका योजना सम्पन्न भएपछि दुई सातामा वडा नं ३, ४ र ५ को ३ सय २३ घर परिवारमा खानेपानी उपलब्ध गराएको हो । योजना सम्पन्न भएपछि यही भदौमा दुई चरणमा गाउ...

  • विपन्न समुदायको घर घरमै खानेपानी

    कावासोती : नवलपुरको मध्यविन्दु नगरपालिका –१२ का मोनिका मुसहरको घरमा पहिलो पटक खानेपानीको धारा पुगेको छ । सधैं खोला, इनार र ट्युवेलको पानी पिउँदै आउनु भएका मोनिकाको परिवारले यस वर्षदेखि धाराको सफा र स्वच्छ पानी खान सुरू गरेको बताउनुभयो । घरमै धारा जडान भएर धाराको पानी खान पाउँदा आफू खुशी भएको उहाँको भनाइ छ । गाउँ...

  • बहुबर्षीय ठेक्का लगाएको खानेपानी आयोजनामा पनि बजेट बिहिनता

    दाङ: एक करोड ९८ लाख रुपैयाँ लागत स्टिमेट तयार पारिएको दाङ स्थित गाँचीको छाप खानेपानी आयोजना बंगलाचुली–७ को डिपिआर तयार भएको पाँच वर्ष पुगिसक्यो । दुई स्किममा काम हुने आयोजनामा एक स्किमको काम छुँदै छोइएको छैन । ट्यांकी बनाउनेदेखि पाइपलाइन विस्तारसम्मको अर्को स्किममा पनि भौतिक प्रगति पाँच प्रतिशत मात्रै भएको छ । त...

  • डनटार गाउँमा घर घरै धारा, धमिलो पानीबाट छुटकारा

    मकवानपुर : मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाको वडा नं. ९ डनटार गाउँका ३४ घरमा स्वच्छ खानेपानी सुविधा पुगेको छ । घरघरै निजी धारा जडान भएपछि धमिलो पानी पिउनु पर्ने बाध्यताबाट छुटकारा पाएका हुन् । नेपाल ग्रामीण पुनर्निर्माण संस्था (Rural Reconstruction Nepal-RRN), डब्लुएचएच (Welthungerhilfe-WHH), गाउँपालिका र समुदा...

  • उपत्यकाको तीन स्थानमा ठूला क्षमताका दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण हुँदै

    काठमाडौ : काठमाडौ उपत्यकाको तीन स्थानमा ठूला क्षमताका दिसाजन्य लेदो प्रशोधन केन्द्र निर्माण भैरहेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले काठमाडौ उपत्यका फोहोरपानी व्यवस्थापन आयोजना अन्तर्गत फोहोरपानी प्रशोधन केन्द्र सँगै दिसाजन्य लेदो प्रशोधन केन्द्र पनि निर्माण गरिरहेको हो । पिआईडीले काठमाडौको गोकर्ण, ल...

  • पहिरोले बड्डिचौर खानेपानीको इन्टेक र जिआई पाइपमा क्षति

    सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिकाको वडा नं ५ र ८ मा सञ्चालित बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको इन्टेक र पाइपमा क्षति पुगेको छ । खानेपानी आयोजनाको मुहान दमारेखोलाको पूर्व पट्टिबाट आएको पहिरोले खानेपानीको इन्टेक, पाइप लाइन र ग्याबिन जालीमा ठूलो क्षति पुर्‍याएको उपभोक्ता संस्थाका अध्यक्ष अर्जुन बुचा मग...