लहान : लहान नगरपालिकाको वडा नं. १४ मा खानेपानी तथा सरसफाइ डिभिजन कार्यालयले निर्माण गरेको खानेपानीको ट्याङ्की विगत १० बर्षदेखि अलपत्र अवस्थामा थियो। एक वर्ष अगाडि जब नेपाल खानेपानी संस्थान लहान शाखाले आफ्नो स्वामित्वमा लिएर सञ्चालन गर्न थाल्यो, त्यसपछि खानेपानीको समस्या हटेको छ । यस्तै लहान–१३ मा पक्कीटोल र सुकर...
पूर्वधार
-
-
खानेपानीको पाइप माथि गाडी गुड्दा पनि उपभोक्ता समितिलाई छैन मतलब
काठमाडौ : खानेपानीको मुख्य पाइपलाइन सडकको बीच भागमा निस्किएको छ । केही बर्षाको पानीले खोतलेर निकाले पनि पाइपलाइन विछ्याउने क्रममै कम गहिराईमा गाडेकाले पाइप बाहिर निस्किएको प्रष्ट देखिन्छ । दैलेख सदरमुकामबाट अघि बढ्दा करिब एक डेढ किलोमिटर परतिर दुई चार ठाउँमै पाइपहरु बाहिरै असरल्ल देखिन्छन् । सडकको बीच भाग भएकाले...
-
५ बर्षमा सम्पन्न गर्ने गरी सुरु भएको योजना २५ बर्षपछि बल्ल सञ्चालनमा आयो
ढल्केबर : निर्माण सुरु भएको २५ वर्षपछि धनुषाको धनुषाधाम नगरपालिका–४, लक्ष्मीपुरमा खानेपानी योजना सञ्चालनमा आएको छ । २०५६ सालमा तत्कालीन खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय धनुषाको लगानीमा सुरु भएको सो खानेपानी योजना यही सोमबारबाट सञ्चालनमा ल्याइएको हो । डिभिजन कार्यालय धनुषाले पाँच वर्षभित्र योजना सम्पन्न गर्ने ...
-
खानेपानी महसुल वृद्धि विरुद्धको आन्दोलनले धरान उपमहानगरपालिका तनावग्रस्त
धरान : खानेपानी महशुल र सेवा शुल्क वृद्धि विरुद्ध आन्दोलनमा उत्रिएका धरानका राजनीतिक दलहरूको प्रदर्शनका कारण उपमहानगर कार्यालय परिसर तनावग्रस्त बनेको छ। शुल्क र महशुल वृद्धिको निर्णय खारेजीको माग गर्दै बिहीबार ११ बजे नै उपमहानगरको गेटमा पुगेका प्रदर्शनकारीले मेयर हर्क साम्पाङ विरुद्ध नाराबाजी गर्दै गेट तोडफोड सम...
-
धुर्कोट गाउँपालिकाको तीन वटा वडा एक घर, एक धारा युक्त वडा घोषणा
गुल्मी : गुल्मीको धुर्कोट गाउँपालिकाले वडा नम्बर –१ नयाँगाउँ, वडा नम्बर –४ जैसिथोक र वडा नम्बर –६ रजस्थल गरी तीन वटा वडालाई ‘एक घर, एक धारा’ युक्त वडा घोषणा गरेको छ। वडामा बसोबास गर्ने सबै घरमा एक घर, एक धाराको सुविधा पुगेपछि गाउँपालिका तीन वटा वडालाई ‘एक घर, एक धारा’ युक्त वडा घोषणा गरेको हो । गाउँपालिकाले वडा ...
-
म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानी
म्याग्दी : म्याग्दीका ९५ प्रतिशत घरमा खानेपानीको सुविधा पुगेको छ। खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले २०७४ सालमा प्रदेश सरकार स्थापनापछि आर्थिक वर्ष २०८०/८१ सम्म सञ्चालन गरेका आयोजना मार्फत छ हजार तीन सय २६ हेक्टर जमिनमा सिँचाइ र पाँच हजार सात सय ६६ घरमा ‘एक घर, एक धारा’ जडान भएको जनाएको छ। कार्...
-
हैजा प्रभावित क्षेत्रको सबैजसो पानीमा फिकल कोलिफर्म भएको पुष्टि
काठमाडौ : काठमाडौ उपत्यकामा हालै हैजा संक्रमण भएको क्षेत्रको पानीमा फिकल कोलिफर्म भएको पुष्टि भएको छ । खानेपानी तथा ढल व्यवस्थापन विभागको खानेपानी गुणस्तर शाखा अन्तर्गतको केन्द्रिय खानेपानी प्रयोगशालाले गरेको परिक्षणमा सबैजसो पानीमा फिकल कोलिफर्म भएको पुष्टि भएको हो । केन्द्रिय खानेपानी प्रयोगशालाको टोलीले दुई दिन ल...
-
खानेपानीको ३ वटै बिल काउन्टरमा दलहरूद्वारा तालाबन्दी
धरान : धरान खानेपानी व्यवस्थापन बोर्डले वृद्धि गरेको महसुल/शुल्क खारेज गरी पुरानै दर कायम नगरे सम्मका लागि धरानको ३ वटै महसुल काउन्टरमा आज सोमवार बिहान तालाबन्दी गरेका छन् । खानेपानी व्यवस्थापन बोर्डको धरान-१५, धरान-१६ र धरान-११ स्थित बिल काउन्टरमा राजनैतिक दलहरूले तालाबन्दी गरेका हुन। बिहान कार्यालय समय सुरु हु...
-
स्व.प्रधानमन्त्री कोइरालाको ड्रिम प्रोजेक्ट सात वर्षदेखि अधुरै
बाँके : नेपालगन्जवासीलाई तिर्खा मेटाउने गरी निर्माण सुरु भएको राप्ती खानेपानी आयोजना लामो समयदेखि अधुरै छ। तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाका पालामा उक्त आयोजना स्वीकृत भएर काम अगाडि बढेको थियो। हरेक वर्षको गर्मीयाममा नेपालगन्ज उपमहानगर क्षेत्रमा पानीका मुहान सुक्न थालेपछि आर्थिक वर्ष २०७४र७५ बाट आयोजना निर्माण...
-
चार बर्षदेखि बन्द रहेको खानेपानी आयोजना पुनः सञ्चालन
घोराही : दाङको बगलाचुली गाउँपालिका–६, ठुलो बचेनी गाउँमा खानेपानीको समस्या समाधान गर्ने गरी २०७३र७४ सालमा खानेपानीको योजना पर्यो । खानेपानी डिभिजन कार्यालय र स्थानीयको लागत सहभागितामा करिब ३९ लाख खर्च गरेर खानेपानी आयोजना पनि निर्माण भयो । त्यत्तिबेला नजिकैको खोलाबाट सौर्य उर्जाको माध्यमबाट करिब एक किलोमिटर अग्ल...
- « Previous Page
- 1
- …
- 20
- 21
- 22
- 23
- 24
- …
- 72
- Next Page »











